रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा जारी दोस्रो तिलोत्तमा राष्ट्रिय औधोगिक ब्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०७९ मा आईतबार लोक गायक राजु परियार र गायिका आशा बिसीले भरपुर मनोरन्जन दिलाए । विहीबारदेखि शुरु भएको मेलामा आईतबार पनि...
पुरा पढ्नुहोसप्रतिजैविक प्रतिरोध सम्बन्धी संचारकर्मी अन्तरक्रिया कार्यक्रम बुटवलमा सुरु भएको छ । संचारको माध्ययमबाट प्रतिजैविक प्रतिरोधले मानव, पशुपंक्षी र वातावरणमा पार्ने असरहरुबारे नागरिकलाई सचेतना जगाउन अन्तरक्रिया आयोजना गरिएको हो । जीवाणु, भाइरस, परजीवी र ढुसी जस्ता...
पुरा पढ्नुहोसपूर्वाधार नबन्दै काम चलाउ सरकारले लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट दाङ सार्न जारी गरेको उर्दीको चौतर्फी विरोध भएको छ । निर्वाचनबाट नयाँ जनादेश आइसकेको बेला कामचलाउ सरकारले नयाँ बन्ने सरकारको जिम्मेवारीमा हस्तक्षेप गर्दै प्रदेश राजधानी...
पुरा पढ्नुहोसबुटवल । सञ्चार माध्यमले अब सामाजिक मुद्धा उठाएर जनाताको आवाज बलियो बनाउनुपर्ने एक कार्यक्रममा औंल्याइएको छ । मिडिया समाज रुपान्तरणको बाहक भएको भन्दै उनीहरुले सबैको बनेर समाजलाइ सहि मार्गमा दिशानिर्देश गर्नुपर्ने उनीहरुको भनाइ छ...
पुरा पढ्नुहोसबुटवल नेपालबाट दैनिक एक हजार ३ सय युवा रोजगारीका लागि बाहिरिन्छन् । यसबाट देशमा प्रतिदिन २ अर्ब ७५ करोड ९७ लाख रुपैयाँ रेमिट्यान्स भित्रिन्छ । कुल गार्हस्थ उत्पादनमा वैदेशिक रोजगारीको भाग २८–२८ प्रतिशत...
पुरा पढ्नुहोसरुपन्देहीमा नौवटा सहकारी संस्थाहरु एकीकरण (मर्जर) भएका छन । रुपन्देही, नवलपरासी र कफिवस्तुका सहकारी एकिकरण घोषणामा गरिएको हो । सार्थक, आगन्तुक, शाईन, उपदेश, उपकार, जनप्रिय, सुशन्देश शुभश्री, वरदान बहुउद्देश्यीय सहकारी संस्थाहरुका पदाधिकारी, शेयर सदस्यहरुको सहभागितामा शनिबार...
पुरा पढ्नुहोस२०७० सालसम्म कक्षा १२ उत्तिर्ण गरेपछि बुटवलको कालिका मानवज्ञान माविका विद्यार्थीहरुलाई सर्वसुलभ शुल्कमा गुणस्तरीय उच्च शिक्षा कहां पढ्ने भन्ने पिरलो हुन्थ्यो । कालिका देशकै सर्वोत्कृष्ट सामुदायिक विद्यालय भएकाले त्यहांका विद्यार्थी उच्च शिक्षा पनि कालिाकामै...
पुरा पढ्नुहोसबुटवल । कलेज संचालनमा आएको बुटवलको कालिका क्याम्पसले स्थापनाको ९ वर्ष पुरा हुँदा देशकै उत्कृष्ठ मध्यको क्याम्पस बन्न सफल भएको छ । त्रिभुवन विश्व विद्यालयका अंगिक क्याम्पसमा उत्कृष्ठ अंक ल्याउन सफल कालिका सामुदायिक कलेज...
पुरा पढ्नुहोसनेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले प्रधानमन्त्रीको विषयमा अहिल्यै बोल्ने बेला नभएको र कसैले इच्छा राख्दैमा प्रधानमन्त्री भइहाल्ने अवस्था पनि नभएको बताएका छन् । नेपाल प्रेस यूनियन रूपन्देहीले शनिबार बुटवलमा आयाेजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता...
पुरा पढ्नुहोसबुटवल: प्रत्यक्षमा ५२ निर्वाचन क्षेत्र रहेको लुम्बिनी प्रदेश सभाका ५१ क्षेत्रमा पुरुष उम्मेदवार निर्वाचित भए। जम्मा एक निर्वाचन क्षेत्रमा मात्र महिला निर्वाचित भइन्- कृष्णा केसी। बाँके निर्वाचन क्षेत्र १ (क) बाट माओवादी केन्द्रकी केसी प्रत्यक्ष...
पुरा पढ्नुहोस









