बुटवल । बुटवलको बुद्धनगरदेखि नहरपूर जोड्ने सडक निर्माणको काम शुरु भएको छ । बुटवल ११ बुद्धनगर तिनाउ पुलदेखि नहरपुर झोलुंगे पुलसम्मको सडक विस्तार तथा कालोपत्रे गर्ने कामको सोमबार शिलान्याश भएको हो । बुद्धनगरमा एक कार्यक्रमका...
पुरा पढ्नुहोसबुटवलमा ६ मा रहेको लुम्बिनी पाठशाला मन्टेश्वरी तथा डे केयर सेन्टरले सरस्वती पूजा तथा तेस्रो बार्षिक उत्सवकार्यक्रम सम्पन्न गरेको छ । बिद्यालय परिसरमा प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व संगैबिद्यालयको बार्षिक...
पुरा पढ्नुहोसबुटवल । निजि तथा आवासिय बिद्यालय एशोसियशन नेपाल (नेशनल प्याब्सन) रुपन्देहीले माघको अन्तिम साताखेलकुद महोत्सव गर्ने भएको छ । नेशनल प्याब्सन अन्तरगतका बिद्यालयका बिद्यार्थीको अन्तरनिहित खेलप्रतिभालाई बाहिर निकाल्न माघको माघ २८ र२९ गते नवौँ नेशनल...
पुरा पढ्नुहोसरूपन्देहीको तिलोत्तमाका २०९ (परिवर्तित नाम) को कम्मरमा अचानक रातो र हल्का फुस्रो रङको दाग देखियो। यो आठ/नौं महिना पहिलेको घटना हो। सामान्य दाग होला भनेर उनले त्यति वास्ता गरेका थिएनन्। शुरूमा कम्मरमा देखिएको त्यो दाग...
पुरा पढ्नुहोसडा नितेश घिमिरे कुष्ठरोग आँखाले देख्न नसकिने माइकोब्याक्टेरियम लेप्र नामक शुक्ष्म किटाणुबाट लाग्ने सरुवा रोग हो। पहिलो पटक सन् १८७३ मा नर्वेका वैज्ञानिक डा जीए ह्यानसनले कुष्ठरोग किटाणुका कारणले हुने रोग हो भनी पत्ता लगाएका...
पुरा पढ्नुहोससन्दर्भः ७० औँ विश्व कुष्ठरोग दिवस लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगको प्रकोप उच्च रहेको रहेको पाइएको छ । लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगका बिरामीको संख्या धेरै रहेको लुम्बिनी प्रदेशको स्वास्थ्य...
पुरा पढ्नुहोसरवि लामिछानेले नागरिकता लिने तयारी गरेका छन्। आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर उनले नेपाली नागरिकता लिने प्रक्रिया सुरू गर्न लागेका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौं स्रोतका अनुसार लामिछाने नागरिकता लिने प्रयोजनका लागि आज कार्यालयमा आउने...
पुरा पढ्नुहोसलुम्बिनी प्रेस क्लब, रुपन्देहीको चौथो अधिवेशन सम्पन्न भएको छ । शनिबार मायादेवी गाउँपालिका–८ स्थित क्लबको नवनिर्मित भवनमा सम्पन्न अधिवेशनले पुष्पा खनाल (सम्झना शर्मा) को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा...
पुरा पढ्नुहोसबुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले सवारी दुर्घटनामा परी मृत्यू भएका पत्रकार एनवि कंडेलको परिवारलाई एक लाख १० हजार रुपैयाँ प्रदान गरेको छ । सत्ता संघर्ष पुस्तकको विमर्श कार्यक्रमका अवसरमा मुख्यमन्त्री लिला गिरीको उपस्थितीमा...
पुरा पढ्नुहोसबुटवल । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइएलएस प्रविधि संचालन नहुंदा एक महिनादेखि ठप्प अन्तर्राष्ट्रिय उडान पुनः संचालनमा आउने भएको छ । मौसमी प्रतिकुलताका कारण कम भिजिबिलिटी जहाज अवतरण गर्न नसकेपछि बन्द गरिएको अन्तर्राष्ट्रिय उडान मौसममा...
पुरा पढ्नुहोस









