भैरहवामा शनिबारदेखि नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रक्रियोगिता सुरु भएको छ । शनिबार भएको उद्घाटन खेलमा नेपथ्य ज्ञानोदय क्रिकेट क्लब नयाँमिलले बिजयी सुरुवात गरेको छ । नेपथ्यले देबदह क्रिकेट युनिट देबदहलाई ६८ रनले...
पुरा पढ्नुहोसबुटवल । नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले शनिवार बुटवलमा पत्रकार सम्मेलन गरि संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ। लामो समयपछी नेकपा महासचिव बिप्लवले काठमाडौमा भेटघाट तथा पत्रकार सम्मेलन गरि पार्टिका कार्यक्रम सार्बजनिक गरे लगत्तै नेकपा रुपन्देहीले पनि राष्ट्रीय...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीमा रगत अभाव देखिएपछि रक्तदान कार्यक्रम गरिएको छ । चौराह हस्पिटल प्रालिले दुर्घटनामा ज्यान गुमाएका आफनो कर्मचारी स्व.रवि गौतमको स्मृतिमा रक्तदान कार्यक्रम गरेको छ । स्वस्थ्य सेवासंगै सामाजिक उत्तरदायित्वमा अग्रसर रहेको हस्पिटलले...
पुरा पढ्नुहोसबुटवल । पिउने पानीको समस्या समाधान दीर्घकालिन रुपमा गर्न एक कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका छन । सुन्दरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको ११ औ वार्षिक साधारण सभा तथा चौथो अधिवेसनको लुम्बिनी प्रदेश सभा सदस्य...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीको तिलोत्तमामा जारी ८ औं मणिमुकुन्द रनिङ शिल्ड भबिल कपको शनिबार सम्पन्न पहिलो खेलमा जिल्ला भलिबल संघ पर्वत तेस्रो हुन सफल भएको छ । उसले जिल्ला भलिबल संघ गुल्मीलाई ३–१ को सेटमा...
पुरा पढ्नुहोसगाउँघरमा बूढापाका बताउँथे, ‘हात खाली नराख, जग्गा खाली नराख’ । हात खाली नराखको अर्थ हो— कुनै न कुनै काममा आपूmलाई सक्रिय बनाइराख । त्यस्तै जग्गा खाली नराख भनेको जग्गाबाट केही न केही उत्पादन र...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रदेशका बिना विभागीय मन्त्री कृष्णा केसीले राजीनामा दिएकी छन् । मन्त्रालय छनोटमा असन्तुष्टि भएको कारण उनले राजीनामा दिएको बुझिएको छ। नेकपा (माओवादी केन्द्र) को तर्फबाट बिना विभागीय मन्त्री बनेकी केसी राजीनामा दिएको...
पुरा पढ्नुहोसबुटवल । मुलुकमा शान्ति प्रक्रिया आएपछि धेरै परिवर्तन नआएका होइनन् । धेरै पटक सत्ता परिवर्तन, नेतृत्व र हरेक निति सिद्धान्तका विगुल जनता माझ दलका नेताहरुले निकै प्रचार समेत गर्न भ्याए । सोही श्रमजिवि वर्गको...
पुरा पढ्नुहोसदोस्रो राष्ट्रिय नृत्य दिवस २०७९ को अवसरमा लुम्बिनी प्रदेशमा विविध कार्यक्रम गरी मनाईने भएको छ । नृत्य हाम्रो अभियान कला र संस्कृतिको पहिचान नारासहित स्थापना भएको नृत्य निर्देशक संघ नेपाल लुम्बिनी प्रदेशको आयोजनामा फागुन...
पुरा पढ्नुहोससंस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले लुम्बिनी विकास कोषको गुरुयोजनाअनुसार काम भए नभएको बारे छानबिन गर्न अध्ययन समिति बनाएको छ। मन्त्रालयका योजना महाशाखा प्रमुख राजेन्द्र कुमार केसीको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको संस्कृति पर्यटन तथा...
पुरा पढ्नुहोस









