एमाले सरकार गठनको अदृष्य प्रयासमा छैनः उपाध्यक्ष पौडेल

बुटवल  । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकार गठनको अदृष्य प्रयासमा एमाले नलागेको बताएका छन् । सिट संख्याको हिसाबमा बहुमत नभएको बताउँदै सरकार गठनको पहल कदमी लिन आवश्यक नभएको बताउँदै उपाध्यक्ष पौडेलले सशक्त र...

पुरा पढ्नुहोस
सघियताको औचित्य रहेन- विप्लव

कपिलवस्तु । मुलुकमा सघियताको औचित्य नभएको नेपाल कम्युनिष्ट पार्टिका महासचिव नेत्र बिक्रम चन्द विप्लवले बताए ।रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यलयले कपिलवस्तुमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता विप्लवले हालको नेता व्यवस्थापन...

पुरा पढ्नुहोस
तिलोत्तमा मेला: कुस्ती हेर्न झुम्मिए दर्शक

रुपन्देही । तिलोत्तमाको मणिग्राममा जारी दोस्रो तिलोत्तमा राष्ट्रिय औधोगिक ब्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०७९ मा शुरु भएको कुस्ती प्रतियोगितामा बिहीबार दर्शकहरु झुम्मिए । कुस्ती प्रतियोगिता दर्शकको पहिलो रोजाई बन्यो । दर्शकहरुको निकै चाप...

पुरा पढ्नुहोस
पाल्पामा विहे भोज खाएका १८० जना बिरामी : पानीमा भेटियो ‘कोलिफर्म’

बुटवल । पाल्पाको बगनासकाली गाउँपालिका–१ चिर्तुङ्गधारास्थित घोरबन्दमा बिहे भोजमा प्रयोग भएको पानीमा मानव स्वास्थ्यका लागि हानीकारक कोलिफर्म भेटिएको छ । ल्याव टेस्ट पछि बिहेमा प्रयोग गरिएको पानीमा कोलिफर्म भेटिएको प्रयोगशालाबाट पुष्टि भएको छ ।...

पुरा पढ्नुहोस
रुपन्देहीका १५६ उम्मेदवारको जमानत जफत

बुटवल । रुपन्देहीका प्रतिनिधि र प्रदेशसभा निर्वाचनका एक सय ५६ जना उम्मेदवारको जमानत जफत भएको छ । निर्वाचनमा खसेको सदर मतको दशप्रतिशत भन्दा कम मत प्राप्त गरेका प्रतिनिधी सभाका ७३ जना र प्रदेश सभाका  ८३...

पुरा पढ्नुहोस
अन्तरविद्यालय क्रिकेटः सेमिफाइनल समिकरण पुरा

भैरहवामा जारी स्वर्गीय शेरबहादुर सेन्चुरी मेमोरियल अन्तरविद्यालय स्तरीय टी–२० क्रिकेट प्रतियोगितको सेमिफाइनल समिकरण पूरा भएको । आयोजक संस्था रुपन्देही क्रिकेट संघका अनुसार काशी नोबल एकेडेमी, भैरहवा, लुम्बिनी शिक्षा निकेतन, मायादेवी, शान्ति नमूना मावि, मणिग्राम...

पुरा पढ्नुहोस
भारतले एकलौटी तरिकाले पर्खाल निर्माण गर्न लागेपछि नेपाली प्रशासनको हस्तक्षेप

भारतीय सुरक्षाकर्मी एसएसबीले भारतमा एकीकृत जाँचचौकी (आईसीपी) निर्माणका नाममा एकलौटी तरिकाले पर्खाल निर्माण गर्न थालेपछि रुपन्देहीमा त्यसको चर्को विरोध भएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर–१ पक्लिहवा नजिकै भारतले एकलौटीरूपमा आईसिपी निर्माण गर्ने...

पुरा पढ्नुहोस
तिलोत्तमा मेलामा कुस्ती प्रतियोगितमा शुरु

रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा जारी दोस्रो तिलोत्तमा राष्ट्रिय औधोगिक ब्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०७९ मा बुधबारदेखि कुस्ती प्रतियोगिता शुरु भएको छ । महोत्सवमा बुधबार मात्र पाँच जोडी पहमानहरु लडेका छन् । कुस्ती प्रतियोगित...

पुरा पढ्नुहोस
अन्तरविद्यालय क्रिकेटः लुम्बिनी शिक्षा निकेतन र साइग्लोबल विजयी

  रुपन्देही सदरमुकाम भैरहवामा जारी स्वर्गीय शेरबहादुर सेन्चुरी मेमोरियल अन्तरविद्यालय स्तरीय टी–२० क्रिकेट प्रतियोगितमा अन्तर्गत बुधबारको खेलमा लुम्बिनी शिक्षा निकेतन, मायादेवी र साइग्लोबल स्कूल, भैरहवा विजयी भएका छन् । लुम्बिनीले न्यू होराइजन इङ्गलिस बोर्डिङ स्कूल, बुटवललाई...

पुरा पढ्नुहोस
रुपन्देहीबाट १ सय ५६ उम्मेदवारको जमानत जफत

५ निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा प्रतिनिधि र प्रदेशसभा चुनावमा उम्मेदवार बनेका १ सय ५६ जनाको जमानत जफत भएको छ । २ सय ३ जना उम्मेदवार रहेको मंसिर ४ को निर्वाचनमा खसेको सदर मतको दशप्रतिशत...

पुरा पढ्नुहोस