मिरा कोष द्वारा लुम्बिनी प्रादेशिक अस्पतालमा खानेपानी र फलफुल वितरण (तस्वीरहरु) लुम्बिनीलाई खतराको सूचीमा नराख्न पहल आज पनि देशका धेरैजसो स्थानमा पानी पर्ने सम्भावना बुटवल हस्पिटल प्रालिमा यस क्षेत्रमै पहिलो पटक एकै पटकमा दुवै घुँडाको प्रत्यारोपण ज्यामिरे गाउंमा बिजुली बत्ति पुगेपछि स्थानीय खुसी प्रसिद्ध भारतिय तिर्थस्थल ‘अक्षरधाम’को जस्तै म्युजिकल वाटर फाउण्टेन कुञ्जपार्कमा बन्दै अक्सफोर्ड माविमा नुमना निर्वाचन कार्यक्रम सम्पन्न यी प्रदेशमा आज चट्याङसहित वर्षाको सम्भावना नारायणगढ–बुटवल सडक: दाउन्ने क्षेत्रमा काम केन्द्रित लुम्बिनीको नीति तथा कार्यक्रम : नारैनारामा जेलिएको महत्कांक्षी योजना, के-के छन् प्राथमिकतामा ?                
समाचार :

गणनास्थल ल्याउन थालियो मतपत्र (तस्बिरहरू)

शान्तिपूर्ण रूपमा मतदा सम्पन्न भएका स्थानका मतपत्र मतगणनास्थलमा ल्याउने क्रम सुरु भएको छ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सदस्यका लागि आइतबार भएको मतदानपछि मतदान अधिकृत र कर्मचारीले मुचुल्का उठाएर मतपेटिका मतगणनास्थलमा ल्याउने क्रम सुरु भएको हो।

बुटवल उपमहानगरपालिकामा ल्याउदै गरेका मतपेटिका ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित