तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

गुडिरहेको बसभित्र खस्यो लेदो सहितको पहिरो

गुल्मीमा गुडिरहेको बसभित्र लेदो सहितको पहिरो खसेको छ।

गुल्मीको रूरू क्षेत्र गाउँपालिका वडा नं. १ रातामाटामा गुडिरहेको बसभित्र लेदोसहितको पहिरो खसेको हो।

रातामाटास्थित मदन भण्डारी राजमार्गमा गुडिरहेको यात्रुबाहक बसभित्र लेदोसहितको पहिरो पसेर बस आंशिक रूपमा पुरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले तम्घास-बुटवल सडकमा गुडिरहेको लु १ ख ५९२० नम्बरको बसमा लेदो पसेर क्षति पुर्‍याएको जानकारी दिए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित