भैरहवा । गृहमन्त्री बालकृष्ण खाँणले बुटवल उपमहानगरपालिका– १६, बैठउलियास्थित कपरकट्टी ताललाई लुम्बिनी प्रदेशकै मुख्य पर्यटकीय केन्द्रका रुपमा विकास गरिने बताएका छन् । उनले बुद्ध जन्मस्थल लुम्बिनी, गैडहवा, देवदह, बुटवल फूलबारी, तिलौराकोटलगायतका अन्य गन्तव्यहरुसँग जोडेर...
पुरा पढ्नुहोसबुटवल । विगत एक दशकदेखि सडकपेटी र सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवनयापन गर्दै आइरहेका सहयोगापेक्षी सडकआश्रित मानवहरुको सेवामा समर्पित मानव सेवा आश्रमको सहयोगार्थ बुटवलमा नेपथ्य लाइभ कन्सर्ट हुने भएको छ । नेपथ्य ब्याण्डसँगको सहकार्यमा हुन लागेको...
पुरा पढ्नुहोसबुटवल । नेपाली कांग्रेस पार्टी परित्याग गरी गुल्मीको मालिका गाउँपालिका वडा नं. ६ अर्जैमा ३० जना भन्दा बढि युवा एमालेमा प्रवेश गरेका छन् । मालिका गाउँपालिका वडा नं. ६ का विभिन्न स्थानमा भएको पार्टी...
पुरा पढ्नुहोसबुटवल । सहज बचत तथा ऋण सहकारी सस्था लि रुपन्देहीले आफ्नो ११औं स्थापन दिवस विभिन्न कार्यक्रम गरि गरेर स्थापना दिवस मनाएको हो । सस्थाले बुटवल ७ स्थित राधाकृष्ण टोल निवसी मिर्गौला पीडित हिरा वि.क लाई...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा नेकपा एमाले रुपन्देही क्षेत्र नं. २ (१) का उम्मेदवार लिला गिरीले सुकुमबासी समस्या समाधानका लागि एमाले प्रतिबद्ध रहेको बताएका छन् । बुटवल ११ मा आज भएको घरदैलो अभियान कार्यक्रमा बोल्दै...
पुरा पढ्नुहोसबुटवल । रुपन्देही क्षेत्र नं २ मा प्रतिनिधि सभाका उम्मेदार विष्णु पौडेल चुनावी तयारीभन्दा यो क्षेत्रको विकासे योजनामा बढी केन्द्रीत भएका छन् । तिनाउ–दानव कोरिडोर निर्माण र त्यहाँका प्रभावित जनताको व्यवस्थान, कालिगण्डकी–तिनाउ डाइभर्सन, भैरहवामा बनेको गौतमबुद्ध...
पुरा पढ्नुहोससैनामैना । नेकपा एमालेका पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईले रुपन्देही क्षेत्र नं. ५ मा नेकपा एमालेको जीत सुनिश्चित भएको बताएका छन् । एमालेले क्षेत्र नं. ५ मा जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी...
पुरा पढ्नुहोसरुपन्देही । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री गोकर्ण विष्ट गुल्मीको क्षेत्र नं २ मा प्रतिनिधिसभाका उम्मेदवार छन् । २०५६ सालदेखि निरन्तर सो क्षेत्रमा उम्मेदवार बन्दै आएका उनी एकपटकमात्र पराजित भएका छन् । तर, यसपटक लामो समय...
पुरा पढ्नुहोसरुपन्देहीको बुटवल अमरपथ स्थित टक्सार कम्पलेक्समा क्यानभास युनिसेक्स सैलुन तथा एकेडेमी संचालनमा आएकोछ । बिगत लामो समय देखी यस क्षेत्रमा रहेर व्यवसायीक रुपमा सैलुन व्यवसाय संचालन गर्दै आएकी ब्रिटिना गिरीलेसैलुन तथा एकेडेमी संचालनमा ल्याएकी...
पुरा पढ्नुहोसगुल्मी । गुल्मीमा नेकपा माओवादी केन्द्रका नेताहरु सहित अन्य विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्र जिल्ला सदस्य तथा धुर्कोट गाउँपालिकाको कार्यपालिका सदस्य कमला घर्ती, नेकपा माओवादी केन्द्र रेसुङा नगरकमिटी...
पुरा पढ्नुहोस









