सम्बन्ध सहकारीको छैठौं साधारणसभा

बुटवल–११ देवीनगरस्थित सम्बन्ध बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ६ औं वार्षिक साधारण सभा  सम्पन्न भएको छ । सहकारीका अध्यक्ष लोकराज शर्माको अध्यक्षता तथा बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का वडाअध्यक्ष रामचन्द्र खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम...

पुरा पढ्नुहोस
रुपन्देहीको फर्साटिकरमा मंसिर २४ देखि व्यापार महोत्सव

बुटवल । रुपन्देहीको सुद्धोदन गाउँपालिका-६ फर्साटिकरमा यही मंसिर २४ गतेदेखि शुद्धोधन उद्योग बाणिज्य कृषि पर्यटन तथा सांस्कृतिक महोत्सव ०८२ आयोजना हुने भएको छ । शुद्धोधन उद्योग बाणिज्य संघको आयोजनामा हुन लागेको दोस्रो महोत्सवको तयारी...

पुरा पढ्नुहोस
तिनाउमा बन्ने ‘सिग्नेचर’ पुलको निर्माण प्रक्रिया सुरू

बुटवल । बुटवलको तिनाउ नदीमा अत्याधुनिक ‘सिग्नेचर ब्रिज’ निर्माण प्रक्रिया औपचारिक रूपमा सुरू भएको छ । सडक विभागको वैदेशिक सहायता महाशाखाले शुक्रबार पुल निर्माणका लागि टेन्डर आह्वान गर्दै योजनालाई अगाडि बढाएको हो । सरकारले...

पुरा पढ्नुहोस
लुम्बिनी विकास कोषकी योजना प्रमुख भट्टलाई निलम्बन गर्न माग

लुम्बिनी विकास कोषकी योजना प्रमुख स्मिता भट्टलाई निलम्बन गर्न स्थानीय युवाहरुको संस्था रेस्पोन्स टिम लुम्बिनीले माग गरेको छ । योजना प्रमुख भट्टले कोषका ठेक्कामा आर्थिक चलखेल गरेको, विकास कोषको मुख्य कार्यालयमा अति न्यून कार्यदिन उपस्थित...

पुरा पढ्नुहोस
दोस्रो क्यानन सेभेन ए साइड फुटबलको च्याम्पियन बन्यो होराईजन जिबिएस, स्कलर्सहोम उपविजेता

बुटवल ।बुटवलमा सम्पन्न दोस्रो क्यानन सेभेन ए साईड फुटबल प्रतियोगिता २०८२ को उपाधी होराईजन जिविएसले हात पारेको छ । क्यानन मावि बुटवल सुख्खानगरको आयोजनामा शुक्रबार भएको फाईनल खेलमा होराईजन जिबिएसले उपाधी चुमेको हो । जिबिएसले...

पुरा पढ्नुहोस
चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

बुटवल। रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद प्रतियोगिताको उपाधि देवदहको बुद्ध पब्लिक इङलिस माध्यमिक विद्यालयले जितेको छ । बुटवल सुख्खानगरमा रहेको एभरेष्ट इङलिस माध्यमिक विद्यालयको आयोजनामा भएको प्रतियोगितामा तीन दर्जन सामुदायिक तथा...

पुरा पढ्नुहोस
अक्सफोर्ड बाट एनसिसीमा तालिम लिन जाने विद्यार्थीहरुलाई विदाई

बुटवल स्थित अक्सफोर्ड माध्यमिक विद्यालयले राष्ट्रिय सेवा दल (एनसिसी) मा तालिम लिन जाने विद्यार्थीहरुलाई विदाई गरेको छ । एनसिसीको ५१ औं डिभिजनका जुनियर क्याडेटहरुलाई विद्यालयले एक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई विदाई गरिएको हो । विदाई...

पुरा पढ्नुहोस
बुटवलको कान्ति माविबाट १२ पास गरेपछि भविष्य खोज्दै काठमाडौँ गएका थिए माधव

समयको पाना फेरिँदै गए पनि जेनजी आन्दोलनका क्रममा सहिद भएका व्यक्तिहरूको परिवारको मनमा लागेको घाउ भने अझै आलै छ। आफ्नो परिवारको सदस्य गुमाउनु पर्दाको पीडा एकातिर छ भने अर्कातिर उनीहरूको बलिदानीअनुसार राज्यमा परिवर्तन आउँदैन कि...

पुरा पढ्नुहोस
मंसिर १४ गतेदेखि दाेस्राे क्यानन ए साइड फुटबल प्रतियाेगिता हुने

  बुटवल । बुटवल–८ सुख्खानगरस्थित क्यानन माध्यामिक विद्यालयको आयोजनामा दोस्रो क्यानन सेभेन ए साइड फुटबल प्रतियोगिता २०८२ हुने भएको छ । फूटबल खेललाई ब्राण्डको रुपमा स्थापित गरी खेलाडी उत्पादन गर्ने उद्देश्य सहित यहीँ मंसिर १४...

पुरा पढ्नुहोस
बस्तीबीचमा पेट्रोलियम डिपो, आगलागीको जोखिम

(रुपन्देही)- दुई दशकदेखि नेपाल आयल निगमको ट्यांकर चलाउँदै आएका दामोदर खरेललाई पेट्रोलियम पदार्थ बोकेर निगमको भलबारी डिपो आउँदा सधैँजसो ट्यांकर कहाँ पार्किङ गर्ने भन्ने चिन्ताले सताउँछ। डिपोमा पार्किङको उचित व्यवस्था नहुँदा कहिले सडक किनारा त...

पुरा पढ्नुहोस