तिनाउ बिशेष

उपराष्ट्रपति पुत्र दिपेशको सहकारीले बचतकर्ताकाे पैसा फिर्ता गर्न सकेन

बुटवल : बुटवल होराइजन चोककी पूजा श्रेष्ठ दुर्गा पूजा सुरु भएपछि बुटवलको राजमार्ग चौराहमा रहेको सुप्रिम सहकारीमा ३० हजारको चेक लिएर पुगिन। सहकारीले ३ दिनसम्म स्टम नचलेको भन्दै रकम भुक्तानीमा आलटाल गर्‍यो नवरात्री सुरु हुनु...

पुरा पढ्नुहोस
चितवनमा गैंडा मृत्यु प्रकरणमा मुछिएका कांग्रेस निकट ठेकेदारलाई ३ अर्बको ठेक्का

काठमाडौं । सरकारले चितवनको गैंडा मृत्यु प्रकरणमा मुछिएका ठेकेदारलाई तीन अर्बको ठेक्का दिएको छ । लुम्बिनी प्रदेशको प्रदेश राजधानी निर्माण आयोजना कार्यान्वयन इकाईले आइतबार कांग्रेस निकट प्रभावशाली ठेकेदार रमेश शर्मा र सहदेव खड्काको संयुक्त...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनलाई धक्का दिदै एमाले बन्यो पहिलो दल

लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धनले बनाएको चुनावी रणनीति असफल भएको छ । कांग्रेस र माओवादीले एकलरुपमा लड्दा पनि जित्ने संभावना भएका क्षेत्रहरुमा यति ठूलो गठबन्धन हुँदा पनि प्रभावशाली नेताहरुले जित निकाल्न सकेनन् । प्रतिनिधि सभामा २६...

पुरा पढ्नुहोस
विष्णु पौडेलको संसदिय यात्राः छैठौं प्रतिस्पर्धा, पाँचौ जीत

बुटवल । रुपन्देही निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभातर्फ नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का उपाध्यक्ष विष्णुप्रसाद पौडेल चौंथोपटक विजयी भएका छन् । एमाले उपाध्यक्ष पौडेलले निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई १३ सय ६६...

पुरा पढ्नुहोस
रुपन्देही २ बाट एमाले उपाध्यक्ष विष्णु पौडेल १३ सय ६६ मतान्तरले विजयी

बुटवल। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन । शुक्रबार राति निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार विष्णु पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश...

पुरा पढ्नुहोस
गोकर्ण विष्टः पाँचौ प्रतिस्पर्धामा चौथो पटक निर्वाचित

बुटवल । एकिकृत समाजबादीकी सचिव रामुकमारी झाक्रिलाई पराजित गर्दै गुल्मी–२ बाट एमालेका सचिव गोकर्ण बिष्ट विजयी भएका छन् । विष्टले २८ हजार ४८५ पाउँदा उनका निकटम प्रतिस्पर्धी झाक्रीले २६ हजार ४४१ मत प्राप्त गरिन्...

पुरा पढ्नुहोस
आम निर्वाचन २०७९ : यसरी गर्नुहोस मतदान

काठमाडौँ । आज   मंसिर ४ गते संघीय तथा प्रादेशिक निर्वाचन हुँदै छ । निर्वाचनमा मतदाताले कुन पदमा कसरी मतदान गर्ने भन्ने सम्बन्धमा जानकारी राख्नु आवश्यक हुन्छ । भाेट कसरी हाल्ने, यसपालिकाे निर्वाचनमा कतिवटा मतपत्र छन्,...

पुरा पढ्नुहोस
भैरहवाबाट सिधा दिल्ली उडान गर्दै नेपाल एयरलाइन्स

भैरहवा । अन्ततः नेपाल वायुसेवा निगमले पनि भैरहवाबाट उडान भर्ने भएको छ । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको ६ महिनापछि नेपाल बायुसेवा निगमले उडान सुरु गर्न लागेको हो । निगमका कार्यकारी अध्यक्ष युवराज...

पुरा पढ्नुहोस
अन्तशुल्कको प्रभावका कारण रुपन्देहीका पांच ठूला उद्योग बन्द

बजेटमा नेपाली स्टिल उद्योग प्रभावित हुनेगरी अन्तशुल्कको विषय समेटेपछि १२ अर्ब लगानीका ५ ठूला स्टिल उद्योग रुपन्देहीमा बन्द भएका छन । चालु बजेटमा यी उद्योगलाई प्रभाव पार्नेगरी अन्तशुल्क समेटिएपछि संकटमा आएको र सरोकारवाला सबै क्षेत्रमा...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा समाजवादीलाई शुन्य हुने डर, संघमा काँग्रेसको भर

बुटवल । नेकपा एमालेबाट विभाजन भनेको माधवकुमार नेपाल नेतृत्वको नेकपा समाजवादी पार्टी लुम्बिनी प्रदेशमा शुन्य हुने सम्भावना देखिएको छ । सत्तारुढ दलसँग चुनावी गठबन्धन गरे पनि मंसिर–४ को निर्वाचनले प्रदेशमा प्रत्येक्ष तथा समानुपातिक दुबै तर्फ...

पुरा पढ्नुहोस