सिद्धबाबाको वैकिल्पक सडकः कुन वर्ष कति बजेट खर्च ?

सिद्धबाबाको अप्ठ्यारो छल्न वैकल्पिक सडकको योजना अगाडि बढ्यो धागो कारखाना–चरङ्गे सडक । २१ किलोमिटर सडक स्तरोन्नतिका लागि प्रदेश सरकारले ५० करोड बजेट विनियोजन गरिसकेको छ । त्यसमध्ये २५ करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको छ...

पुरा पढ्नुहोस
दार्शनिक योग गुरू डा.विकासानन्द बुटवलमा, भोली प्रवचन हुँदै

विश्व विख्यात दार्शनिक तथा योग गुरु डा. विकासानन्द बुटवलमा योग, ध्यान, हिप्नोसिस एवं प्रवचनका लागि बुटवल आइपुगेका छन् । विकासानन्द फाउण्डेशन (विश्व परिवार) शनिबार बुटवलको योगिकुटी होटल दा फ्लामिङ्गोमा प्रवचनसहितको कार्यक्रम राखिएको छ ।...

पुरा पढ्नुहोस
बसन्तपुरको कामाख्या मन्दिरमा एकहप्ते पुजा शुरु, केबलकार १५ गते देखि चल्ने

बुटवल। बुटवलको लुम्बिनी केबलकारको टप स्टेसन रहेको पाल्पाको बसन्तपुर डांडामा बनेको कामाख्या देवीको मन्दिरमा सप्ताहव्यापी पुजाआराधना शुरु भएको छ । व्यवसायिक घराना आईएमई ग्रुपको नेतृत्वमा बनेको लुम्बिनी केबलकार यही जेठ १५ गतेदेखि व्यवसायिकरुपमा सञ्चालन हुंदैछ...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन शुक्रबारदेखि

बुटवल। लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन शुक्रबारदेखि सुरु हुँदै छ । प्रदेशको स्थायी राजधानी दाङको राप्ती उपत्यका देउखुरीमा दिउँसो १ बजेदेखि अधिवेशन सुरु हुनेछ । यस अधिवेशनमा आउँदो वर्षका लागि प्रदेश सरकारको नीति तथा कार्यक्रम र...

पुरा पढ्नुहोस
किन रोकेको हो जजिराले उडान ?

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा  जजिराले सुरू देखि नै डान थालेको थियो। बीचबीचमा केही प्राविधिक र प्रशासनिक समस्याले उडानमा अवरोध भए पनि जजिरा भैरहवाको नियमित एयरलाइन्सजत्तिकै छ। यसले पछिल्लो समय कुवेत–भैरहवा रूटमा सातामा तीन उडान...

पुरा पढ्नुहोस
नेपालमै उपचार गरेर क्यान्सर जितेर देविकाले दिएको ‘सरप्राइज’

डेढ वर्षअघि स्तन क्यान्सर लागेको थाहा पाउँदा देविका बन्दना निकै डराइन् । किमोथेरापी गर्दाका क्षण सम्झँदा उनलाई अझै कहाली लाग्छ । आफू क्यान्सर पीडित भएको कुरा परिवारबाहेक अरु कसैलाई पत्तो पनि दिइनन् । यसबीचमा...

पुरा पढ्नुहोस
लुम्बिनी वाणिज्य क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका कार्की निर्विरोध

रुपन्देही । बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा एमाले निकट अनेरास्ववियुका विजय कार्की निर्विरोध निर्वाचित भएका छन् । यसअघि रस्साकस्सीमा गएका संगठनहरु अनेरास्ववियुको नेतृत्वमा नयाँ नेतृत्व छान्न तयार भएका हुन् । जसअनुसार सचिवमा...

पुरा पढ्नुहोस
प्यारामाउण्टमा क्रिकेट क्याम्प सम्पन्न

बुटवल । रुपन्देहीको तिलोत्तमामा रहेको प्यारामाउण्ट माध्यमिक विद्यालयको आयोजनामा क्रिकेट क्याम्प सम्पन्न भएको छ । एसईई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरी क्याम्प आयोजना गरिएको हो । ४ दिन सम्म चलेको क्याम्पमा रुपन्देहीका ५५ जना...

पुरा पढ्नुहोस
रुपन्देहीमा ‘लुम्बिनी युवा सम्मेलन’ सुरु

बुटवल । लुम्बिनी युवा सम्मेलन–२०८० विहिबारदेखि रुपन्देहीमा सुरु भएको छ । प्रदेश स्तरीय किशोर किशारीको आयोजना भएको सम्मेलन शनिबारसम्म चल्ने छ । सम्मेलनको लुम्बिनी प्रदेशका योजना आयोगका उपाध्यक्ष डा. नहकुल केसीले एक समारोहका बीच...

पुरा पढ्नुहोस
कर्मचारी संगठनले भन्यो–तिलोत्तमाका स्वास्थ्यकर्मीको तलव तत्काल उपलव्ध गराउ

नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीले तिलोत्तमा नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले लामो समयदेखि तलब नपाएको भन्दै यथाशीघ्र समस्या संबोधन गर्न माग गरेको छ । संगठनले एक विज्ञप्ती जारी गर्दै भोको पेटले काम र्ग नसक्ने भन्दै लामो समयदेखिको...

पुरा पढ्नुहोस