कतार एयरवेज र मलेसिया एयरलाइन्सले पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थलमा उडानका लागि बाध्य नपार्न भन्दै राजदूतहरूमार्फत ‘लबिइङ’ थालेका छन्। नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थलमा उडान गर्ने एयरलाइन्सका केही उडान पोखरा वा भैरहवाबाट गर्न आग्रह गरेपछि...
पुरा पढ्नुहोसबुटवल । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्तीको अवसरमा इस्लाम धर्मावलम्बीले जन्मोत्सव मनाउँदै छन् । इस्लामिक पात्रोको तेस्रो महिना रवि उल्ल अवलको १२ तारिखको दिन नेपाली मुस्लिमसहित विश्वभरिका मुस्लिम धर्मावलम्बीले...
पुरा पढ्नुहोससिप्रदी ट्रेडिङ्ग प्रा. लि.को अधिकारिक डिलर सफल अटो इन्टरनेशनलबाट बुटवलमा र अम्बु मार्केटिंगबाट भैरहवामा बहुप्रतीक्षित गाडी टाटा पन्च इभीको लन्च गरिएको छ। साथै सोहि कार्यक्रममा गाडी बुक गरेर बस्नु भएको ग्राहकहरुलाई गाडी हस्तान्तरण पनि...
पुरा पढ्नुहोसबुटवल । नेकपा एमालेको भातृ संगठन नेपाल निर्माण उधोग परिषद लुम्बिनी प्रदेश कमिटी को पदस्थापन भएको छ । यहीँ भदौ ९ गते भएको अधिवेशनबाट नारायण भुसालको नयाँ नेतृत्व चयन भएको थियो । आइतबार नेकपा...
पुरा पढ्नुहोसबुटवल । रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ अन्तर्गत रिजन फाईभका क्लवहरुको भाइब्रेन्ट क्लव कार्यशालामा रोटरी क्लव अफ बुटवल चौतारीलाई दुईवटा अवार्ड प्रदान गरिएको छ । रोटरी क्लव अफ बुटवल चौतारीले दुईवटा विषयमा अवार्ड पाएको क्लवका अध्यक्ष...
पुरा पढ्नुहोसबुटवल । मदिना मदरसा मस्जित प्रबन्ध परिषद् बुटवल–५ ले आइतवार इस्लाम धर्म गुरु पैगम्बर मोहम्मद मुस्ताफ स्वल्लल्लाहो अलैहे वसल्लमको १४९९ औ जन्मोत्सवको अवसरमा २० औ रक्तदान तथा छात्रावृत्ति बितरण गरेको छ । परिषदका अध्यक्ष सकुर...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीको तिलोत्तमामा नेपाल सर्प महोत्सव हुने भएको छ । आगामी असोज १ र २ गते तिलोत्तमा स्थित शंकरनगर बन विहार तथा अनुसन्धान केन्द्रमा सर्प महोत्सव हुन लागेको हो । मानव र सर्प बीच...
पुरा पढ्नुहोसम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले औषधी व्यवसायको नाममा हुने लागुऔषधको कारोबारलाई कडाइ गरिने बताएका छन्। औषधी विभागले स्वीकृति नदिएका औषधीको बिक्रीवितरणमा कडाइ गरिने भन्दै मुख्यमन्त्री आचार्यले व्यवसायीकर्तालाई ख्याल गरेर व्यवसाय गर्न औषधी व्यवसायीलाई आग्रह गरे। नेपाल...
पुरा पढ्नुहोसबुटवल । रजा ए मुस्तफा मस्जिद समिति बुटवल १ को आयोजनामा खाद्यान्य वितरण कार्यक्रम सम्पन्न भएको छ । समितिले पैगम्बर हजरत मुहम्मद मुस्तफा स्वल्लल्लाहो अलैहे बसल्लमको १४९९ शुभ जन्मोत्सवको अवसरमा बुटवल ११ मा रहेको...
पुरा पढ्नुहोसरुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढाले बिहीबार मात्रै आफूलाई ‘शी लिड्स आइकन’को उत्कुष्ट महिला जनप्रतिनिधिमा जिताउन ‘फेसबुक’मार्फत भोट मागेकी थिइन् । तर, उनको शी लिड्स आइकन बन्ने सपना शुक्रबार गलकोट नगरपालिका–२ मा...
पुरा पढ्नुहोस









