तिनाउ बिशेष

कहिले वारपार हुन्छ सिद्धबाबा सुरुङमार्ग ?

सिद्धार्थ राजमार्गको सिद्धबाबा सडकखण्डमा बर्खा र हिउँदमा अत्यधिक पहिरो गइरहन्छ। पहिरोका कारण जनधनको क्षति हुँदै आएको छ। त्यसैले यसलाई ‘मृत्युमार्ग’ पनि भन्ने गरिएको छ। दैनिक करीब तीन हजार सवारीसाधनको आवतजावत हुने यस सडकमा कमजोर चुरेको अग्लो भीर...

पुरा पढ्नुहोस
बुटवल उपमहानगरले विना टेन्डर सडक निर्माण गरेपछि अख्तियारको टोली फिल्डमा

बुटवलका उपमहानगर पालिकाले हचुवा तालमा अस्पताल लाइनदेखि कालिका मन्दिरसम्मको सडक खोल्ने काम गरेको पाएको छ। गत साउनमा लुम्बिनी प्रादेशिक अस्पतालमा जग्गामा सडक खोल्ने काम गरेको नगरपालिकाले विना टेन्डर काम गराएको खुलेको हो। २५...

पुरा पढ्नुहोस
यात्रुको चाप बढेपछि रेसुङ्गा विमानस्थलमा उडान थप

गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलबाट साप्ताहिक रूपमा चार उडान हुने भएको छ । यसअघि तीन उडान गर्दै आएकोमा यात्रुको चापअनुसार एक दिन उडान थप गरिएको नेपाल एयरलाइन्स रेसुङ्गा विमानस्थल स्टेसन प्रमुख सुमन थापाले बताए । विमानस्थलबाट...

पुरा पढ्नुहोस
८० मिटर खनियो सिद्धबाबाको मुख्य सुरुङ, कसरी हुँदै छ काम?

सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङमार्ग करिब ८० मिटर खनिएको छ। आयोजनाका अनुसार दक्षिणबाट ४६ मिटर र उत्तरबाट ३४ मिटर खनिएको छ। बुटवलको सिद्धबाबामा ११ सय २६ मिटर लामो सुरुङमार्ग निर्माण भइरहेको छ। सुरुङमार्गमा ३ वटा...

पुरा पढ्नुहोस
बुद्धनगर खानेपानीले ‘भोगचलन’ गरेको जग्गामा टोल विकास संस्थाले चलायो स्वीकृती विना डोजर

बुटवल । जग्गा भोग चलनको विषयलाई लिएर बुटवल उपमहानगरपालिका–११ बुद्धनगरमा उपत्तोक्ता संस्थाहरु बीचनै विवाद उत्पन्न भएको छ । बुद्धनगर खानेपानी निर्माण तथा उपभोक्ता समिति र स्थानीय जागरण टोल बिकास संस्था बीच जग्गा विवाद भएको...

पुरा पढ्नुहोस
डढेलोले गुल्मीमा करोडौँको क्षति, ६७ भन्दा बढी घरगोठ जले

गुल्मीमा तीन दिनदेखि लागेको डढेलोले करोडांँको क्षति भएको छ । सामुदायिक वन र निजी वनबाट सल्केको डढेलोले ६७ भन्दा बढी घर गोठ जलेका छन् । दर्जनौँ पशुचौपाया आगोले गोठमै जलेर मरेका छन् । शनिबार चलेको...

पुरा पढ्नुहोस
आज जितगढी उत्सव, अंग्रेजलाई जितेको दिन

अंग्रेजी सेनालाई पराजित गरेको इतिहास बोकेका क्षेत्र हो बुटवलको जितगढी । वि.सं.१८७२ वैशाख ७ गते भएको लडाइँमा नेपालसँग पराजित भई अंग्रेज सेना नेपालबाटै फर्किएको दिनलाई जितगढी विजयउत्सव दिवसका रूपमा मनाउन थालिएको हो । चुरे पर्वतको...

पुरा पढ्नुहोस
जजिरा फेरि भैरहवा आउन तयार, सहुलियत पाए विज एयरले पनि उडान गर्ने

कुबेतको जजिरा एयरलाइन्सले भैरहवाबाट पुन उडान गर्न तयार भएको छ। तर त्यसको लागि टिकट विक्रि करमा छुट हुनुपर्ने प्रस्ताव गरेको छ। हवाइ इन्धनमा पनि सहुलियत दिन उसको माग छ। दुबैमा सहुलियत पाएमा विज एयरले पनि...

पुरा पढ्नुहोस
राईड शेयरिङ एप ‘इ ड्राईभ नेपाल’ बुटवल र भैरहवा शहरमा सुरु

बुटवल । राईड शेयरिङ एप ‘इ ड्राईभ नेपाल’ बुटवल र भैरहवा शहरमा सुरु भएको छ । इ ड्राईभ लुम्बिनी नेपाल प्रा.लिले पत्रकार सम्मेलन गर्दै सेवा सुरु भएको जानाकारी दिएको छ । प्रा.लिका अध्यक्ष राजकुमार गुप्ताले...

पुरा पढ्नुहोस
डीएसपी ठगबहादुरले घुस खाएको ठहर, २ वर्ष कैद र साढे ८ लाख जरिवानाको फैसला

काठमाडौं । घुस लिएको आरोप लागेका नेपाल प्रहरीका तत्कालीन डीएसपी ठगबहादुर केसी दोषी ठहर भएका छन् । विशेष अदालतले मंगलबार केसीलाई २ वर्ष कैद र आठ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको हो...

पुरा पढ्नुहोस