मुलुकको आर्थिक संकटप्रति पूर्वअर्थमन्त्री पौडेलको चिन्ता : ‘मन बुझाउने कुनै ठाउँ रहेन’

बुटवल । पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको आर्थिक संकटप्रति चिन्ता व्यक्त गरेका छन् । सबै सूचकांकहरु सकारात्मक नरहेको बताउँदै उनले महङ्गी, बेरोजगार र तीब्र आर्थिक संकटले कतैपनि मन बुझाउने ठाउँ नरहेको उल्लेख गरे । राष्ट्र...

पुरा पढ्नुहोस
२ करोड बढिको अवैध सामान भैरहवा भन्सारको नियन्त्रणमा, प्रहरी माथी नै शंका

भैरहवा । भैरहवा भन्सार कार्यालयले चोरी पैठारीका अवैध २ करोड बढिको सामान बरामद गरेको छ । चोरी निकासी भइरहेको छ भन्ने सूचना र लोकेशनको आधारमा अवैध रुपमा नेपाल भित्रिसकेका २ वटा पिकअप सहित एक गोदामबाट...

पुरा पढ्नुहोस
कति बलिया छन् कतार विश्वकप खेल्ने ३२ टोली ?

दोहा । कतारमा दुई सातापछि सुरु हुने विश्वकप फुटबलमा घरेलु टोलीसहित विश्वभरका ३२ टोली सहभागी हुँदैछन् । एसियाबाट दक्षिण कोरिया, कतार, जापान, इरान, अस्ट्रेलिया र साउदी अरबसहित ६ टोली सहभागी हुनेछन् । अफ्रिकाबाट क्यामरुन,...

पुरा पढ्नुहोस
प्युठानमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १२ जना घाइते

प्युठान । प्युठानमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । प्युठान नगरपालिका वडा नम्बर–५, पातलकटेरीका ४६ वर्षीय खुमान थापा, उनकी श्रीमती जुनकी थापा र सोही ठाउँकै ५२...

पुरा पढ्नुहोस
तिनाउ–दानव करिडोरमा सुरक्षित बस्तीसँगै नमुना विकास: पूर्व अर्थमन्त्री पौडेल

बुटवल । पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले ठूला तथा महत्वकांक्षी योजनाहरुको सुरुवात गर्नेमात्र नभई ती योजनाहरुबाट प्रभावित जनताको व्यवस्थापनको जिम्मा पनि आफूले लिने बताएका छन् । रुपन्देहीमा सुरु गरिएका विभिन्न ठूला योजनाहरुबाट विस्थापित तथा प्रभावित हुने जनतालाई...

पुरा पढ्नुहोस
उद्योगलाई लगाइएको डिमाण्ड चार्ज छुट हुन्छ : पूर्वमन्त्री गिरी

बुटवल । लुम्बिनी प्रदेशका पूर्वमन्त्री एवं नेकपा एमालेको तर्फबाट रुपन्देही क्षेत्र नं. २ (१) का उम्मेदवार लिला गिरीले यस क्षेत्रका उद्योगहरुमा लगाइएको डिमान्ड चार्ज छुट गर्ने बताएका छन् । मंगलबार तिलोत्तमा ३ को घरदैलो अभियान...

पुरा पढ्नुहोस
स्वतन्त्रलाई जनताले पत्याउँदैनन्, कांग्रेस र माओवादीका मतदाताले पनि मलाई भोट दिन्छन्: छविलाल विश्वकर्मा

एमालेले टिकट नदिएपछि पार्टी नै छोडेर घनश्याम भुसाल स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा होमिए । स्वतन्त्र उम्मेदवार बनेर भुसाल २८ वर्षदेखि चुनाव लड्दै रुपन्देही ३ छोडेर रुपन्देही १ मा फर्किए । रुपन्देही १ भुसालको पुरानो निर्वाचन क्षेत्र हो । भुसालसँग पुराना सहकर्मी...

पुरा पढ्नुहोस
गुल्मी २ मा झाँक्रीले सरकारी कर्मचारी र जनप्रतिनिधि लिएर मत माग्दै

रुनदही । गुल्मी क्षेत्रनम्बर–२ मा एकीकृत समाजवदीबाट प्रतिनिधि सभाका लागि उम्मेदवार बनेकी रामकुमारी झाँक्रीले सरकारी कर्मचारी र स्थानीय तहका जनप्रतिनिधिहरु लिएर मत माग्न हिड्ने गरेकी छन् । मतदातालाई प्रभाव पार्ने उदेश्यले झाँक्रीले निर्वाचित जनप्रतिनिधी...

पुरा पढ्नुहोस
यस कारण रुपन्देहीका ६ उद्योगको १२ अर्ब डुब्ने खतरा

भैरहवा । आर्थिक विधेयक ०७९ मा रहेकाे विभेदपूर्ण कर नीतिको असर रुपन्देहीका उद्योग कलकारखानामा देखिएको छ । सबै उद्योगलाई समान दृष्टिले नहेरी केही उद्योगलाई लाभ हुने तवरले सरकारले नीति बनाएका कारण यहाँका दुई हजारभन्दा...

पुरा पढ्नुहोस
योजनाका काम समयमै सम्पन्न गर्न बुटवलका प्रमुख पाण्डेयको निर्देशन

बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले ९० प्रतिशतभन्दा बढी पूँजीगत खर्च हुने गरी योजनाका काम गर्न निर्देशन दिएका छन् । आर्थिक वर्ष २०७८÷७९ को वार्षिक र २०७९÷८० को प्रथम चौमासिक प्रगति समीक्षा कार्यक्रममा बोल्दै...

पुरा पढ्नुहोस