बजेटमा नेपाली स्टिल उद्योग प्रभावित हुनेगरी अन्तशुल्कको विषय समेटेपछि १२ अर्ब लगानीका ५ ठूला स्टिल उद्योग रुपन्देहीमा बन्द भएका छन । चालु बजेटमा यी उद्योगलाई प्रभाव पार्नेगरी अन्तशुल्क समेटिएपछि संकटमा आएको र सरोकारवाला सबै क्षेत्रमा...
पुरा पढ्नुहोसबुटवल । गुल्मीको ईस्मा गाउँपालिका वडा नंं ६ राङदलचौरमा रहेको बुल्म आधारभुत विद्यालयमा कुनै बेला विद्यालयको भवन जसो तसो भएपनि विद्यार्थीहरु थिएनन् । कुमाल समुदायको बाक्लो बस्ती रहेको राङदल, बुल्ममा त्यहाँका बालबालिका स्कुल जानु भन्दा...
पुरा पढ्नुहोसपरासी । नवलपरासीमा एक मतदान अधिकृतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नवलपरासी निर्वाचन क्षेत्र नंं. २ को प्रदेशसभा‘क’ अन्तरगत रहेको सुनवल नगरपालिकास्थित वाक्वाणी माध्यामिक विद्यालय सेमराहना मतदान स्थलमा खटाइएका मतदान अधिकृतलाई प्रहरीले नियन्त्रणमा लिएको हो...
पुरा पढ्नुहोसबुटवल । नेकपा एमालेबाट विभाजन भनेको माधवकुमार नेपाल नेतृत्वको नेकपा समाजवादी पार्टी लुम्बिनी प्रदेशमा शुन्य हुने सम्भावना देखिएको छ । सत्तारुढ दलसँग चुनावी गठबन्धन गरे पनि मंसिर–४ को निर्वाचनले प्रदेशमा प्रत्येक्ष तथा समानुपातिक दुबै तर्फ...
पुरा पढ्नुहोसबुटवल । गुल्मी क्षेत्र नम्वर २मा गठबन्धनका उम्मेदवारले भोट माग्न गैरकानुनी लोभ देखाएको भेटिएको छ । गठबन्धनका प्रदेश सभाका उम्मेदवार बुद्धि जिसी, धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेल सहितका नेता कार्यकर्ताले मौसमी कामदारको रुपमा कोरिया पठाइदिने...
पुरा पढ्नुहोसम अहिले रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारको रुपमा प्रचार प्रसारका लागि घरदैलोमा हिडि रहेको छु। पोष्ट कोभिडका कारण घाटिमा समस्या भएकोले चिकित्सकहरुको सल्लाहमा केहिदिनका लागि भ्वाईस रेष्टमा छु। स्पीच थेरापीमा छु...
पुरा पढ्नुहोसबुटवल । रुपन्देही क्षेत्र नंं ३ मा लौरो चुनाव चिन्ह लिएर सांसद उम्मेदवार रहेका प्रख्यात बन्जाडेले क्षेत्रका मतदाताले आफूप्रति देखाएको सद्भाव र मायाले निकै उत्साहित भएको बताएका छन् । पत्रकारहरुसंग कुरा गर्दै बन्जाडेले क्षेत्रका ३६...
पुरा पढ्नुहोसबुटवल । गुल्मी क्षेत्र नं. २ अहिले नेपाली राजनितीमा चर्चामा छन् । ४ मंसिरमा हुने निर्वाचनमा यो क्षेत्रबाट एमाले सचिव गोकर्ण विष्ट र एकिकृत समाजबादीकी सचिव रामकुमारी झाक्रि चुनावी मैदानमा छन् । एमालेबाट चोईटिएर एकिकृत...
पुरा पढ्नुहोसमंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि दलहरूले आजसम्म प्रचारप्रसार गर्न पाउँछन्। निर्वाचन आयोगले कात्तिक १७ गतेदेखि मंसिर १ गते मध्यरात १२ बजेसम्म मात्रै प्रचारप्रसारका लागि समय दिएको थियो। आज मध्यराति १२...
पुरा पढ्नुहोसबुटवल । मालिका गाउँपालिका वडा नंं ६ अर्जैका टिकाराम पराजुलीले जीवनको साढे २ दशक विद्युक्त देखेनन् । घरमा कहिले सल्लाको दियालो त कहिले मट्टितेल प्रयोग गरे । धेरै बर्ष मट्टितेल बालेर जीवन कटाएका उनले जेठो...
पुरा पढ्नुहोस









