लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेशिन जडान सुरु

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लामो समयदेखि प्रतिक्षित एमआरआई मेशिन जडानको काम सुरु भएको छ । अस्पतालमा एमआरआई मेशिन आपूर्तिकर्ता लुम्बिनी हेल्थ केयरले मेशिन जडानको कामलाई धमाधम अघि बढाएको छ । मेसिन जडान गरी...

पुरा पढ्नुहोस
३२ औँ संस्करणको प्रदेशस्तरीय ‘न्यू होराइजन क्वीज’ शुक्रबारदेखि हुँदै

बुटवल । बुटवलको न्यू होराइजन आवासीय अँग्रेजी माध्यमिक विद्यालयले आगामी शुक्रबारदेखि ३२ औँ संस्करणको लुम्बिनी प्रदेश स्तरीय न्यू होराइजन क्वीज सञ्चालन गर्ने भएको छ । विगत ३२ वर्ष लामो समयदेखि प्रतियोगिता गर्दै आएको यस...

पुरा पढ्नुहोस
फुलबारीमा ५ लाख बढिले गरे अवलोकन

बुटवल । बुटवलको मणिमुकुन्द उद्यान सेन (फुलबारी)मा गएको आर्थिक बर्षमा ५ लाख बढिले अवलोकन गरेका छन् । मणिमुकुन्द सेन उद्यान संरक्षण समितिका अध्यक्ष माधव प्रसाद नेपालले गएको आर्थिक बर्षमा ५ लाख ४७ हजार १९९...

पुरा पढ्नुहोस
तिलोत्तमामा मंसिर १५ देखि व्यापार मेला

बुटवल । रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा आउदो १५ मंसिरसम्म आठौं तिलोत्तमा राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव हुने भएको छ । तिलोत्तमा उद्योग व्यापार संगठनको आयोजना महोत्सव हुन लागेको हो । स्वदेशी उत्पादनको प्रबद्र्धन,...

पुरा पढ्नुहोस
बुटवलमा खुल्यो साढे ३ अर्बको लागतमा पाँच तारे होटल ‘हायात प्यालेस’

बुटवल । बुटवलमा ३ अर्ब ५० करोडको लगानीमा पाँच तारे हायात प्यालेस सञ्चालनमा आएको छ । २५ कठ्ठा क्षेत्रफलमा निर्माण सुरु भएको ५ बर्षपछि हायात प्यालेस सञ्चालनमा आएको हो । ग्लोवल आइएइ बैंक र होटल...

पुरा पढ्नुहोस
श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ

बुटवल । श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ चयन भएका छन् । आईतबार भएको भेलाले गुरुङको अध्यक्षमा १५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो । जसको उपाध्यक्षमा केशव न्यौपाने, सचिवमा सुगम राई, कोषाध्यक्षमा रामु...

पुरा पढ्नुहोस
श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय

बुटवल । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले बुटवलमा जिल्ला र प्रदेश कार्यालय स्थापना गरेको छ । आइतबार देवीनगर क्षेत्रमा सरसफाई गरी पार्टी कार्यालय स्थापना गरेको हो । पार्टीका प्रदेश संयोजक...

पुरा पढ्नुहोस
आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ?

शनिबार साँझ, काठमाडौँको आकाशमा कतार एयरवेजको जहाज फन्को मार्दै थाकेको थियो । यात्रुहरू झ्यालबाट सहरको उज्यालो बत्तीहरू हेर्दै अनुमान गरिरहेका थिए-अब अवतरण होला तर तल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे अँध्यारो थियो । धावनमार्गमा रहेका...

पुरा पढ्नुहोस
रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली

बुटवल । रुपन्देही उद्योग संघको कार्तिक २२ गते हुने २४ अधिवेशनबाट नयाँ नेतृत्वको लागि सबै पदमा निर्विरोध नेतृत्व चयन भएको छ । बिहीबार भएको मनोनयनमा अधिकांश पदमा एकल उम्मेदारी परेपनि केही पदमा डबल उम्मेदारी परेको...

पुरा पढ्नुहोस
प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट

इलाका प्रहरी कार्यालय बुटवलले अवैध रूपमा नेपाल भित्र्याइँदै गरेका ३१ थान आइफोन मोबाइल सेट बरामद गरेको छ । गएराति साढे ९ बजेतिर रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ सखुवानीस्थित सिद्धार्थ राजमार्गको सर्भिस लेनमा बेवारिस अवस्थामा फेला परेको झोलामा...

पुरा पढ्नुहोस