राजनीति

अर्घाखाँचीबाट विजयी एमाले सांसद टोपबहादुर रायमाझी र उनका छोरा प्रहरीको खोजी सूचीमा

नेपाल प्रहरीले नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपलाई खोजीको सूचीमा राखेको छ। जिल्ला अदालत काठमाडौंले नक्कली शरणार्थी बनाउन सघाएको आरोपमा पक्राउ अनुमति दिएसँगै प्रहरीको खोजी सूचीमा बाबु छोरा परेका हुन्। दुवैलाई प्रहरीले...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत लिएसँगै लुम्बिनी प्रदेशसभाको हिँउदे अधिवेशन अन्त्य गरिएको छ । सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले मंगलबार राति १२ बजे अधिवेशन अन्त्य हुने जानकारी प्रदेशसभालाई पठाएका हुन् । प्रदेश प्रमुखको...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पाए विश्वासको मत

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएका छन् । प्रदेशसभाको आज बसेको बैठकमा मत विभाजनका आधारमा चौधरीका पक्षमा ५३ र विपक्षमा २९ मत परेको हो । लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम १४५...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिँदै

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिँदै छन् । गत बिहीबार सत्ता गठबन्धनमा रहेका दलहरूको समर्थनमा चौधरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । शुक्रबार पद तथा गोपनीयताको शपथ लिएर पदभार ग्रहणपछि...

पुरा पढ्नुहोस
लुम्बिनीका मुख्यमन्त्री चौधरीले मंगलबार विश्वासको मत लिने

लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मंगलबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । विश्वासको मत प्रयोजनका लागि सभामुख तुलाराम घर्तीले मंगलबार बिहान ११ बजेका लागि प्रदेशसभा बैठक आहृवान गरेका छन् । लुम्बिनी प्रदेशसभा नियमावली...

पुरा पढ्नुहोस
१७ मन्त्रालयबाट घटाएर १० कायम गरिएकामा गठबन्धनलाई भाग पुर्‍याउन लुम्बिनी प्रदेशमा मन्त्रालय थपिँदै

लुम्बिनीमा एमाले नेता लीला गिरी नेतृत्वको सरकारले यसअघिका १७ मन्त्रालयबाट घटाएर १० वटा कायम गरेको थियो । आर्थिक संकट बढिरहेका बेला मन्त्रालय बढाएर आर्थिक भार थप्ने निर्णयले नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई सुरुवातमै विवाद र आलोचनाको...

पुरा पढ्नुहोस
मुख्यमन्त्री चौधरीले सोमबार विश्वासको मत लिने

बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बैशाख १८ (सोमबार) मा विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्रीको पदभार ग्रहणपछि बसेको मन्त्रीपरिषद्को पहिलो बैठकबाट सोमबार विश्वासको मत लिने लिने निर्णय गरिएको मन्त्री धनबहादुर मास्कीले...

पुरा पढ्नुहोस
लुम्बिनीमा मुख्यमन्त्री चौधरी र थप ३ मन्त्रीले लिए शपथ

लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित ४ जनाले शपथ ग्रहण गरेका छन् । शुक्रबार मुख्यमन्त्री कांग्रेसका डिल्लीबहादुर चौधरीसहित माओवादी केन्द्रबाट धनबहादुर मास्की (राजेश), नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी, लोसपाबाट सन्तोष पाण्डेले मन्त्रीको शपथ लिएका हुन् । मन्त्रीहरूको जिम्मेवारी...

पुरा पढ्नुहोस
लुम्बिनीका मुख्यमन्त्री चौधरीको शपथ आज

लुम्बिनी प्रदेशमा हिजो नियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको शपथ आज हुँदैछ । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा शपथको तयारी गरिएको छ । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमत सदस्यको समर्थनमा...

पुरा पढ्नुहोस
डिल्लीबहादुर चौधरी: कमैया मुक्ति आन्दोलनको नेतृत्वदेखि मुख्यमन्त्रीसम्म

कमैया मुक्ति आन्दोलनको पृष्ठभूमिबाट उदाएका नेपाली कांग्रेसका नेता डिल्लीबहादुर चौधरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका छन् । चौधरी यसअघि प्रदेशको पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री थिए । चौधरी दाङबाट लगातार ३ पटक निर्वाचित सांसद...

पुरा पढ्नुहोस