पाल्पामा आइतबार भएको जिप दुर्घटनामा मृत्यु भएका पाँच जनाको शोकमा अर्घाखाँचीको पाणिनि गाउँपालिकाले शोक बिदा दिने भएको छ । रुपन्देहीको सालझण्डीबाट अर्घाखाँची पाणिनितर्फ आउँदै गरेको जिप आइतबार पाल्पामा दुर्घटनामा परी पाणिनिका ५ जनाको मृत्यु भएको...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशका सांसद भुमिश्वर ढकालले समाज परिवर्तन र रुपान्त्रणका लागि युवाहरु एक हुनुपर्ने बताएका छन् । सोमबार बुटबलमा नेपाल स्काउट लुम्बिनी प्रदेश कार्यालयले सञ्चालन गरेको तालिम समापन कार्यक्रममा बोल्दै स्काउट मार्फत युवाहरु एकजुट...
पुरा पढ्नुहोसवाइवाइ चाउचाउको उत्पादक कम्पनी सिजी फुड्सले करेन्ट चाउचाउले आफ्नो ट्रेडमार्क नै चोरेको दाबी गरेको छ। सोमबार विज्ञप्ति जारी गर्दै कम्पनीले यशोदा फुड्सको करेन्ट चाउचाउले आफ्नो ट्रेडमार्क नक्कल गर्दै कानूनको प्रत्यक्ष उल्लंघन र उपभोक्ताको अधिकार...
पुरा पढ्नुहोसबुटवल । जेठ १६ गते बाँकेमा भएको सवारी दुर्घटनामा मृत्यु भएका सशस्त्र प्रहरीका हवलदार सुवास अधिकारीको मृत्युमा रक्षामन्त्री पूर्ण बहादुर खड्का जोडिएका छन् । दुर्घटना भवीतव्य भएपनि जेठ १६ गते बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया...
पुरा पढ्नुहोसबुटवल । सामूहिक विकास साकोसको आयोजना तथा संस्थाको सामाजिक सेवा उपसमितिको संयोजनमा ५० औं विश्व वातावरण दिवसको अवसरमा आज वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सुरेन्द्र कुमार वर्माज्युको अध्यक्षता तथा संस्थाका सचिव...
पुरा पढ्नुहोसबुटवल । विश्व वातावरण दिवस (जुन ५) को अवसरमा पारी पर्यावरण संरक्षण अभियान सञ्चालन गर्ने उद्देश्यले बुटवलमा सोमबार सम्पन्न एक भेलाले ‘पर्यावरण संरक्षण समाज नेपाल’को गठन गरेको छ । पर्यावरण संरक्षण गर्ने उद्देश्यले स्थापना...
पुरा पढ्नुहोसभारतको नयाँ संसद् भवनमा राखिएको ‘अखण्ड भारत’ को भित्तेचित्रमा नेपालका कपिलवस्तु र लुम्बिनी पनि समेटिएका छन्। उक्त भित्तेचित्रलाई लिएर देशभर विरोध भइरहँदा परराष्ट्र मन्त्री एनपी साउदले भने नेपाल सरकारलाई यसबारे जानकारी नै नभएको बताएका...
पुरा पढ्नुहोसमौसमविदले तराईका जिल्लाहरुमा गर्मीको अवस्था अझै केही दिन कायम रहने पूर्वानुमान गरेका छन् । मौसमविद झाका अनुसार तराई–मधेशका जिल्लाहरुमा तत्कालै गर्मी कम हुने सम्भावना देखिएको छैन । ‘पानी पार्ने खालको प्रणाली नभएकाले अझै केही दिन...
पुरा पढ्नुहोसनेपाल कम्युनिस्ट पार्टी (एमाले) सिद्धार्थनगर नगर कमिटीका ७४ जनाले सामूहिक राजीनामा दिएका छन् । सोमबार भैरहवामा पत्रकार सम्मेलन गरी सचिव नारायणप्रसाद भण्डारीसहित उनीहरूले सामूहिक राजीनामा दिएको घोषणा गरे । राजीनामा दिनेमा नगर कमिटीका सदस्य, अखिल...
पुरा पढ्नुहोसबुटवलमा स्थापना भएको टुना टेक्नोलोजी कम्पनीले छोटो समयमै व्यवसायिक सफलता प्राप्त गरेको छ । ०७८ सालमा स्थापना भएको टुना टेक्नोलोजी ब्यावसायिक संस्थाहरुलाई आवश्यक पर्ने सफ्टवेयर, वेबसाइड तथा सूचना प्रविधि सम्वन्धी सेवा दिने गर्दछ । योगिकुटीमा...
पुरा पढ्नुहोस









