आज कुकुर तिहार, आजै धनधान्यकी देवी लक्ष्मीको पूजा गरिँदै

काठमाडौं : यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज कुकुर र लक्ष्मी पूजा गरेर तिहार मनाइँदैछ। आज कात्तिक कृष्ण चतुर्दर्शी भएकाले यस तिथिमा कुकुरको पूजा गरी कुकुर तिहार मनाइँदै छ। कुकुर सधैँ मानिससँगै बस्ने प्राणी हो।...

पुरा पढ्नुहोस
सृजनशिल युबा क्लवको आयोजनमा वडा स्तरीय भलिबल कार्यक्रम सम्पन्न

बुटवल । सृजनशिल युबा क्लब अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ९ को आयोजना भएको वडा स्तरिय भलिवलमा साविक वडा नं. ३ ‘ए’ प्रथम भएको छ । क्लबका पुर्व कोषाध्यक्ष स्र्वर्गीय उत्तम केसि को सम्झनामा भएको वडा स्तरिय...

पुरा पढ्नुहोस
११.०५ % लाभांश पारित गर्न शाइन रेसुङ्गाले डाक्यो १५ औँ वार्षिक साधारणसभा

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश वितरण प्रस्ताव पारित गर्न वार्षिक साधारसभा डाकेको छ । बैंक सञ्चालक समितिको कात्तिक २३ गते बसेको बैठकले १५औँ वार्षिक साधारणसभा मंसिर २३ गते रुपन्देहीमा बिहान ११ बजे बोलाएको हो...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री सिके गुप्ताले श्रीमतीलाई घरबाट ‘निकाले’

लुम्बिनी प्रदेशका समाजिक विकास मन्त्री चन्द्रकेश (सीके) गुप्ताले श्रीमतीलाई घरबाट निकालेको भन्दै महिला आयोगमा उजुरी परेको छ । श्रीमती कान्तिकुमारी गुप्ताले श्रीमान सिके गुप्ताले हिंसा गरेको भन्दै बिहीबार राष्ट्रिय महिला आयोगमा उजुरी गरेकी हुन । सिके...

पुरा पढ्नुहोस
पश्चिम नेपालमा वर्षा, केही ठाउँमा हिमपातको सम्भावना

काठमाडौं । पश्चिम नेपालका केही ठाउँमा वर्षा भएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा भएको हो । पश्चिमी वायुको प्रभावका कारण पश्चिम नेपालमा मौसम बदली भई वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको...

पुरा पढ्नुहोस
सुरु भयो यमपञ्चक, काग तिहार आज मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपाली हिन्दुहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजबाट सुरु भएको छ । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज यमराजको दूतका रूपमा कागलाई मीठो...

पुरा पढ्नुहोस
एमाले स्वास्थ्य विभागले ग¥यो गैडहवामा स्वास्थ्य शिविर

बुटवल। स्वास्थ्य तथा जनसंख्या विभाग नेकपा (एमाले) रूपन्देहीले शुक्रबार जिल्ला गैडहवामा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । आधारभूत स्वास्थ्यको पहुँचमा नरहेका जिल्ला क्षेत्र नम्बर ५ का जनतालाई लक्षित गरी गैडहवा गाउँपालिका वडा नम्बर ८...

पुरा पढ्नुहोस
डुम्रे दुग्ध कृषि सहकारी संस्था लिमिटेडले ३० औं वार्षिक साधारण सभा मनायो

पाल्पा । पाल्पा जिल्लाकै पुरानो र ठुलो दुग्ध सहकारीको पहिचान बनाएको तिनाउ गाउँपालिका ६ डुम्रेमा केन्द्रिय कार्यालय रहेको डुम्रे दुग्ध कृषि सहकारी संस्था लिमिटेडले आफ्नो ३० औं वार्षिक साधरण सभा मनाएको छ । साधरण सभाको...

पुरा पढ्नुहोस
सहज सहकारी मनायो १२ औं स्थापना दिवस

बुटवल । सहज बचत तथा ऋण सहकारी सस्था लिमिटेड रुपन्देहीले आफ्नो १२ औं स्थापना दिवस एक कार्यक्रम गरि मनाएको छ । बुटवल –७ मा रहेको निलकण्ठ बाबाधाम आश्रममा रहेका विद्यार्थीहरुको लागि सस्थागत दस हजार पाँच...

पुरा पढ्नुहोस
गुल्मीका पराजुलीको सडक दुर्घटनामा मृत्यु, परिवारको बिचल्ली

गुल्मी । सबैको घरमा दशै भित्रिदैँ थियो । देश विदेशमा रहेका मानिसहरु घर फर्किदै थिए । तर गुल्मी अर्जैका देविराम पराजुली भने घरबाट भारततिर हिँडे गत असोज २८ गते । छ महिना अघि भारतमै...

पुरा पढ्नुहोस