फाईल फोटो तेस्रो लिंगी प्रक्राउ प्रकरण बुटवलस्थित सडक, चोक तथा सार्वजनिक स्थानमा जम्मा भएर पैदलयात्रीलाई यौनजन्य इसाराका संकेतहरुबाट जिस्काएको आरोपमा प्रहरीले पक्राउ गरेका ७ जना महिलालाई पक्राउ गरेपछि विरोधमा उत्रिएका तेस्रो लिंगी सम्बद्ध संस्थाहरुले बुटवलको सडक...
पुरा पढ्नुहोसबुटवल । मानव बेचबिखन मुद्दामा अदालतबाट सजाँय भएका एकजनालाई फैसला भएको ६ वर्ष पछि प्रहरीले पक्राउ गरेको छ । २ जना महिलालाई भारतमा लगेर बेचेको अभियोगमा कपिलवस्तु जिल्ला अदालतबाट कसुर करार गरि कैद तथा...
पुरा पढ्नुहोसकालिका मानवज्ञान माध्यामिक विद्यालयको ६२ औ वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसरमा भएको दोस्रो कालिका रनिङशिल्ड प्रतियोगिता २०७९ को उपाधि कुवरवर्ती ईगलिस बोडिङ स्कुलले जितेको छ । कुवरवर्तीले १० स्वर्ण, ३ रजत १ कास्य पदकसहित...
पुरा पढ्नुहोसभैरहवा । भैरहवामा बुधबारबाट अन्तर कलेज ‘साई ग्लोबल कप–२०७९’ टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । रुपन्देहीको क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशाला प्रतियोगिता हुन लागेको हो । आयोजकले मंगलबार भैरहवामा पत्रकार सम्मेलन गरी...
पुरा पढ्नुहोसबुटवल । बुटवलस्थित सडक, चोक तथा सार्वजनिक स्थानमा जम्मा भएर पैदलयात्रीलाई यौनजन्य इसाराका संकेतहरुबाट जिस्काएको आरोपमा प्रहरीले ७ जना महिलालाई पक्राउ गरेपछि तेस्रो लिंगी सम्बद्ध संघसंस्थाहरु विरोधमा उत्रिएका छन् । बुटवलमा पत्रकार सम्मेलनको आयोजना...
पुरा पढ्नुहोसबुटवल । आफ्नो स्थापना दिवसको अवसरमा बुटवलको शुभागमन बचत तथा क्रृण सहकारी संस्था लिमिटेडले बुटवल ७ मा रहेको निलकण्ठ बाबाधाममा खाद्यान्य सहयोग गरेको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी सहकारीले आफ्नो ११ औं...
पुरा पढ्नुहोसबुटवल । गुरुङ समुदायको मुख्य पर्व ‘तमु ल्होसार’ रुपन्देहीमा साताव्यापी कार्यक्रमसहित मनाउने तयारी गरेका छन् । हरेक वर्षको पौष १५ मा गुरुङको वर्ग (वर्ष) फेरिने भएकाले तमु ल्होसारलाई नयाँ वर्ष र जातीय पर्वका रुपमा मनाउने...
पुरा पढ्नुहोसबुटवल । ‘मानवताका लागि सांगीतिक यात्रा’ लिएर चर्चित ‘नेपथ्य ब्याण्ड’ शनिबार साँझ बुटवल आउँदै छन । मानव सेवा आश्रमले नेपालको चर्चित ब्याण्ड ‘नेपथ्य ब्याण्ड’सँगको सहकार्यमा यही पुस ९ गते शनिबार साँझ ४ बजे बुटवलको रामनगर...
पुरा पढ्नुहोसरुपन्देही । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलको नेताका लागि ४ जनाको दावेदारी देखिएको छ । अर्घाखाँची प्रदेशसभा १ बाट निर्वाचित पूर्वमन्त्री चेतनारायण आचार्यले दाबी गरेसँगै आकांक्षीको संख्या ४ पुगेको हो । पार्टी केन्द्रीय सदस्य...
पुरा पढ्नुहोसदोस्रो कालिका रनिङशिल्ड प्रतियोगिता २०७९ मा आयोजक कालिका मावन ज्ञान ६ स्वर्ण जित्दै चौथौ दिनको खेल सकिदा अंक तालिकाको सबैभन्दा अगाडी रहन सफल भएको छ । कालिका मानवज्ञान माध्यामिक विद्यालयको ६२ औ वार्षिकोत्सब तथा...
पुरा पढ्नुहोस









