हाम्रो नेपाली पार्टीका उम्मेदवार कमल भुसाललाई अन्तरिम आदेश दिन ईन्कार

बुटवल । निर्वाचन आयोग विरुद्ध सर्वोच्च अदालत पुगेका रुपन्देही क्षेत्र नं. २ बाट हाम्रो नेपाली पार्टीका उम्मेदवार कमल भुसाललाई सर्वोच्च अदालतले अन्तरिम आदेश दिन ईन्कार गरेको छ । हाम्रो नेपाली पार्टीबाट उम्मेदवार बनेका भुसालले...

पुरा पढ्नुहोस
सिक्का साट्नेको लाइन

पाल राष्ट्र बैंकले आजदेखि तिहारको लागि सुन र चाँदीको सिक्का बिक्री गर्न थालेको छ । तिहारको धनतेरसका दिन सुनचाँदीका गहना बनाउने, सिक्का साट्ने चलन छ । यसरी सिक्का साट्न आज बिहानैदेखि बबरमहलस्थित टक्सार, नेपाल बैंकको...

पुरा पढ्नुहोस
जावलाखेलमा पुष्प मेला

ललितपुरको जावलाखेलमा बिहीबारदेखि सुरु भएको १५औँ गोदावरी पुष्प मेला ...

पुरा पढ्नुहोस
तिलोत्तमा नगरपालिकाले दियो दुग्ध उत्पादक किसानलाई ३२ लाख बढी अनुदान

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दुग्ध उत्पादक किसानलाई उत्पादनको आधारमा नगद अनुदान वितरण गरेको छ । दूधमा आत्मनिर्भर तिलोत्तमाले व्यवसायिक पशुपालनलाई प्रोत्साहन गर्न उत्पादनमा आधारित अनुदान कार्यक्रम अघि बढाएको हो । नगरपालिकाले पांच वर्षदेखि पशु बीमा...

पुरा पढ्नुहोस
गठबन्धनले ४ कार्तिकमा बुटवलमा प्रशिक्षण गर्ने

सत्तासिन पाँच दलीय गठबन्धनले आसन्न प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै कार्तिक ४ गते बुटवलमा प्रदेशस्तरीय प्रशिक्षण गर्ने भएको छ। गठबन्धनको शनिबार बसेको बैठकले केन्द्रीय संयन्त्रले तोकेबमोजिम ४ गते बुटवलमा प्रशिक्षण कार्यक्रम गर्ने भएको...

पुरा पढ्नुहोस
ओस्टियोपोरोसिस के हो? कसरी बच्ने?

 ओस्टियोपोरोसिस एक गम्भीर हड्डीको समस्या हो जसले मानिसहरूलाई हिड्न वा उभिन पनि गाह्रो बनाउँछ। यो समस्या मुख्यतया कम हड्डीको घनत्वको कारणले हुन्छ। यस्तो अवस्थामा हाम्रो शरीरले हड्डीको तन्तुको उत्पादन घटाउँछ, जसका कारण हड्डीहरू स्वाभाविक...

पुरा पढ्नुहोस
डेंगुबाट थप २ जनाको मृत्यु, ७६१ संक्रमित थपिए

पछिल्ला २ दिनमा डेंगुबाट थप २ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो विवरण अनुसार डेंगुबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ। पछिल्ले २४ घण्टामा थप ७६१ डेंगुका संक्रमित थपिएका छन्। साउन...

पुरा पढ्नुहोस
चर्को बैंक व्याज विरुद्ध रुपन्देही व्यापार संघको चरणबद्ध आन्दोलनको घोषणा

बुटवल । रुपन्देही व्यापार संघले चर्को बैंक व्याज विरुद्ध एकल एवं संयुक्त आन्दोलनको कार्यक्रम अगाडी बढाउने निर्णय गरेको छ । संघले बुधवार एक प्रेस विज्ञप्ती जारी गर्दै नेपाल राष्ट्र बैंकले २०७९ भदौं ७ गते...

पुरा पढ्नुहोस
सीमाको रक्षा गर्ने नेपाली सच्चा राष्ट्रवादीः गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले सीमा क्षेत्रका बासिन्दाले नै नेपाली भूमिको रक्षा गरेको बताएका छन् । उनले नेपालको एक इन्च भूमि पनि दायँबायाँ हुन दिनुहुन्न भन्दै सीमा क्षेत्रमा बसेर भूमि जोगाउन लागिपरेका नेपाली दाजुभाईहरु नै राष्ट्र...

पुरा पढ्नुहोस
अभिनेत्री वर्षा सिवाकोटीलाई ‘हृदयघात’

अभिनेत्री वर्षा सिवाकोटीलाई ‘माइनर हार्ट अट्याक’ भएको छ । उनले सामाजिक सञ्जालबाट यसको जानकारी दिएकी छन् । बुधबार अपरान्ह हृदयघात भएपछि ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएको थियो । त्यहाँ जाँचपछि अहिले निवासमै आराम गरिरहेकी छन् । चिकित्सकले...

पुरा पढ्नुहोस