बुटवल । रुपन्देही उद्योग संघको आयोजनामा पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलमा आयोजना हुन लागेको १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र पारिएको छ । अहिले स्टल दर्ताको काम अन्तिम...
पुरा पढ्नुहोसबुटवल। थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन भएको छ । समाजको आज तिलोत्तमा शंकरनगरमा भएको साधारणसभा तथा चौथो अबिधेशनले आगामी ३ बर्षका लागि षडानन्द पोखरेलको अध्यक्षतामा २१ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको हो...
पुरा पढ्नुहोसकालिका मानवज्ञान मावि बुटवल १० को ६५ औ बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित कक्षा ११ र १२ का सम्पूर्ण खेल सकिएका छन् । विभिन्न २१ वटा खेल शिर्षकमा प्रतियोगी आयोजना गरिएको थियो थियो...
पुरा पढ्नुहोसनेपाल औषधिगत विक्रि प्रबन्धक संगठन रुपन्देहीको आयोजनामा भएको पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसको टिमले जितेको छ । तिलोत्तमा १४ स्थित मधवलिया व्याडमिन्टन कभर्डहलमा भएको प्रतियोगितामा युनिर्भसल मेडिकल कलेज (युसिएमएस) को टिमले उपाधि हात...
पुरा पढ्नुहोसबुटवल । बुटवल कालिकानगरमा रहेको अक्सबृज इन्टरनेशनल एकेडेमीले विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम गरेको छ । अक्सबृजले शनिबार बुटवलमा एक कार्यक्रमको आयोजना गरेर एचएको पहिलो वर्षमा अध्ययन गर्नेलाई स्वागत तथा ल्याब टेक्निेसियन तेस्रो वर्ष अध्ययन...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीका ग्रील, स्टील तथा आल्मुनियम व्यवसायीहरुले ग्रील जोन स्थापनाको माग गरेका छन् । छरिएका व्यवसायीलाई एकीकृत गरेर शहरी सौन्दर्य बिग्रन नदिन तथा व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन ग्रील जोन स्थापना आवश्यक रहेको व्यवसायीको...
पुरा पढ्नुहोसबुटवल । रुपन्देही उद्योग संघको आयोजनामा पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलमा आयोजना हुन लागेको १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवका लागि स्टल दर्ताको काम अन्तिम चरणमा पुगेको छ ।...
पुरा पढ्नुहोसबुटवल । रुपन्देही उद्योग संघले पुस ३ गतेदेखि १७ गतेसम्म बुटवल मण्डप स्थित राष्ट्रिय औद्योगिक प्रदर्शनी स्थलमा आयोजना गर्न लागेको १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवमा स्वदेशी उद्योगको प्रवद्र्धनका साथै पर्यटन...
पुरा पढ्नुहोसबुटवल । सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको जि २५ क्लबले लागुऔषध दुव्र्यसनी सम्बन्धी सचेतनामूलक मोटिभेशनल कार्यक्रम गर्ने भएको छ । क्लबले यही मंसिर २४ गतेदेखि २६ गतेसम्म बुटवल उपमहानगरभित्रका विभिन्न विद्यालयमा सचेतनामूलक कार्यक्रम गर्ने...
पुरा पढ्नुहोसबुटवल । नेपाल बिलियड्र्स पुल तथा स्नूकर संघ रुपन्देहीको आयोजनामा पुस दोस्रो सातादेखि बुटवलमा नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता हुने भएको छ । बुटवलस्थित खस्यौली स्नूकर क्लबमा पुस १४ गते देखि एक हप्तासम्म प्रतियोगिता सञ्चालन...
पुरा पढ्नुहोस









