बुटवल । बुटवल पब्लिक स्कुल, तिलोत्तमा–०३ रुपन्देहीले शुभ दिपावली एवं छठ पर्वको अबसरमा शुभकामना आद्रानप्रदान एवं बिबिध सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । बिद्यालयका अध्यक्ष हेमलाल शर्माको अध्यक्षता तथा शिक्षा समन्वय ईकाई भैरहवाका प्रमुख माधव...
पुरा पढ्नुहोसबुटवल । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले कार्यसम्पादानमा लुम्बिनी प्रदेशमै तेस्रो स्थान हासिल गर्न सफल भएको छ । अस्पतालले थप सुधार गर्दै गतवर्षभन्दा एक स्थानमाथि उक्लिन सफल भएको हो । प्रदेशका १३ वटा अस्पतालहरु मध्ये...
पुरा पढ्नुहोसहिन्दु नेपालीहरुको अर्को ठूलो पर्व तिहार (दीपावली) पनि नजिकिएको छ। आज (शुक्रबार)देखि यमपञ्चक सुरु भएको छ। यमपञ्चकको पहिलो दिन, आज धन त्रयोदशी अर्थात् धनतेरस मनाइँदैछ। दीपावलीको किनमेलका लागि धनतेरसलाई निकै उत्तम मानिन्छ। आज धातुका नयाँ...
पुरा पढ्नुहोसकाठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, गण्डकी, कर्णाली र सुदूर(पश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया...
पुरा पढ्नुहोसबुटवल । दीपावली नजिकिँदै जाँदा रुपन्देहीको भैरहवा स्थित एक कोल्ड स्टोरमा ठुलो परिमाणमा फूलको माला भण्डारण गरेर राखेको अवस्थामा फेला परेको छ । भारतबाट भन्सार छली भित्राइएको अनुमान गरिएको करोड बढी मूल्य पर्ने फूलको...
पुरा पढ्नुहोसतिलोत्तमा । तिलोत्तमा उद्योग वाणिज्य सङ्घ रुपन्देहीको आयोजनामा आगामी मंसिर १ गतेदेखि तिलोत्तमाको मणिग्राममा तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम पर्यटन प्रवर्द्धन महोत्सव-२०८० ’ हुने भएको छ । `सबल अर्थतन्त्रको आधार, कृषि, एवम...
पुरा पढ्नुहोसबुटवलमा दीपावली महोत्सव हुने भएको छ । नेपालीहरुको महान पर्व दीपावलीको अवसर पारेर बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा बुटवलको मुख्य बजार अमरपथ क्षेत्रमा यहि कात्तिक २५, २६ र २७ गते तीन दिने ‘दीपावली...
पुरा पढ्नुहोसअर्घाखाँचीमा बीस रुपैयाँका लागि भएको विवादले एक वृद्ध महिलाको ज्यान लिएको छ । मालारानी गाउँपालिका ९ गोखुङ्गा पात्ले गाउँमा बीस रुपैयाँ नतिरेको निहुँमा एक युवाले ७२ वर्षीया वृद्धाको हत्या गरेको अनुसन्धनाबाट खुलेको हो । मालारानी...
पुरा पढ्नुहोसनेकपा एमालेले बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले एकलौटी नगर सरकार चलाउन खोजेको र इगोका आधारमा पुराना कर्मचारी हटाएर आफू निकटलाई राख्न खोजेको भन्दै आपत्ति जनाएको छ । एमाले बुटवल उपमहानगर कमिटी अध्यक्ष किसन ज्ञवालीले बुधबार...
पुरा पढ्नुहोसजाजरकोट । भूकम्पबाट जाजरकोटवासी ठूलो पीडामा छन् । त्रिपालको सहारामा रात कटाउँदै आएका पीडितलाई गास र बासकै चिन्ता छ । भूकम्पले घरसँगै खाद्यान्न र कत्ताकपडा पुरिएका छन् । अधिकांश पीडितसँग एकसारो कपडाको भरमा छन्...
पुरा पढ्नुहोस









