तिनाउ बिशेष
मंसिर ४ मा सम्पन्न निर्वाचनमा प्रतिनिधिसभामा ७ वटा दलले मात्रै थ्रेसहोल्ड कटाउँदा लुम्बिनी प्रदेशमा भने १० राजनीतिक दलले थ्रेसहोल्ड कटाएका छन् । प्रतिनिधिसभाका २६ र प्रदेशसभाका कुल ५२ निर्वाचन क्षेत्र रहेको प्रदेशमा समानुपातिकमा थ्रेसहोल्ड...
पुरा पढ्नुहोसरूपन्देही । स्थायी पूर्वाधारविना मन्त्रालयहरू दाङ नसार्न चौतर्फी दबाब भइरहेको बेला बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका फर्निचरलगायत सामान रातारात दाङ लगिएको छ । स्रोतका अनुसार मुख्यमन्त्री कुलप्रसाद केसीको निर्देशनमा मध्यरातमा तीनवटा ट्रकमा सामान लोड...
पुरा पढ्नुहोसखिमलाल भट्टराई १७औँ राष्ट्रिय सम्मेलनबाट अनेरास्ववियुको अध्यक्ष बनेका थिए । विद्यार्थी संगठनहुँदै पार्टीको नेता बनेका भट्टराईले धेरैपटक टिकट लिएर प्रत्यक्ष चनुाव लड्ने प्रयास गरे । तर, ती प्रयासहरूमा उनी असफल भइरहे । योपटक त झन्...
पुरा पढ्नुहोसबुटवल: प्रत्यक्षमा ५२ निर्वाचन क्षेत्र रहेको लुम्बिनी प्रदेश सभाका ५१ क्षेत्रमा पुरुष उम्मेदवार निर्वाचित भए। जम्मा एक निर्वाचन क्षेत्रमा मात्र महिला निर्वाचित भइन्- कृष्णा केसी। बाँके निर्वाचन क्षेत्र १ (क) बाट माओवादी केन्द्रकी केसी प्रत्यक्ष...
पुरा पढ्नुहोसगौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट केही महिनाअघि कुवेतको जजिरा एयरवेजले अन्तर्राष्ट्रिय उडान संख्या घटायो। सातामा सातै उडान सुरू गरेको जजिराले यात्रु नपाएपछि एक महिनामै उडान संख्या घटाएर सातामा तीन पुर्यायो। कुवेतको जजिराले मात्र होइन, आन्तरिक उडान भरिरहेका...
पुरा पढ्नुहोसबुटवल : बुटवल होराइजन चोककी पूजा श्रेष्ठ दुर्गा पूजा सुरु भएपछि बुटवलको राजमार्ग चौराहमा रहेको सुप्रिम सहकारीमा ३० हजारको चेक लिएर पुगिन। सहकारीले ३ दिनसम्म स्टम नचलेको भन्दै रकम भुक्तानीमा आलटाल गर्यो नवरात्री सुरु हुनु...
पुरा पढ्नुहोसकाठमाडौं । सरकारले चितवनको गैंडा मृत्यु प्रकरणमा मुछिएका ठेकेदारलाई तीन अर्बको ठेक्का दिएको छ । लुम्बिनी प्रदेशको प्रदेश राजधानी निर्माण आयोजना कार्यान्वयन इकाईले आइतबार कांग्रेस निकट प्रभावशाली ठेकेदार रमेश शर्मा र सहदेव खड्काको संयुक्त...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धनले बनाएको चुनावी रणनीति असफल भएको छ । कांग्रेस र माओवादीले एकलरुपमा लड्दा पनि जित्ने संभावना भएका क्षेत्रहरुमा यति ठूलो गठबन्धन हुँदा पनि प्रभावशाली नेताहरुले जित निकाल्न सकेनन् । प्रतिनिधि सभामा २६...
पुरा पढ्नुहोसबुटवल । रुपन्देही निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभातर्फ नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का उपाध्यक्ष विष्णुप्रसाद पौडेल चौंथोपटक विजयी भएका छन् । एमाले उपाध्यक्ष पौडेलले निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई १३ सय ६६...
पुरा पढ्नुहोसबुटवल। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन । शुक्रबार राति निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार विष्णु पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश...
पुरा पढ्नुहोस