खेल

रुपन्देहीको तिलोत्तमामा दोस्रो लुम्बिनी प्रदेश स्तरीय सी लेभल ब्याडमिन्टन

बुटवल । रुपन्देहीमा शुक्रबारदेखि दोस्रो लुम्बिनी प्रदेश स्तरीय सी लेभल ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । आषिश स्पोर्ट हाउस बुटवलको आयोजनामा यही पौष २९ र ३० गते सी लेभल मेन्स डबल र भेट्रान्स तर्फ...

पुरा पढ्नुहोस
रुपन्देहीमा माघ ६ र ७ गते प्रथम इन्टर रोट्रयाक फुटसल प्रतियोगिता हुने

बुटवल । रुपन्देहीमा रोट्रयाक क्लब अफ सेन्ट्रल बुटवलको आयोजनामा प्रथम इन्टर रोट्रयाक फुटसल प्रतियोगिता हुने भएको छ। तिलोत्तमा स्थित सनराइज फुटसल भलवारीमा माघ ६ र ७ गते प्रतियोगिता हुने भएको क्लबका अध्यक्ष आशिष पाठकले...

पुरा पढ्नुहोस
सन्दीप लामिछाने प्रकरण : अस्पतालले पठायो पीडित किशोरी १८ वर्ष नाघेको प्रमाण

नेपाली क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोप लगाएकी किशोरीको बालिग भएको प्रमाण अस्पतालले पठाएको छ । आज जिल्ला अदालत काठमाडौंलाई नारायणी उपक्षेत्रीय अस्पतालले पठाएको जन्मदर्तामा किशोरीको उमेर २०६१ साल जेठ १८ गते देखिएको सन्दीप...

पुरा पढ्नुहोस
पब्जी विश्व च्याम्पियनसिपमा नेपाली टोली उपविजेता

पब्जी मोबाइल विश्व च्याम्पियनसिपमा नेपाली टोली डीआरएस गेमिङ उपविजेता बन्न सफल भएको छ । इन्डोनेसियाको जकार्तामा भएको अन्तिम चरणको प्रतिस्पर्धामा दोस्रो हुँदै नेपाली टोलीले २ लाख ९२ हजार अमेरिकी डलर जितेको छ । नेपालबाटै...

पुरा पढ्नुहोस
सन्दीप लामिछानेको पुनरावेदन सुनुवाइ पेशी आज

बलात्कार मुद्दामा आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध क्रिकेटर सन्दीप लामिछानेले गरेको पुनरावेदनका लागि सुनुवाइको पेशी बिहीबार छ। पाटन उच्च अदालतमा दर्ता रहेको पुनरावेदनको सुनुवाइका पेशी तोकिएको हो। यसअघि दुई पटक पेशी तोकिए पनि...

पुरा पढ्नुहोस
साई ग्लोबल कपः उपाधिका लागि काशी र न्यु होराइजन भिड्ने

  भैरहवा । अन्तरकलेज जिल्लास्तरीय ‘साई ग्लोबल कप–२०७९’ टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएको अन्तिम सेमिफाइनल खेलमा विजयी हुँदै काशी नोबल एकेडेमी फाइनल प्रवेश गरेको छ । काशीले साई ग्लोबल एकेडेमी ‘बी’ टिमलाई ७ विकेटले पराजित...

पुरा पढ्नुहोस
तस्बिरमा पेले

काठमाडौँ — विश्व खेलकुदले पाएको अहिलेसम्मकै सबैभन्दा ठूलो नाम हो, पेले । उनी फुटबल खेलाडी थिए, त्यसैले यो खेलका निर्विवाद रूपमा सबैभन्दा राम्रा खेलाडी भए नै । एक प्रकारले उनी फुटबल खेल र ब्राजिल देशकै पर्यायजस्तै...

पुरा पढ्नुहोस
फुटबलका महान खेलाडी पेलेको निधन

काठमाडौं । ब्राजिलका महान फुटबल खेलाडी पेलेको निधन भएको छ । मिर्गौला र प्रोस्टेटको समस्याबाट पीडित पेलेको ८२ वर्षको उमेरमा निधन भएको हो । २१ वर्ष लामो फुटबल करियरमा उनले १३६३ खेलमा प्रतिस्पर्धा गर्दा १...

पुरा पढ्नुहोस
तेस्रो रेडियो मुक्ति महिला फुटसलको उपाधि संचारिका समुहलाई

बुटवल । शुक्रबार सम्पन्न तेस्रो रेडियो मुक्ति महिला फुटसल प्रतियोगिता २०७९ को उपाधि संचारिका समुह रुपन्देहीले जितेको छ । शुक्रबार भएको फाईनल खेलमा सिद्धबाबा मन्दिर विकास समिति तिनाउ–३, पाल्पा लाई ३–० गोल अन्तरले पराजित गर्दै...

पुरा पढ्नुहोस
साईग्लोबल कपः लीलाराम र लुम्बिनी इन्जिनियरिङ कलेज बिजयी

भैरहवा  । रुपन्देहीको भैरहवामा जारी अन्तरकलेज जिल्लास्तरीय ‘साई ग्लोबल कप–२०७९’ टी–२० क्रिकेट प्रतियोगितामा बिहीबार सम्पन्न दुई खेलमा लीलाराम न्यौपाने उच्च माबि र लुम्बिनी इन्जिनियरिङ कलेज बिजयी भएका छन् । सिद्धार्थ रंगशालामा भएका खेलहरु मौसमले...

पुरा पढ्नुहोस