गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षण गर्दै पर्यटन मन्त्री पाण्डेले भने- बुद्ध जन्मस्थल नै विमानस्थल चल्ने आधार हो

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिएकोले लुम्बिनीलाई नै केन्द्रमा राखेर सञ्चालनको योजना बनिरहेको बताएका छन्। अन्तर्राष्ट्रिय यात्रु ल्याउने प्रमुख माध्यम नै यही विमानस्थल...

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले भवन शनिबार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले शिलान्यास गर्ने

  बुटवल । लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजना रहेको लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले भवनको शनिबार उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शिलान्यास गर्ने भएका छन् । लुम्बिनी प्रदेश सरकारको लागतमा टेन्डर प्रक्रिया सम्पन्न भई पूरानो...

पुरा पढ्नुहोस
तिलोत्तमा क्याम्पसका कुशलले एमविविएस प्रवेश परीक्षामा पहिलो स्थानमा निकाले नाम (तस्वीरहरु)

बुटवल । रुपन्देहीको तिलोत्तमा स्थित तिलोत्तमा कलेजमा अध्ययान गरेका विद्यार्थी कुशल भट्टराईले चिकित्सशास्त्र (एमविविएस) प्रवेश परीक्षा- ०८१ मा देशभरमा पांचौ र भ्याली बाहिर पहिलो स्थानमा नाम निकालेका छन् । पाल्पाबाट एसईई उत्तिर्ण गरेका उनले तिलोत्तमा...

पुरा पढ्नुहोस
मानव सेवा आश्रमका आश्रितहरूको निःशुल्क दन्त उपचार सुरु

बुटवल । पैसाको अभावमा कसैले दुखाई सहन नपरोस् पैसाकै अभावमा कोही मुस्कुराउन नबिर्सियोस् भन्ने उद्देश्यको साथमा मानव सेवा आश्रमका आश्रितहरूको निःशुल्क दन्त उपचार सुरु भएको छ । मानव सेवा आश्रम रुपन्देहीमा आश्रित रहेका लक्ष्मी –...

पुरा पढ्नुहोस
गुल्मीमा पनि चट्याङ लागेर २ जना घाइते

बिहीबार साँझ गुल्मीमा चट्याङ लागेर २ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार इस्मा गाउँपालिका –६ अम्मपुर दोबाटामा चट्याङ पर्दा स्थानीय ३५ वर्षीया राधा विक र ३० वर्षीया सीता विक घाइते भएका हुन्। घाइते...

पुरा पढ्नुहोस
बुटवल उद्याेग वाणिज्य संघका सदस्यलाई यति एयरलाईन्समा छुट

बुटवल उद्याेग वाणिज्य संघका सदस्यलाई यति एयरलाईन्समा छुट सुविधा यति एयरलाईन्सले बुटवल उद्याेग वाणिज्य संघ रुपन्देहीका सदस्यलाई हवाई टिकटकाे शुल्कमा छुट सुविधा दिने भएकाे छ । बुटवल उद्योग बाणिज्य संघ, रुपन्देही र यति एयरलाइन्स लिमिटेड...

पुरा पढ्नुहोस
तम्घास चिदीचौरको हिलाम्मे मैदानमा छात्रा फुटबल

गुल्मीको सदरमुकाम तम्घासस्थित चिदीचौरको हिलो मैदानमा पुल्चोक स्पोर्टस क्लवको आयोजनामा फुटबल खेलमा प्रतिस्पर्धा गर्दै अर्जुन बोर्डिङ स्कुल र आदर्श बोर्डिङ स्कुलका छात्राहरू। उक्त प्रतियोगितामा  जिल्लाका १४ विद्यालयका छात्रा टोलीको सहभागिता रहेको छ । तस्बिर :...

पुरा पढ्नुहोस
ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रको पहिरो रोकथामका लागि के भइरहेको छ ?

ब्ुटवल । बुटवल उपमहानगरपालिकाले ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रको पहिरो रोकथामका लागि थप काम शुरु गरेको छ । गत आर्थिक वर्षमा नियमित रुपमा पहिरोग्रस्त क्षेत्रमा ग्याबिन जाली लगाउने, नाला, खोल्साहरु सरसफाइ गर्ने, अनुगमन गरी सम्भावित जोखिम...

पुरा पढ्नुहोस
अतिरिक्त २ अर्ब माग गर्दै ठेकेदारले रोक्यो बुटवल–नारायणगढ सडकको काम

बुटवल । चिनियां ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसन प्रालिले अतिरिक्त पैसा माग्दै नारायणगढ–बुटवल सडक खण्डको काम ठप्प पारेको छ । कम्पनीले सार्वजनिक रूपमा मनसुनका कारण काम हुन नसकेको प्रस्टीकरण दिए पनि थप २...

पुरा पढ्नुहोस
सैनामैना व्यापार संघद्वारा करबारे प्रशिक्षण

सैनामैनाका व्यापारी, व्यवसायी तथा उद्यमीहरुले करको दायरा बढाउनुका साथै करदातामा प्रोत्साहन जगाउने खालका कार्यक्रम सञ्चालन गर्न आग्रह गरेका छन् । कर तिरे पनि त्यसको सदुपयोग भए, नभएको जानकारी नहुने र कर तिर्नका लागिसमेत सास्ती...

पुरा पढ्नुहोस