बुटवल । एकिकृत समाजबादीकी सचिव रामुकमारी झाक्रिलाई पराजित गर्दै गुल्मी–२ बाट एमालेका सचिव गोकर्ण बिष्ट विजयी भएका छन् । विष्टले २८ हजार ४८५ पाउँदा उनका निकटम प्रतिस्पर्धी झाक्रीले २६ हजार ४४१ मत प्राप्त गरिन्...
पुरा पढ्नुहोसबुटवल । एकिकृत समाजबादीकी सचिव रामुकमारी झाक्रिलाई पराजित गर्दै गुल्मी–२ बाट एमालेका सचिव गोकर्ण बिष्ट विजयी भएका छन् । विष्टले २८ हजार ४८५ पाउँदा उनका निकटम प्रतिस्पर्धी झाक्रीले २६ हजार ४४१ मत प्राप्त गरिन्...
पुरा पढ्नुहोसबुटवल। रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ को (ख) मा जनमत पार्टीका चन्द्रकेश गुप्ता विजयी भएका छन् । पुर्व सांसद समेत रहेका कांग्रेसका फकरुद्दिन खानलाई हराउँदै उनी विजयी भएका हुन् । यद्यपि, निर्वाचन आयोगले आधिकारिक...
पुरा पढ्नुहोसरुकुमपूर्व । रुकुम पूर्वबाट माओवादी केन्द्रका पूर्णबहादुर घर्तीमगर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । घर्तीमगर ७ हजार ५१ मतान्तरले विजयी भएका हुन् । उनले १२ हजार २६२ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कैलाशकुमार...
पुरा पढ्नुहोसरूपन्देही–२ मा उम्मेदवार रहेका एमाले नेता विष्णु पौडेलले मतान्तर बढाएका छन् । पौडेलले प्रतिस्पर्धीभन्दा ७५१ मतले अगाडि छन् । अहिलेसम्म २७ हजार ७२५ मत गणना हुँदा विष्णु पौडेलले ९ हजार ५४५ मत पाएका छन् ।...
पुरा पढ्नुहोसरुपन्देही । गुल्मी २ मा नेकपा एमालेका सचिव गोकर्ण विष्ट २०३४ मतान्तरका साथ विजयी भएका छन् । विष्टले २८४७६ मत ल्याउँदा गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा एसकी सचिव रामकुमारी झाँक्री २६४४२ मा रोकिइन् । ५६ सालदेखि...
पुरा पढ्नुहोसरुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ (२) मा नेपाली कांग्रेसका वसिउद्दिन खाँ विजयी भएका छन् । कुल ४० हजार ९ सय ६३ मत मध्ये खाँ ११ हजार ३ सय ५ मत ल्याई विजयी भएका हुन्...
पुरा पढ्नुहोसपश्चिम नवलपरासीको बर्दघाटमा धारिलो हतियार प्रयोग गरी एक पुरुषको हत्या भएको छ । बर्दघाट नगरपालिका वडा नम्बर ४ हाटबजार नजिकैको घरमा अपरिचित ब्यक्तिले धारिलो हतियार प्रयोग गरी ४६ वर्षीय पुरुषको हत्या गरेका हुन ।...
पुरा पढ्नुहोसनेपालगन्ज । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर जबरा बाँके २ बाट निर्वाचित भएका छन् । जसपाका मोहम्मद इश्तियाक राईलाई ६ हजार ५७ मतान्तरले हराउँदै उनी सांसद बनेका हुन् । नेपालगन्ज उपमहानगरका पूर्वमेयरसमेत रहेका जबराले २९...
पुरा पढ्नुहोसरुपन्देही क्षेत्र नं २ को प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणनामा नेकपा एमालेका विष्णु पौडेलले मतान्तर बढाउँदै लगेका छन् । दोस्रो दिनसम्म राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले अग्रता कायम राखेकामा मंगलबार सांझदेखि पौडेल अघि लागेका थिए...
पुरा पढ्नुहोस







