दाङमा इनार सफा गर्दा बेहोस भएका २ व्यक्तिको मृत्यु

दाङको तुलसीपुरमा आज (बुधबार) बिहान इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ। दाङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाकाम अनुसार तुलसीपुर उपमहानगरपालिका-१३, दमारगाउँस्थित इनारमा पसेका १६ वर्षीय मुकेश विक र ३८ वर्षीय...

पुरा पढ्नुहोस
गुडिरहेको बसभित्र खस्यो लेदो सहितको पहिरो

गुल्मीमा गुडिरहेको बसभित्र लेदो सहितको पहिरो खसेको छ। गुल्मीको रूरू क्षेत्र गाउँपालिका वडा नं. १ रातामाटामा गुडिरहेको बसभित्र लेदोसहितको पहिरो खसेको हो। रातामाटास्थित मदन भण्डारी राजमार्गमा गुडिरहेको यात्रुबाहक बसभित्र लेदोसहितको पहिरो पसेर बस आंशिक रूपमा पुरिएको...

पुरा पढ्नुहोस
देशभर मनसुनी वायुको प्रभाव कायमै, गण्डकी र लुम्बिनीमा भारी वर्षा हुने

हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया...

पुरा पढ्नुहोस
आज गाईजात्रा, उपत्यकासहित बागमती प्रदेशमा सार्वजनिक बिदा

प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ मंगलबार देशभर आरम्भ गरिँदैछ। वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ-आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई...

पुरा पढ्नुहोस
बुटवलको बेलबासमा भएको सडक दुर्घटनामा २७ वर्षीया सुश्मा श्रेष्ठको मृत्यु

बुटवल । बुटवलको बेलबासमा सडक दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ । बुटवलबाट पश्चिम तर्फ जाँदै गरेको बलेरो जिप, बँदेल पोखरीबाट महेन्द्र राजमार्गमा निस्कँदै गरेको मोटरसाइकल र मुर्गियाबाट बुटवल आउँदै गरेको स्कुटर एक आपसमा...

पुरा पढ्नुहोस
लुम्बिनी मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिदै छन् । प्रदेश सभाको चौथो अधिवेशनको २५ औँ बैठकमा आज मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने कार्यक्रम तय भएको छ । साउन ७ गते आचार्य कांग्रेसका...

पुरा पढ्नुहोस
करेन्ट चाउचाउले सार्वजनिक गर्‍यो ट्रेडमार्कका प्रमाण, अदालतको अवहेलना नगर्न आग्रह

काठमाडौं । करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सले आफूले उद्योग बिभागबाट प्राप्त गरेको करेन्ट नामको ट्रेडमार्क र लेबलका प्रमाणपत्र सार्वजनिक गरेको छ । प्रतिस्पर्धी सीजी फुड्सले बिभागको निर्णयबिरुद्ध अदालतमा मुद्दा दायर गरेको र अदालतले ‘कानुन बमोजिम...

पुरा पढ्नुहोस
आज जनैपूर्णिमा, भद्राको दोष लाग्ला किन नलाग्ला?

जनैपूर्णिमामा भद्रा भएकाले रक्षाबन्धन गर्न दोष लाग्छ कि लाग्दैन भन्ने बहस चलिरहेका बेला भद्राको दोष नलाग्ने ज्योतिष शास्त्रका विद्वान्‌हरूले बताएका छन्। नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतको वाल्मीकि विद्यापीठमा आइतबार बसेको ज्योतिषाचार्य एवं संहिता शास्त्रको बैठकले भद्राको...

पुरा पढ्नुहोस
विश्व फोटोग्राफी दिवसको अवसरमा लुम्बिनी फोटोग्राफर संघको पर्यटन -र्याली

विश्व फोटोग्राफी दिवसको अवसर पारेर लुम्बिनी फोटोग्राफर संघ, रुपन्देहीले विविध कार्यक्रमको आयोजना गरेको छ ।दिवसको पूर्वसन्ध्यामा संघले भाद्र १ गते बुटवलमा पर्यटनको आधार बढाउने उदेश्यले स्ट्रिट फोटोग्राफीको आयोजना गरेको छ। बुटवलको ट्राफिक चोक देखि...

पुरा पढ्नुहोस
अक्सफोर्ड मा.वि बुटवलमा कक्षा ११ का विद्यार्थीहरूलाई स्वागत (तस्वीरहरु)

अक्सफोर्ड माध्यमिक विद्यालय बुटवल कक्षा १२ का विद्यार्थीहरूले कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई बिहानी तथा दिवासत्रका विद्यार्थीहरूलाई स्वागत गरेका छन्। कक्षा १२ कि भावना थापा र एलिना थापाकाे अध्यक्षता तथा बुटवल उप महानगरपालिकाका उपप्रमुख सावित्रादेवि...

पुरा पढ्नुहोस