गौतमबुद्ध विमानस्थलबाट १३८ यात्रु लगेर मलेसिया उड्यो हिमालय एयरलाइन्स

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एयरलाइन्सले बिहीबारदेखि चार्टर्ड उडान सुरु गरेको छ । हिमालयको जहाजले बिहीबारै भैरहवाँबाट १३५ जना यात्रु लिएर मलेसिया उडेको छ । उडान समयतालिका १ः५० बजे रहे पनि पहिलो दिन भएकाले केही...

पुरा पढ्नुहोस
बुटवलमा ओशो मेडिटेशन कार्याशाला हुँदै

बुटवल । व्यस्त दैनिकी हुनेहरुका लागि बुटवलमा मेडिटेशन कार्याशाला हुने भएको छ । आशो बुटवलको आयोजनामा १९ गते शनिबार बुटवलमा मेडिटेशन कार्याशाला हुने भएको हो । व्यस्त दैनिकीका कारण हुने व्यक्तिको तनावलाई व्यवस्थापन गर्ने उद्देश्यले...

पुरा पढ्नुहोस
घोषणापत्रमा आएका २० ग्यारेन्टी पूरा गर्न एमाले कटिबद्ध छ – पूर्वमन्त्री श्रेष्ठ

बुटवल । लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा रूपन्देही २(२) का प्रदेश सभा उम्मेदवार भोजप्रसाद श्रेष्ठले घोषणापत्र मार्फत नेकपा एमालेले ल्याएका २० ग्यारेन्टी पूरा गर्न एमाले कटिबद्ध भएको बताएका छन् । बिकास, परिवर्तनको योजना र...

पुरा पढ्नुहोस
चुनावपछि बन्ने एमाले सरकारले सुकुम्बासीलाई लालपुर्जा बाँड्छः पौडेल

बुटवल । एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले निर्वाचनपछि एमाले नेतृत्वमा बन्ने सरकारले भूमिहीन तथा सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरण गर्ने बताएका छन् । एमाले नेतृत्वको अघिल्लो सरकारले सुकुम्बासी समस्या समाधानको काम अन्तिम चरणमा पुर्‍याए पनि...

पुरा पढ्नुहोस
सालिनता र इमानदारिता : लिला गिरीको विशेषता

बुटवल । नेकपा एमालेका पोलिटब्यूरो सदस्य, लुम्बिनी प्रदेशका सह–इन्चार्ज, लुम्बिनी प्रदेश सरकारका संस्थापकमन्त्री लिला गिरी राजनीतिज्ञहरु मध्येमा सालिन र अनुशासित मानिनुहुन्छ । अनुभवी, समाजसेवामा निरन्तर समर्पित र इमानदारीता उहाँको अर्को परिचय हो । हरदम निष्ठावान,...

पुरा पढ्नुहोस
तिलोत्तमाका मतदाताहरु भन्छन– समृद्धि र विकासका अधुरा कामलाई टुंगोमा पुराउन एमालेलाई मतदान

बुटवल । एमाले नेतृत्वसंग तिलोत्तमाका मतदाताले समृद्धि र विकासका अधुरा कामलाई टुंगोमा पुराउन आग्रह गरेका छन । तिलोत्तमा चुनाबी कार्यक्रम लिएर घर दैलोमा गएका रुपन्देही क्षेत्र नं. २ (१) का नेकपा एमालेका उम्मेदवार लिला गिरी...

पुरा पढ्नुहोस
रुपन्देहीको रोहिणीमा कुस्ती प्रतियोगिता : भारतीय पहलवानहरुको वर्चस्व

भैरहवा । तराई क्षेत्रमा लोकप्रिय रहेको कुस्ती खेलप्रति अहिले चासो बढ्दै गएको छ । जिल्लाको बिभिन्न क्षेत्रमा कुस्ती प्रतियोगिताहरु आयोजना हुन थाले पछि यस क्षेत्रमा पनि रहरलाग्दो पहलवानहरु देखा पर्न थालेका छन् । रुपन्देहीको...

पुरा पढ्नुहोस
रुपन्देहीमा दुई किशोरीमाथि सामूहिक बलात्कार, तीन जना पक्राउ

रुपन्देहीमा १८ र १९ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा सैनामैना नगरपालिकाका तीन जनालाई पक्राउ परेका छन्। सैनामैना-११ बनकट्टी बस्ने १९ वर्षीय पदम कार्कीसहित १५ वर्षे दुईजना किशोरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । रुपन्देहीका...

पुरा पढ्नुहोस
निर्वाचन आउन अब १७ दिन बाँकी, आजदेखि प्रचारप्रसार गर्न पाइने

मंसिर ४ गते हुने प्रतिनिधि प्रदेश सभाको निर्वाचनका लागि आज (बिहीवार)देखि निर्वाचन प्रचारप्रसार गर्न सकिने भएको छ । निर्वाचन आयोगले आजदेखि मंसिर १ गतेसम्म चुनावी प्रचारप्रसार गर्न सकिने जनाएको हो । निर्वाचनका लागि अब १७ दिन...

पुरा पढ्नुहोस
गौतमबुद्ध विमानस्थलबाट युरेसिया कार्गो कम्पनी द्वारा नेपाली उत्पादन विदेश निकासी सुरु

भैरहवा। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंको युरेसिया एक्सपोर्ट एण्ड कार्गो कम्पनीले पनि नेपाली उत्पादन विदेश निकासी सुरु गरेको छ । यसअघि पहिलोपटक काठमाडौंकै हिमालेक्स ट्रेडर्सले राइजिङ स्टार कार्गो प्रालिमार्फत् नेपाली उत्पादन गौतमबुद्ध विमानस्थल हुँदै विदेश निर्यात...

पुरा पढ्नुहोस