अन्तर्वार्ता
बुटवलमा उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलन आयोजना हुँदैछ । बुटवल उपमहानगरपालिकाको आयोजनामा देशभरका उपमहानगरपालिकाहरुका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुको राष्ट्रिय सम्मेलन आयोजना हुन लागेको हो । उपमहानगरपालिकाहरुको समान समस्या, समान मुद्दा र समान संरचना भएका उपमहानगरहरुका...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरी यसअघि प्रदेशकै मन्त्रालय सम्हालेका अनुभवी हुन् । पहिले उनी मन्त्री हुँदा पार्टीको एकल सरकार थियो । तर, अहिले मुख्यमन्त्री हुँदा ७ दलका ५६ र २ स्वतन्त्र सांसदको चित्त बुझाउनुपर्नेछ...
पुरा पढ्नुहोसरविन्द्र रेग्मी रुपन्देहीको सुरक्षा ब्यवस्था सम्हाल्ने प्रहरी कमाण्डर हो । बि.सं. २०५६ सालको आम निर्वाचनमा प्रहरी सहायक निरिक्षक भएर चुनावी मोर्चामा खटिएका रेग्मी त्यसयताका प्रायः सवै चुनावी मोर्चामा सहभागी हुँदै अहिले प्रहरी उपरिक्षक पदमा...
पुरा पढ्नुहोसबालकृष्ण खाँण नेपाली राजनीतिमा स्थापित नाम हो । युवादेखि पाका पुस्तासम्म परिचित खाँण विद्यार्थी राजनीतिबाट उदाएका हुन् । पंचायत र राजतन्त्र ढाली मुलुकमा गणतन्त्र ल्याउन उनी कयौंपटक जेल बस्नु परेको छ । २०३७ सालमा...
पुरा पढ्नुहोसएकमात्र निर्वाचन क्षेत्र रहेको प्यूठानमा प्रतिनिधिसभा सदस्य उम्मेदवारमा नेकपा एमालेबाट पार्टीको पोलिटब्यूरो सदस्य एवं जिल्ला इन्चार्ज सूर्य थापा उठेका छन् । विद्यार्थी जीवनदेखि राजनीतिमा सक्रिय थापा तीन दशक लामो समय पत्रकारितामा पनि सक्रिय भए...
पुरा पढ्नुहोसरुपन्देही । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री गोकर्ण विष्ट गुल्मीको क्षेत्र नं २ मा प्रतिनिधिसभाका उम्मेदवार छन् । २०५६ सालदेखि निरन्तर सो क्षेत्रमा उम्मेदवार बन्दै आएका उनी एकपटकमात्र पराजित भएका छन् । तर, यसपटक लामो समय...
पुरा पढ्नुहोसएमालेले टिकट नदिएपछि पार्टी नै छोडेर घनश्याम भुसाल स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा होमिए । स्वतन्त्र उम्मेदवार बनेर भुसाल २८ वर्षदेखि चुनाव लड्दै रुपन्देही ३ छोडेर रुपन्देही १ मा फर्किए । रुपन्देही १ भुसालको पुरानो निर्वाचन क्षेत्र हो । भुसालसँग पुराना सहकर्मी...
पुरा पढ्नुहोसप्रतिनिधि तथा प्रदेश सभा निर्वाचन आगामी मंसिर ४ गते देशभर एकैचरणमा सम्पन्न हुँदैछ । निर्वाचनमा नेपाली कांग्रेसको नेतृत्वमा पाँचलदलीय गठबन्धन र नेकपा एमालेको नेतृत्वमा राप्रपा र जसपाको नेतृत्वमा तीनदलीय गठबन्धन चुनावी मैदानमा उत्रिएका छन्...
पुरा पढ्नुहोसआगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो क्षेत्रमा प्रचारप्रसारमा व्यस्त रहेका पोखरेल लाई दाङमा भेटेर तुफान न्यौपाने र दुर्गालाल केसीले गरेको अन्तर्वार्ताको सम्पादित अंश : पार्टी महासचिव भएपछि पहिलो पटक संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ...
पुरा पढ्नुहोस