रामप्रसाद आचार्यलाई उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार

रुपन्देही उद्योग संघले प्रदान गर्ने उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार २०७९ बाट पत्रकार रामप्रसाद आचार्य पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ रुपन्देहीको समन्वयमा संघले स्थापना गरेको ४६ हजार १५५ रुपैयाँ राशीको पुरस्कारसहित आचार्यलाई पूर्वमन्त्री...

पुरा पढ्नुहोस
बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ- प्रदेश प्रमुख शेरचन

लुम्बिनी । लुम्बिनी बौद्व विश्व विद्यालय ले स्थापनाको १९ औ बार्षिकउत्सव मनाएको छ । बिहिबार केन्द्रीय कार्यालय लुम्बिनीमा विशेष कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले...

पुरा पढ्नुहोस
३ करोडको लगानीमा बुटवलमा खुल्यो ग्याष्ट्रो सेन्टर, फाइब्रोस्क्यान सेवा समेत उपलव्ध हुने (भिडियो)

बुटवलमा ३ करोडको लगानीमा ग्याष्ट्रो सेन्टर स्थापना भएको छ । वरिष्ठ चिकित्सकसहित चारजना स्वास्थ्यकर्मीहरुको टोलीले ग्याष्ट्रो सेन्टर स्थापना गरेको हो । बुटवल उपमहानगरपालिका वडा नम्बर ६ मा पेट, कलेजो तथा आन्द्रा रोगको सम्पूर्ण उपचार तथा...

पुरा पढ्नुहोस
स्थापना दिवशमा व्याडमिन्टन प्रतियोगिता

बुटवल । रुपन्देही उद्योग संघले ४६ औं स्थापना दिवश तथा औद्योगिक दिवश–२०८० को अवसरमा विहिवार व्यवसायीक संघसंस्थाहरुवीच व्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेको छ । रुपन्देहीमा क्रियाशिल व्यवसायीक संघसंस्थाहरुको सहभागिता रहेको प्रतियागितामा इट्टा व्यवसायी संघ प्रथम भएको...

पुरा पढ्नुहोस
‘कृषि क्षेत्रमा समस्यै–समस्या’

भैरहवा। कृषि क्षेत्रमा समस्यै–समस्या रहेको एक कार्यक्रमका सहभागीहरुले गुनासो गरेका छन् । चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही)ले सिद्धार्थनगर–८ स्थित अञ्चलपुर (छैठौं लुम्बिनी प्रादेशिक महोत्सवस्थल) मा आयोजना गरेको कृषिसम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले...

पुरा पढ्नुहोस
आम्दामा चिकित्सकमाथि आक्रमण प्रकरणः कारबाहीको माग गर्दै डाक्टरहरू आन्दोलनमा

बुटवल । चिकित्सकमाथि भएको आक्रमणको बिरोधमा डक्टरहरू आन्दोलित भएका छन । नेपाल चिकित्सक संघ लुम्बिनी प्रदेशसहित स्वास्थ्यकर्मीहरू सुरक्षाको माग गर्दै इलाका प्रहरी कार्यालय, बुटवलमा बिहीबार धर्ना दिएका छन । सुत्केरीको उपचारको क्रममा मृत्यु भएपछि बुधबार...

पुरा पढ्नुहोस
रोटरी क्लब अफ बुटवलले ३१ औ स्थापना दिवस भोली मनाउँने

रोटरी क्लब अफ बुटवलले ३१ औ स्थापना दिवस (चार्टर नाईट) मनाउन गैरहेको छ । बिहीबार क्लबको सचिवालयमा पत्रकार सम्मेलन गरी स्थापना दिवस विविध कार्यक्रम गरी मनाउने अध्यक्ष करुण खनालले बताए । बुटवलमा स्थापना भएको पुरानो...

पुरा पढ्नुहोस
बीबी एअरवेजले भैरहवा बाट मलेसियामा उडान भर्ने तयारी

एनआरएनका पुर्व अध्यन भवन भट्ट्को बीबी एअरवेजले भैरहवा बाट मलेसियामा उडान भर्ने तयारी गरेको छ । वैदेशिक रोजगारमा जाने नेपालीको हरुको लागि मलेशिया मुख्य गन्तब्य हो । त्यसैले बीबी एअरवेजले काठमाडौ साथै भैरहवाबाट पनि उडान...

पुरा पढ्नुहोस
आज पनि हल्का वर्षा र हिमपातको सम्भावना

मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भू-भागमा अहिले आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ। दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत बाँकी पहाडी भू-भागमा आंशिकदेखि सामान्य...

पुरा पढ्नुहोस
लुम्बिनी बौद्ध विश्वविद्यालयको बार्षिकोत्सवमा सरसफाई र रक्तदान

बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयले १९औं वार्षिकोत्सवको अवसरमा सरसफाई र रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । विश्वविद्यालयले मंसिर १४ गते स्थापना दिवस मनाउँदैछ । स्थापना दिवसको अवसरमा विश्वविद्यालयले साताब्यापी रुपमा बिभिन्न कार्यक्रम आयोजना गरेको छ...

पुरा पढ्नुहोस