रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा) नेता दीपक बाेहरा निर्वाचित भएका छन् । बाेहराले बहालवाला गृहमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई पराजित गर्दै विजयी भएका हुन् । विजयी...
पुरा पढ्नुहोसबुटवल : एमालेका महसचिव शंकर पोखरेलको गृहजिल्ला दाङको प्रतिनिधिसभा र प्रदेशसभाका कुन पनि क्षेत्रमा एमालेले जित निकाल्ने सकेन। महासचिव पोखरेलसँगै पार्टी सबै प्रतिनिधिसभाका तीन र प्रदेशसभाका ६ निर्वाचन क्षेत्रमा एमाले उम्मेदवार पराजित भएका हुन्। प्रतिनिधिसभातर्फ...
पुरा पढ्नुहोसकपिलवस्तु क्षेत्र नं ३ मा प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार मंगलप्रसाद गुप्ता विजयी भएका छन् । उनी तीन हजार छ सय ३७ मतान्तरले विजयी भएका हुन् । गुप्ताले २२ हजार छ सय १९...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीको १ मा नेकपा एमालेका छविलाल विश्वकर्मा विजयी भएका छन् । उनले गठबन्धनको समर्थनमा उम्मेदवार बनेका पूर्व एमाले नेता घनश्याम भुसाल भन्दा ३ हजार ५ सय ६४ बढी मतले विजयी भए । निर्वाचन...
पुरा पढ्नुहोसबुटवल । रुपन्देही निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभातर्फ नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का उपाध्यक्ष विष्णुप्रसाद पौडेल चौंथोपटक विजयी भएका छन् । एमाले उपाध्यक्ष पौडेलले निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई १३ सय ६६...
पुरा पढ्नुहोसलुम्बिनी । लुम्बिनीभित्र रहेको बुद्धजन्मस्थलका पुरातात्विक अवशेषहरुको संरक्षणका लागि विज्ञहरुविच छलफल गरिएको छ । सँस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालय, पुरातात्व विभाग, लुम्बिनी विकास कोष र यूनेस्कोको आयोजनामा एक दिने पुरातात्वविज्ञहरुसँग छलफल गरिएको हो । मायादेवी...
पुरा पढ्नुहोसबुटवल। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन । शुक्रबार राति निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार विष्णु पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश...
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले हार स्वीकार गरेका छन् । अन्तिम मत परिणाम आउनु अगाडि नै सामाजिक सञ्जालमार्फत् ज्ञवालीले हार स्वीकारेका हुन् । ‘अथक प्रयासका बाबजुद हाम्रो अभियान सफल हुन सकेन,’ ज्ञवालीले लेखेका...
पुरा पढ्नुहोसबुटवल । रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा मुचुल्कामा रहेको मतपत्र भन्दा मतगणनामा बढी मतपत्र भेटिएको भन्दै सत्ता गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिहरुले विरोध गरेपछि मतगणना रोकिएको छ । बिहान ५ः३० बजेबाट रोकिएको...
पुरा पढ्नुहोसरुपन्देही क्षेत्र नं. ३ मा फेरी नेपाली कांग्रेसका बालकृष्ण खांणले अग्रता बनाएका छन् । पछिल्लो मतपरिणाम अनुसार खांणले २२ हजार ७६५ मत प्राप्त गरेका छन् । यसैगरी राप्रपाका दिपक बोहोराले २२ हजार ७३८ मत...
पुरा पढ्नुहोस









