न्यू होराइजन प्रदेशस्तरीय हाजिरी जवाफ प्रतियोगिताको ३२ औँ संस्करण सुरु

बुटवल । न्यू होराइजन अंग्रेजी आवासीय माध्यमिक विद्यालय, बुटवलले हरेक वर्ष आयोजना गर्दै आएको प्रदेशस्तरीय हाजिरी जवाफ (क्विज) प्रतियोगिताको ३२ औँ संस्करण शुक्रबारदेखि सुरु भएको छ । प्रथम चरणको छनोट प्रतियोगिता बुटवल, पाल्पा र दाङ-तीनवटै...

पुरा पढ्नुहोस
बुटवलमा भोली हुने एमालेको जनप्रदर्शनको तयारी पूरा

बुटवल । नेकपा (एमाले) रुपन्देहीले भोली कात्तिक २९ गते आयोजना गर्न लागेको जिल्लास्तरीय जनप्रदर्शन तथा आमसभाको सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ । लोकतन्त्र र संविधानको रक्षा, तथा जेनजी समुदायका माग सम्बोधनका एजेण्डासहित आयोजना...

पुरा पढ्नुहोस
बुटवल हस्पिटल प्रा.लि.मा बृहत् रक्तदान, एक सय एक युनिट रगत संकलन

बुटवल । यस क्षेत्रमा रगतको चरम अभाव भइरहेका बेला बुटवल हस्पिटल प्रा.लि.ले बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । विश्व मधुमेह दिवसको अवसर पारेर आयोजित उक्त कार्यक्रममा अस्पताल परिसरमै १०१ युनिट रगत संकलन भएको...

पुरा पढ्नुहोस
कालिका मानवज्ञान माविमा प्रथम त्रैमासिक नतिजा प्रकाशन, ९८ विद्यार्थीलाई ६ लाख ५० हजारको छात्रवृत्ति

बुटवल । बुटवल-१० कालिका नगरस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूको प्रथम त्रैमासिक नतिजा सार्वजनिक गर्दै उत्कृष्ट नतिजा ल्याउनेहरूलाई छात्रवृत्ति तथा पुरस्कार प्रदान गरेको छ । सेक्टर-१ कालिकानगरमा शुक्रबार आयोजित...

पुरा पढ्नुहोस
रवि र छविको मुद्दामा सर्वोच्चमा रहेको मिसिल झिकाउन आदेश

सहकारीमा बचतकर्ताको रकम अपचलन र संगठित अपराध अभियोगमा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सर्वोच्चमा रहेको मिसिल झिकाउन आदेश भएको छ । बिहीबार तुलसीपुर...

पुरा पढ्नुहोस
उपभोत्ताको मन जित्दै एएसी व्लक, बार्षिक २० करोडको कारोबार

बुटवल । भुकम्पपछि भवन निर्माणमा पछिल्लो समयमा माटोको इट्टा र सिमेन्टको ब्लकको सट्टा भुकम्प प्रतिरोधक एएसी ब्लकको प्रयोग बढ्न थालेको छ । २०७२ सालको भुकम्पमा धेरै धनजनको क्षति भएपछि नेपालमा भुकम्प प्रतिरोधक एएसी (अटोक्लेभ्ड एरीएटेड...

पुरा पढ्नुहोस
शनिवार बुटवलमा एमालेकाे जनसभा हुंदै

नेकपा एमालेले आगामी सनिवार देशभरका जिल्लाहरुमा जनसभा गर्दै छ । गत भदौ २३ र २४ गतेको जेन जी आन्दोलनपछि गठित सरकारले गरेको प्रतिनिधिसभा विघटनप्रति एमालेले विरोध गर्दै आएको छ । सोहि क्रममा विघटित प्रतिनिधिसभा पुनःस्थापनाको...

पुरा पढ्नुहोस
निराशालाई चुनौती दिन बुटवलमा पाँचतारे होटल ल्यायौँ- चुन्नप्रसाद पौडेल

बुटवलमा तीन अर्ब ५९ करोडको लगानीमा निर्मित पाँचतारे होटल ‘हायात प्यालेस’ सञ्चालनमा आएको छ ।  व्यावसायिक घरानामा दर्ज पौडेल र मालपानी दुई परिवारको लगानी छ, यो होटलमा ।  बुटवलका हायात ब्रान्डमा होटल प्यालेस शनिबारदेखि...

पुरा पढ्नुहोस
एनएसपिएल विजेता लुम्बिनी राईडर्सलाई भव्य स्वागत

नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपिएल) को विजेता टिम लुम्बिनी राईडर्सलाई बुधबार रुपन्देहीमा भव्य स्वागत तथा नगर परिक्रममा गराइएको छ । नेपालकै सबैभन्दा ठुलो धनराशिको टेनिस बल टी–१० क्रिकेट प्रतियोगिताको विजेता टिम लुम्बिनीका सह प्रायोजक समृद्धि...

पुरा पढ्नुहोस
ग्रेसको स्थापनामा रक्तदान, ७३ युनिट संकलन

बुटवल । ग्रेस इन्टरनेसनल बुटवलले आफ्नो १९ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ। बुटवल–६, अमरपथस्थित ग्रेस इन्टरनेसनलको परिसरमा आयोजित कार्यक्रममा कर्मचारी, विद्यार्थी र सर्वसाधारणले उत्साहपूर्वक रक्तदान गरेका थिए। “मानवताको लागि रक्तदान, मानव सेवामा हातेमालो”...

पुरा पढ्नुहोस