नेपाल कम्युनिष्ट पार्टी (बहुमत) लुम्बिनी व्यूरोले अगाडि सारेका आन्दोलनका सवै कार्यक्रम स्थगित

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) लुम्बिनी व्यूरोले अगाडि सारेका आन्दोलनका सवै कार्यक्रम स्थगित गरेको छ । पार्टीले बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी आफुहरुले अघि सारेका मागहरु आंशिक रुपमा पुरा भएपछि आन्दोलनका सवै कार्यक्रम...

पुरा पढ्नुहोस
अर्घाखाँचीको शीतगंगामा जिप दुर्घटना : १ जनाको मृत्यु, ९ घाइते

अर्घाखाँची शीतगंगा नगरपालिका-१२ हिलेखोलामा छत्रदेवबाट बुटवलतर्फ जाँदै गरेको लु १ ज ७४६३ नम्बरको जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन् । मृत्यु हुनेमा अन्दाजी ६५...

पुरा पढ्नुहोस
लुम्बिनीका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीको राजीनामा स्वीकृत

लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले वन तथा वातावरण मन्त्री बादशाह कुर्मीको राजीनामा स्वीकृत गरेका छन् । मन्त्री कुर्मीले मंगलबार राजीनामा दिएका थिए । बाँकेकी निर्मला कुर्मीको शंकास्पद मृत्यु र सम्पत्ति हिनामिना प्रकरणका मुख्य आरोपित व्यक्तिलाई अनुसन्धान...

पुरा पढ्नुहोस
एउटै सडकमा तीन बर्षमा दुर्घटना हुँदा २५ जनाको मृत्यु

बुटवल । प्युठानको एउटै सडकमा भएका दुर्घटनाबाट तिनवर्ष २५ जनाको मृत्यु भएको छ । सरुमारानी १ गनाहदेखि स्वर्गद्वारीसम्मको करिब ५० किलोमिटरको उक्त सडकमा तीन वर्षमा २५ जनाको दुर्घटनामा परी ज्यान गएको हो । नेपालको विभिन्न भूभाग र...

पुरा पढ्नुहोस
३७ तस्वीरमा हेर्नुहोस्– बुटवलमा आत्महत्या विरुद्ध निकालिएको सचेतनामुलक र्‍याली

आत्महत्या रोकथामबारे सम्वाद सुरु गरौं, दृष्टिकोण बदलौं भन्ने नारासहित मंगलबार विश्व आत्महत्या रोकथाम दिवस मनाईएको छ । दिवसको अवसरमा बुटवलमा सचेतनामुलक र्‍याली निकालिएको छ । रुपन्देही भित्र रहेको विभिन्न रोटरी क्लब तथा ईलाका प्रहरी कार्यालय...

पुरा पढ्नुहोस
अपाङ्गता भएका बालबालिकालाई स्थानिय सरकारले दायित्व लिनुपर्ने

बुटवल । अपाङ्गता भएका बालबालिकाको संरक्षण स्थानिय सरकारको दायित्व भएको एक कार्यक्रमका वक्ताहरुलेबताएका छन् । परिवारमा एक जना सदस्य मात्रै अपागंता भएपनि अर्को एकजना सहयोगिको आवश्यकता पर्नेहुदा बिभिन्न किसीमलेपरिवारको दैनिक जनजिवनमै असरपर्ने उनीहरुले बताएका हुन् ...

पुरा पढ्नुहोस
८ औं रुपन्देही जिल्ला स्तरिय खुल्ला स्नुकर प्रतियोगिता हुने

रुपन्देही पुल तथा स्नुकर संघको आयोजनामा ८ औं रुपन्देही जिल्ला स्तरिय खुल्ला स्नुकर प्रतियोगिता हुने भएको छ । भैरहवामा असोज ६ गते हुने प्रतियोगिताको तयारी तिब्र पारेको आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी जानाकारी दिएको छ...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : प्रदेश निजामती सेवा ऐन संशोधन प्रस्ताव स्वीकृत गर्ने निर्णय

म्बिनी प्रदेश सरकारले प्रदेश निजामति सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृती प्रदान गरेको छ । प्रदेश मन्त्रिपरिषदको सोमवार सम्पन्न बैठकले...

पुरा पढ्नुहोस
‘कुहिएको’ मासुबाट विरयानी बनाउने हैदराबादीलाई २२ हजार जरिवाना

बुटवल । ग्राहकलाई कुहिएको मासु बाट विरयानी बनाएर विक्रि गर्ने बुटवलको हैदराबादी मट्का बिरयानी नामले परिचित बुटवलको पुरानो बसर्पाक स्थित ‘हैदराबादी मट्का दम बिरयानी एन्ड मट्का लस्सी’ लाई बुटवल उपमहानगरपालिकाले जरिवाना गरेको छ । भदौ...

पुरा पढ्नुहोस
जेल नै नबसी रिहा भए लुम्बिनी प्रदेश सभा सदस्य केसी

बुटवल । आइतबार अदालतमा आत्मसमर्पण गरेका लुम्बिनी प्रदेश सभा सदस्य धनबहादुर केसी सोमबार रिहा भएका छन् । कानुन अनुसार कैदको सट्टामा रकम तिरेर उनी रिहा भएका हुन् । रुकुम पूर्वबाट निर्वाचित कांग्रेस सांसद केसी कागजात...

पुरा पढ्नुहोस