तिलोत्तमा क्याम्पसका कुशलले एमविविएस प्रवेश परीक्षामा पहिलो स्थानमा निकाले नाम (तस्वीरहरु)

बुटवल । रुपन्देहीको तिलोत्तमा स्थित तिलोत्तमा कलेजमा अध्ययान गरेका विद्यार्थी कुशल भट्टराईले चिकित्सशास्त्र (एमविविएस) प्रवेश परीक्षा- ०८१ मा देशभरमा पांचौ र भ्याली बाहिर पहिलो स्थानमा नाम निकालेका छन् । पाल्पाबाट एसईई उत्तिर्ण गरेका उनले तिलोत्तमा...

पुरा पढ्नुहोस
मानव सेवा आश्रमका आश्रितहरूको निःशुल्क दन्त उपचार सुरु

बुटवल । पैसाको अभावमा कसैले दुखाई सहन नपरोस् पैसाकै अभावमा कोही मुस्कुराउन नबिर्सियोस् भन्ने उद्देश्यको साथमा मानव सेवा आश्रमका आश्रितहरूको निःशुल्क दन्त उपचार सुरु भएको छ । मानव सेवा आश्रम रुपन्देहीमा आश्रित रहेका लक्ष्मी –...

पुरा पढ्नुहोस
गुल्मीमा पनि चट्याङ लागेर २ जना घाइते

बिहीबार साँझ गुल्मीमा चट्याङ लागेर २ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार इस्मा गाउँपालिका –६ अम्मपुर दोबाटामा चट्याङ पर्दा स्थानीय ३५ वर्षीया राधा विक र ३० वर्षीया सीता विक घाइते भएका हुन्। घाइते...

पुरा पढ्नुहोस
बुटवल उद्याेग वाणिज्य संघका सदस्यलाई यति एयरलाईन्समा छुट

बुटवल उद्याेग वाणिज्य संघका सदस्यलाई यति एयरलाईन्समा छुट सुविधा यति एयरलाईन्सले बुटवल उद्याेग वाणिज्य संघ रुपन्देहीका सदस्यलाई हवाई टिकटकाे शुल्कमा छुट सुविधा दिने भएकाे छ । बुटवल उद्योग बाणिज्य संघ, रुपन्देही र यति एयरलाइन्स लिमिटेड...

पुरा पढ्नुहोस
तम्घास चिदीचौरको हिलाम्मे मैदानमा छात्रा फुटबल

गुल्मीको सदरमुकाम तम्घासस्थित चिदीचौरको हिलो मैदानमा पुल्चोक स्पोर्टस क्लवको आयोजनामा फुटबल खेलमा प्रतिस्पर्धा गर्दै अर्जुन बोर्डिङ स्कुल र आदर्श बोर्डिङ स्कुलका छात्राहरू। उक्त प्रतियोगितामा  जिल्लाका १४ विद्यालयका छात्रा टोलीको सहभागिता रहेको छ । तस्बिर :...

पुरा पढ्नुहोस
ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रको पहिरो रोकथामका लागि के भइरहेको छ ?

ब्ुटवल । बुटवल उपमहानगरपालिकाले ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रको पहिरो रोकथामका लागि थप काम शुरु गरेको छ । गत आर्थिक वर्षमा नियमित रुपमा पहिरोग्रस्त क्षेत्रमा ग्याबिन जाली लगाउने, नाला, खोल्साहरु सरसफाइ गर्ने, अनुगमन गरी सम्भावित जोखिम...

पुरा पढ्नुहोस
अतिरिक्त २ अर्ब माग गर्दै ठेकेदारले रोक्यो बुटवल–नारायणगढ सडकको काम

बुटवल । चिनियां ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसन प्रालिले अतिरिक्त पैसा माग्दै नारायणगढ–बुटवल सडक खण्डको काम ठप्प पारेको छ । कम्पनीले सार्वजनिक रूपमा मनसुनका कारण काम हुन नसकेको प्रस्टीकरण दिए पनि थप २...

पुरा पढ्नुहोस
सैनामैना व्यापार संघद्वारा करबारे प्रशिक्षण

सैनामैनाका व्यापारी, व्यवसायी तथा उद्यमीहरुले करको दायरा बढाउनुका साथै करदातामा प्रोत्साहन जगाउने खालका कार्यक्रम सञ्चालन गर्न आग्रह गरेका छन् । कर तिरे पनि त्यसको सदुपयोग भए, नभएको जानकारी नहुने र कर तिर्नका लागिसमेत सास्ती...

पुरा पढ्नुहोस
विक्रि भएको घर कानून अनुसार प्राप्त गर्नुपर्ने माग

बुटवल । रुपन्देहीको तिलोत्तमामा ३ स्थित स्थानीय बिमला कुमारी श्रेष्ठबाट कानूनी रुपमा खरिद गरेको घर प्रशासन संग संमन्वय माग्दा समेत काली नगरिदिएको पिडीत पशुपती घिमिरले बताएका छन् । बुधबार पत्रकार सम्मेलनको आयोजना गरी उनले आफुले...

पुरा पढ्नुहोस
बुटवलमा खुल्यो २५ लाखको लगानीमा ‘हाम्रो बटौली भान्साघर’

बुटवल । बुटवल उपमहानरपालिका वडा नम्बर २ मा ‘हाम्रो बटौली भान्सा घर’ सञ्चालनमा आएको छ । ६ जना युवाहरुको संयुक्त लगानीमा भान्साघर सञ्चालनमा आएको हो । लायन्स चोकमा यम बराल (सानु), प्रबिन उदय, श्याम थापा,...

पुरा पढ्नुहोस