मंसिर ४ को चुनाव गडबड हुन्छ– प्रकाण्ड

रुपन्देही । गृहमन्त्री बालकृष्ण खाणको गृहजिल्लामा आएर चुनाव बहिस्कारको निर्णय गरेको विप्लव नेतृत्वको नेकपाका नेता खड्कबहादुर विश्वकर्मा प्रकाण्डले आसन्न चुनाव बहिस्कारका लागि कार्यकर्तालाई निर्देशन गरेका छन् । केही दिनअघि रुपन्देहीमा गृहमन्त्री खाणले विप्लव समूहसँग वार्ता...

पुरा पढ्नुहोस
पत्रकार भण्डारीको ‘सत्ता सङ्घर्ष’ सार्वजनिक

बुटवल । कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार रामकृष्ण भण्डारीद्वारा लिखित पुस्तक सांग्रिला बुक्सले बजारमा ल्याएको छ । २८ सरकारको नालिबेली बताउने पुस्तक “सत्ता सङ्घर्षः ३० वर्षमा २८ सरकारका नालीबेली“ प्रकाशित भएको हो । पुस्तकमा पत्रकार भण्डारीले २८...

पुरा पढ्नुहोस
गुल्मीमा चाबी लगाएको घरभित्र वृद्धा मृत फेला, हत्याको आशंका

बुटवल । गुल्मीको इस्मामा एक वृद्धा सोमबार मृत अवस्थामा फेला परेकी छन् । इस्मा गाउँपालिका–५ इस्मा रजस्थलकी ७४ वर्षीया जिवकला थापा आफ्नै घरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । थापाको मृत्यु...

पुरा पढ्नुहोस
एमालेबाट जितेर कांग्रेस नेतालाई प्रम बनाउनेहरु कम्युनिष्ट होइनन्ः छविलाल

देवदह । नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले एमालेको मतबाट विजयी भएर जनमतको अनाधर गर्दै अदालतमा गएर कांग्रेसको नेतालाई प्रधानमन्त्री बनाई पाउँ भनी विन्ति विसाउनेहरु अहिले खाँटी कम्युनिष्ट बनेको बताएका छन् । उनले आफ्नै दलको प्रधानमन्त्रीलाई...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशका ४ सय १० निर्वाचन स्थल अतिसंवेदनशील सूचीमा

खुला सीमा क्षेत्र, साना हतियारको बिगबिगी र निर्वाचन विरोधी समूहको प्रभावले आसन्न निर्वाचनका लागि लुम्बिनी प्रदेश संवेदनशील प्रदेशमा राखिएको छ । १२ जिल्ला रहेको लुम्बिनी प्रदेशमा प्रतिनिधिसभाका लागि २६ र प्रदेशसभाका लागि ५२ निर्वाचन क्षेत्र...

पुरा पढ्नुहोस
प्यूठानको योजनावद्ध विकास हाम्रो मुख्य एजेण्डा हो– एमाले नेता थापा

एकमात्र निर्वाचन क्षेत्र रहेको प्यूठानमा प्रतिनिधिसभा सदस्य उम्मेदवारमा नेकपा एमालेबाट पार्टीको पोलिटब्यूरो सदस्य एवं जिल्ला इन्चार्ज सूर्य थापा उठेका छन् । विद्यार्थी जीवनदेखि राजनीतिमा सक्रिय थापा तीन दशक लामो समय पत्रकारितामा पनि सक्रिय भए...

पुरा पढ्नुहोस
मायादेवी–८ वडाअध्यक्षका उम्मेदवार राप्रपामा प्रवेश

कात्तिक । स्थानीय तहको निर्वाचनमा रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ८ मा लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)बाट वडाअध्यक्षका उम्मेदवार मनीश्वर थारु (मनिष चौधरी) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् । लोसपाबाट प्रदेशसभा सदस्यका...

पुरा पढ्नुहोस
रुपन्देहीको पर्यटन विकासमा पूर्वअर्थमन्त्रीका यस्ता छन् एजेण्डा

बुटवल । आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रको विकासलाई विशेष प्राथमिकता दिँदै पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले विशेष योजना अगाडि सारेका छन् । रुपन्देही क्षेत्र नं २ मा नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभाको उम्मेदवार रहेका पौडेलले आफ्नो प्रतिवद्धता पत्रमा...

पुरा पढ्नुहोस
भोजप्रसाद श्रेष्ठ: जसले बुटवलमा विकासको जग बसाले

बुटवल । आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा÷प्रदेशसभा निर्वाचनमा रुपन्देही–२ (२) मा एमालेबाट उम्मेदवार छन्–भोजप्रसाद श्रेष्ठ । २०१३ सालमा पाल्पाको रामपुरमा जन्मिएका श्रेष्ठ २०४४ मा बुटवल झरेका हुन् । श्रेष्ठ अहिले बुटवलमा मात्र होइन, मुलुककै विकास...

पुरा पढ्नुहोस
बामदेवको एकता अभियानले गृहमन्त्री खाँणलाई सघाउने

भैरहवा । रुपन्देही २ मा एमाले उपाध्यक्ष विष्णु पौडेललाई समर्थन गरेको बामदेव गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियानले रुपन्देही क्षेत्र नम्बर ३ मा पाँच दलीय गठबन्धनका उम्मेदवार एवं नेपाली काँग्रेसका नेता गृहमन्त्री बालकृष्ण खाँणलाई...

पुरा पढ्नुहोस