बुटवलको तामनगरमा सवारी दुर्घटना हुँदा मालिका गाउँपालिकाका २ जनाको मृत्यु

बुटवल । बुटवलको तामनगरमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको मालिका गाउँपालिका-४ अर्खवाङका १७ वर्षीय सुजन अर्याल र मालिका गाउँपालिका ८ सिमलटारीका २६ वर्षीय प्रकाश पन्थी रहेको लुम्बिनी...

पुरा पढ्नुहोस
इजलासमा बालकृष्ण खाणसँग गरिएका २४ सवाल-जवाफ

बालकृष्ण खाणले अदालतमा गरेको सवालजवाफ यस्तो छ । सवालः तपाईको बाबुआमाको नाम, तपाईंको विवरण, स्थायी ठेगाना कहाँ हो ? कुन पेशा, व्यवसाय वा संस्थामा संलग्न हुनुहुन्छ ? जवाफः मेरो बुबाको नाम नोईन्द्र बहादुर खाण, आमाको नाम...

पुरा पढ्नुहोस
सुनौलो सहकारीले गर्न थाल्यो बचतकर्ताको बचत भुक्तानी

सुनौलो बहुउद्देश्यीय सहकारी संस्थाले किस्ताबन्दीमा बचतकर्ताहरुको बचत रकम भुक्तानी गर्न सुरु गरेकाे छ । अत्यन्त न्युन आय भएका सर्वसाधारणको बचत रकम भुक्तानी दिन आनाकानी गरेको सहकारीले अन्नतत भुक्तानी गर्न सुरु गरेकाे हाे । सहकारीकी ब्यवस्थापक...

पुरा पढ्नुहोस
आइएलएस संचालनपछि भैरहवा विमानस्थलमा डाइभर्ट जहाज अवतरण गर्न मिल्ने

भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा इन्स्ट्रुमेन्ट ल्याण्डिङ सिस्टम (आइएलएस) संचालनमा आउने भएपछि हवाई सेवाका लागि ‘डाइभर्ट डेस्टिनेसन’को विकल्प आएको छ। अब भारतहुँदै भैरहवा आउने जहाज ८५० मिटर भिजिबिलिटीमै अवतरण हुन सक्नेछन्। भैरहवा र भारतका विभिन्न...

पुरा पढ्नुहोस
शिव शिखर सहकारीका सञ्चालक शर्माकी श्रीमतीले चढ्थिन् साढे २ करोडको कार

काठमाडौं । शिबशिखर बहुउद्धेश्यिय सहकारीको बचतकर्ता ठगीको विषयमा केन्द्रिय अनुन्धान ब्यूरो (सिआईबी) ले अनुसन्धान सकेको छ । सिआईबी सहकारीको ठगीको विषयमा अनुसन्धान सकेर भक्तपुर जिल्ला सरकारी वकिल कार्यालयमा पठाएको छ । सिआईबीको अनुसन्धानका अनुसार...

पुरा पढ्नुहोस
बुटवलमा अनेरास्ववियु द्वारा राष्ट्रपति र प्रधानमन्त्रीको बुख्याचामा जुत्ता प्रहार

बुटवल । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको विवादास्पद नागरिकता विद्येयकको विरोधमा अनेरास्ववियु रुपन्देहीले बुटवलमा राष्ट्रपति रामचन्द्र पौडेल तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको बुख्याचामा जुत्ता प्रहार गरेका छन् । नागरिकता विद्येयक सदनलाई समेत छलेर मन्त्री परिषदको...

पुरा पढ्नुहोस
लुम्बिनी केवलकारको गम्भिर लापरबाहीः यात्रु बीचमै रोकिए

केहिदिन अघिबाट मात्रै सन्चालनमा आएको लुम्विनी केवलकार बिद्युत अवरुद्ध भएको बेला करीव १० मिनेट बिचमै रोकिएको छ। बिहिवार दिउसो करिव साढे ३ बजे आसपास लाईन गएपछि एकैपटक १० मिनेट जति रोकिएको केवलकारको गोन्डुलामा रहेको तिलोत्तमाका...

पुरा पढ्नुहोस
मोदीले भैरहवालाई हवाई रूटको विषयमा एक शब्द पनि उच्चारण गरेनन्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा नयाँ हवाई प्रवेश बिन्दुबारे सहमति हुन सकेन। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री दाहालबीच हवाई मार्गको विषयमा छलफल भए पनि सम्झौता हुन नसकेको हो। नेपालमा बनेका २ नयाँ...

पुरा पढ्नुहोस
सम्झौता भएको १८ वर्षपछि बेलहियामा आइसिपी निर्माणको शिलान्यास

नेपाल भारतबीचको आयात निर्यातलाई सहज बनाउन नेपाल भारत सीमानाका बेलहियामा निर्माण गर्ने भनिएको एकीकृत भन्सार जाँचचौकी (आइसिपी) को शिलान्यास गरिएको छ। चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले...

पुरा पढ्नुहोस
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा इन्स्ट्रुमेन्टल ल्याण्डिङ सिस्टम सञ्चालन गर्ने बाटो खुल्यो

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरणमा आधारित अवतरण प्रणाली (आईएलएस) सञ्चालन गर्ने बाटो खुलेको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय समकक्षीसँग हैदरावाद हाउसमा भएको भेटपछि आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएका...

पुरा पढ्नुहोस