तिम्रो माया… गीत सार्वजनिक (भिडियो सहित)

रूपन्देहीका युवाले आधुनिक संगीतसहितको तेस्रो म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । “अहिलेका युवा सचेत छन्, प्रेमका मामलामा परिपक्व पनि छन्, युवावस्थाको प्रेम आकर्षण मात्र होइन” भन्ने सन्देश बोकेको गीतलाई हालै मात्र छायाँकन गरी भिडियो...

पुरा पढ्नुहोस
रुपन्देहीमा सञ्चालित पाँच स्टिल उद्योग बन्द

रूपन्देही । सरकारले ल्याएको नीतिका कारण रुपन्देहीमा सञ्चालित पाँच स्टिल उद्योग बन्द भएको छ । स्टिलको कच्चा पदार्थ एमएस ब्लेड तथा स्पञ्ज आइरन आयातमा भन्सार तथा अन्तःशुल्कमा ल्याएको विभेदकारी नीतिका कारण उत्पादन लागत बढ्दै...

पुरा पढ्नुहोस
विकास र समृद्धिका लागि मेरो उम्मेदवारी : बोहरा

प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन आगामी मंसिर ४ गते देशभर एकैचरणमा सम्पन्न हुँदैछ । निर्वाचनमा नेपाली कांग्रेसको नेतृत्वमा पाँचलदलीय गठबन्धन र नेकपा एमालेको नेतृत्वमा राप्रपा र जसपाको नेतृत्वमा तीनदलीय गठबन्धन चुनावी मैदानमा उत्रिएका छन्...

पुरा पढ्नुहोस
निर्माणाधिन बिमानस्थलको धावनमार्गमा मोटरसाईकल दुर्घटना हुँदा २ जनाको मृत्यु

अर्घाखांचीको सन्धिखर्कमा मोटरसाइकल दुर्घटना परि अर्घाखाँचीमा दुई जनाको मृत्यु भएको छ। भने अन्य २ जना घाइते भएका छन्। गएराती करिव ११ बजे आसपास भएको उक्त दुर्घटनामा परि सन्धिखर्क नगरपालिका वडा नं. १ का २६ वर्षीय...

पुरा पढ्नुहोस
पाल्पामा फस्टायो ढाकाको व्यापार

तानसेन (पाल्पा) । उपभोक्ताको चाहनाअनुसार ढाकाको उत्पादनमा विविधिकरण भएपछि आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पाल्पाली ढाका पर्ने गरेको छ । पाल्पाली ढाकाका सामग्री उपहार र मायाको चिनोका रूपमा बिक्री–वितरण हुने गर्दछन् । विसं २०१५ मा...

पुरा पढ्नुहोस
आज भाइटीका, उत्तम साइत बिहान ११:३७ बजे

काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदी-बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा,...

पुरा पढ्नुहोस
रोल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

रोल्सुपाको निलस्मृति गाउँपालिका वडा नंं. ४ सुलिचौर, सेवा केन्द्र जनिकै जिप दुर्घटना भएको छ । दुर्घटनामा परि ३ जनाको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । सुनिलस्मृति गाउँपालिकाका सुलिचौरबाट गजुलका लागि छुटेको जिप दुर्घटना...

पुरा पढ्नुहोस
रुपन्देही – २: विष्णु पौडेललाई ‘वाकओभर’

बुटवल । अन्ततः सत्ता गठबन्धन दलले रुपन्देही क्षेत्र नंं २ मा राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेवारलाई समर्थन गर्ने भएको छ । गठबन्धनमा आवद्ध चार दलका शीर्ष नेताहरुले बुधबार वक्तव्य निकालेर थापालाई समर्थन गर्ने घोषणा गरे...

पुरा पढ्नुहोस
बुटवल ट्राफिकचोकमा फूलका माला अभाव, गाडी बाटै खोसाखोस (फोटो फिचर)

बुटवल । भोली भाईटिकाको लागि अति आवश्यक मानिने मालाको बजारमा अभाव भएको छ । पुष्प व्यवसायीहरुले लुम्बिनी प्रदेश फूलमा आत्मनिर्भर भएको बताएपनि भाईटिकाको अघिल्लो दिन बजारमा फूलको माला अभाव छ । यताकता फाट्टफुट्टे माला...

पुरा पढ्नुहोस
रुपन्देही २ मा सत्ता गठबन्धनको समर्थन केशव थापालाई

बुटवल । सत्तारुढ गठबन्धनले रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापालाई समर्थन गरेको छ । गठबन्धनमा आवद्ध चार दलका शीर्ष नेताहरुले बुधबार वक्तव्य निकालेर थापालाई समर्थन गर्ने घोषणा गरेका हुन् । यो क्षेत्रमा...

पुरा पढ्नुहोस