लुम्बिनी विकास गुरुयोजनाबारे उपाध्यक्ष डा.लामा र चिनियाँ राजदुत सोङ्गबीच छलफल

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) र नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गबीच बिहीहबार भेटवार्ता भएको छ । लुम्बिनीस्थित चिनियाँ विहारमा भएको भेटवार्तामा बृहत्तर लुम्बिनी क्षेत्रका बिषयमा छलफल भएको छ । भेटमा...

पुरा पढ्नुहोस
बुद्धनगर खानेपानी समितिद्वारा रक्तदान, ६८ यूनिट संकलन

बुटवल । खानेपानी निर्माण तथा उपभोक्ता समिति बुटवल ११ बुद्धनगर नहरपुरले विहिबार आयोजना गरेको रक्तदान कार्यक्रममा ६८ प्वाइन्ट रगत संकलन भएको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत रक्तदान कार्यक्रम आयोजना गरेको हो । रगत अभावका...

पुरा पढ्नुहोस
रेसुङ्गा विमानस्थलमा फागुनको पहिलो हप्ताबाट चार पटक उडान हुँदै

गुल्मीको रेसुङ्गा विमानस्थलमा हप्ताको चारपटक उडान हुने भएको छ । हाल हप्तामा दुई पटक मात्रै उडान हुदैँ आएकामा अगामी फागुनको पहिलो हप्ताबाट चार पटक उडान हुनेगरी व्यवस्था मिलाइएको हो । रेसुङ्गा विमानस्थलमा गत वैशाख २९ गते...

पुरा पढ्नुहोस
दुई विधेयक पारित र दुई ऐन संशोधन गर्दै सकियो बुटवलको हिउँदे अधिवेशन

बुटवल उपमहानगरपालिकाको चौधौं नगर सभा अधिवेशन २ वटा विधेयक पारित र २ वटा ऐन संसोधन गर्दै सकिएको छ । नगरसभाको हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रस्तुत भएका जलश्रोत उपयोग विधेयक २०८० र छाडा पशु चौपाया व्यवस्थापन...

पुरा पढ्नुहोस
सबैको रोजाई बन्दै करेन्ट चाउचाउ, बिदेशमा समेत निर्यात

पिरो र मसलादार स्वादमा विदेशी चाउचाउसँग प्रतिस्पर्धा गरिरहेको करेन्टले धेरैजसो कच्चा पदार्थ रैथाने नै प्रयोग गरेर रोजगार समेत बढाइरहेको छ । नेपाली बजारमा २०३० को दशकदेखि चाउचाउ उपलब्ध छन् । यसबीच अनेक ब्रान्ड आए,...

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशिक अस्पतालमा उद्यान निर्माण गरी बालबालिका मैत्री उपचार सेवा

  बुटवल । बालबालिकाहरुको शारीरिक तथा मानसिक बिकासका लागि स्वास्थ्य सेवा र उपचारलाई प्रभावकारी बनाउन लुम्बिनी प्रादेशिक अस्पतालले नयाँ अभ्यासको सुरुवात गरेको छ । उपचारका लागि अस्पतालमा आउने बालबालिकाहरुलाई शारीरिक तथा मानसकि रुपमा तन्दुरुस्त बनाउन...

पुरा पढ्नुहोस
लुम्बिनीमा थपिए दुई मन्त्री, सरकार अझै अपूर्ण

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सरकार गठन भएको ८ महिनापछि मुख्यमन्त्री चौधरीले शनिबार माओवादी केन्द्रकी कृष्णा केसी र कांग्रेसका सरोज थापालाई मन्त्री नियुक्त गरेका हुन् । बाँकेकी केसीले खानेपानी...

पुरा पढ्नुहोस
बुटवल–गोरुसिङ्गे सडक बिस्तारका लागि ठेक्का आह्वान

पूर्वपश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको बुटवलदेखि कपिलवस्तुको गोरूसिंगेसम्मको सडक ‘फोर लेन’मा स्तरोन्नति गर्न टेन्डर प्रक्रिया शुरू भएको छ । पहिलो खण्डअन्तरर्गत बुटवलदेखि गोरूसिंगेसम्म ५० किलोमिटर सडक दुई खण्डमा स्तरउन्नति गर्ने गरी सडक विभागले बिहीवार टेन्डर आह्वान...

पुरा पढ्नुहोस
रूसी सेनामा भर्ना भएका पाल्पाका विष्णु दुई सातादेखि सम्पर्कविहीन

रूसी सेनामा भर्ना भएका पाल्पाका एक युवा दुई सातादेखि सम्पर्कविहीन भएको भन्दै परिवारले खोजी गरी स्वदेश फिर्ताको पहल गरिदिन नेपाल सरकारसँग आग्रह गरेको छ। पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं. ३ भुवनपोखरी रुगका विष्णुबहादुर पौडेल...

पुरा पढ्नुहोस
कालीगण्डकी लोकमार्गले बुटवल जाने दुरी झण्डै ७० किलोमिटरले छोटियो

धौलागिरी क्षेत्रका चार जिल्लाले अब बुटवल जानका लागि पोखरा स्याङजा–वालिकको रुट प्रयोग गर्नुपर्ने बाध्यता हटेको छ। उत्तर दक्षिण जोड्ने कालीगण्डकी लोकमार्गको पर्वत खण्डबाट सार्वजनिक यातायात छुटन शुरु गरेका छन् । पर्वत जिल्लाको फलेवास नगरपालिका वडा...

पुरा पढ्नुहोस