कालीगण्डकी लोकमार्गले बुटवल जाने दुरी झण्डै ७० किलोमिटरले छोटियो

धौलागिरी क्षेत्रका चार जिल्लाले अब बुटवल जानका लागि पोखरा स्याङजा–वालिकको रुट प्रयोग गर्नुपर्ने बाध्यता हटेको छ। उत्तर दक्षिण जोड्ने कालीगण्डकी लोकमार्गको पर्वत खण्डबाट सार्वजनिक यातायात छुटन शुरु गरेका छन् । पर्वत जिल्लाको फलेवास नगरपालिका वडा...

पुरा पढ्नुहोस
एभरेष्ट बोर्डिङ कक्षा १० मा पढ्ने सोहनले बनाए ड्रोन

बुटवल । बुटवल–८ सख्खानगरमा रहेको एभरेष्ट इङ्गलिस माध्यमिक विद्यालयका एक विद्यार्थीले आफैले ड्रोन बनाएर उडाएका छन् । कक्षा–१० मा अध्ययनरत विद्यार्थी सोहन घिमिरेले एक–एक सामग्री जोडेर बनाएको ड्रोन शुक्रबार विद्यालयमा उडाएर देखाएका हुन् । विद्यालयमा शुक्रबार...

पुरा पढ्नुहोस
नारायणगढ–बुटवल सडक साढे ४ वर्षमा आधा काम पनि सम्पन्न भएन

साढे तीन वर्षमा काम सक्ने र पाँच वर्षसम्म निर्माण कम्पनी आफैले मर्मत गर्नेगरी २०७५ साल चैतमा नारायाघाट–बुटवल सडकको शिलान्यास गरिएको थियो । तर चार वर्ष आठ महिनाको अवधिमा आधा पनि काम सम्पन्न भएको  छैन...

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशिक अस्पतालमा मधुमेहका बिरामीका लागि छुट्टै क्लिनिक

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मधुमेहका बिरामीहरुका लागि छुट्टै क्लिनिक सञ्चालनमा आएको छ । अस्पतालका अध्यक्ष जीवन वझाले सोमबार क्लिनिकको उद्घाटन गर्दै यस कार्यक्रमलाई थप बृहत् बनाउनु पर्नेमा जोड दिए । अध्यक्ष वझाले रोगका...

पुरा पढ्नुहोस
कांग्रेस लुम्बिनी सम्मेलनको निष्कर्ष: केन्द्रले अधिकार दिएन

नेपाली कांग्रेस लुम्बिनी प्रदेशको पहिलो सम्मेलन सकिएको छ। यही मंसिर १६ र १७ गते बुटवलमा सम्मेलन भएको थियो। सम्मेलनमा केन्द्रीय सभापति शेरबहादुर देउवालगायत पदाधिकारीहरू र सात सय जनाभन्दा बढी प्रतिनिधि सहभागी रहेका थिए। मंसिर १६ मा उद्घाटन...

पुरा पढ्नुहोस
कालिका कलेजको वार्षिकोत्सवको अवसरमा खेल सप्ताह सुरु

बुटवल कालिका क्याम्पसको १० औ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा सप्ताहब्यापी खेल सप्ताह २०८० शुरु भएको छ । आइतबार एक समारोहका बिच लायन्स ईन्टरनेश्नल ३२५ पि का डिजि अर्जुनमान सैजुले उद्घाटन गर्दै शिक्षक, विद्यार्थी,...

पुरा पढ्नुहोस
लुम्बिनीमा फागुनमा शिखर सम्मेलन

लुम्बिनी प्रदेश सरकारको आयोजनामा आगामी फागुन २७, २८ र २९ गते बुद्धजन्मस्थल लुम्बिनीमा चौथो शिखर सम्मेलन हुने भएको छ। बालबालिका, विकास र शान्तिका लागि लौरियटस एन्ड लिडर्स चौथौ शिखर सम्मेलन आयोजना गर्न लागिएको हो। मुख्यमन्त्री...

पुरा पढ्नुहोस
राष्ट्रसेवकको रक्तदानमा २८ युनिट रगत संकलन

बुटवल । राष्ट्रसेवक बहुउश्यीय सहकारी संस्थाले स्थापना दिवसको अवसरमा रक्तदान गरेको छ । आइतवार रक्तसंचार सेवा केन्द्र बुटवलमा भएको रक्तदान कार्यक्रममा २८ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक नरमाया श्रीसले जनाकारी दिए। रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै...

पुरा पढ्नुहोस
लुम्बिनी कांग्रेसको सम्मेलनमा ३ वटा प्रतिवेदन पेश- महामन्त्री गगन थापासहितका नेता सहभागी

रूपन्देही । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलनको दोस्रो दिन बन्द सत्र चलिरहेको छ । जारी बन्दसत्रमा उपसभापति भुवनप्रसाद श्रेष्ठले राजनीतिक प्रतिवेदन, महामन्त्री सुरेन्द्रराज आचार्यले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष प्रकाश रानाले आर्थिक प्रतिवेदन पेश गरेको...

पुरा पढ्नुहोस
विशेषज्ञ चिकित्सक सहितको ‘ग्याष्ट्रो’ सेन्टरको बुटवलमा उद्घाटन

पेट सम्बन्धी सम्पूर्ण उपचारको लागि काठमाण्डौ जानुपर्ने विरामीहरुको लागि बुटवलमा नै विशेषज्ञ चिकित्सकहरुले ग्यास्ट्रो सेन्टर बुटवल प्रालि सुरुवात गरेका छन् । बुटवल उपमहानरपालिका वडा नम्बर–६ तिलोत्तमा पथमा प्रदेशकै पहिलो विशेषज्ञ चिकित्सकहरुको सहभागीतामा सेन्टर सुरुवात...

पुरा पढ्नुहोस