‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

बुटवल–गोरुसिङ्गे सडक बिस्तारका लागि ठेक्का आह्वान

पूर्वपश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको बुटवलदेखि कपिलवस्तुको गोरूसिंगेसम्मको सडक ‘फोर लेन’मा स्तरोन्नति गर्न टेन्डर प्रक्रिया शुरू भएको छ । पहिलो खण्डअन्तरर्गत बुटवलदेखि गोरूसिंगेसम्म ५० किलोमिटर सडक दुई खण्डमा स्तरउन्नति गर्ने गरी सडक विभागले बिहीवार टेन्डर आह्वान गरेको हो ।

तीन वर्षभित्र सक्ने लक्ष्य आयोजनाको टेन्डर आह्वान गरिएको सडक विभाग वैदेशिक सहायता कार्यान्वन महाशाखाका उपमहानिर्देशक विजय जैसीले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित