देशभरका जिल्लामा जस्तै नेकपा एमाले रूपन्देहीले पनि बुटवलमा प्रदर्शन सहित जनसभा गरेको छ। लोकतन्त्र र संविधानको रक्षा, संसद पुनर्स्थापना, सर्वपक्षीय सरकार गठन तथा जेन जी पुस्ताको माग सम्बोधनका एजेन्डा राखेर शनिबार बुटवलमा एमालेले प्रदर्शन सहित...
पुरा पढ्नुहोसशुक्रबार बिहान दुबईबाट काठमाडौंका लागि उडेको नेपाल वायुसेवा निगमको ‘आरए २३०’ जहाज दिल्ली डाइभर्ट भयो। उक्त जहाज ९:४० बजे काठमाडौं अवतरण हुने तालिका थियो। काठमाडौं विमानस्थलको अन्तर्राष्ट्रिय तर्फको पार्किङ व्यस्त भएपछि जहाज सिमरामा होल्ड भयो। विमानस्थल...
पुरा पढ्नुहोसबुटवल । न्यू होराइजन अंग्रेजी आवासीय माध्यमिक विद्यालय, बुटवलले हरेक वर्ष आयोजना गर्दै आएको प्रदेशस्तरीय हाजिरी जवाफ (क्विज) प्रतियोगिताको ३२ औँ संस्करण शुक्रबारदेखि सुरु भएको छ । प्रथम चरणको छनोट प्रतियोगिता बुटवल, पाल्पा र दाङ-तीनवटै...
पुरा पढ्नुहोसबुटवल । नेकपा (एमाले) रुपन्देहीले भोली कात्तिक २९ गते आयोजना गर्न लागेको जिल्लास्तरीय जनप्रदर्शन तथा आमसभाको सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ । लोकतन्त्र र संविधानको रक्षा, तथा जेनजी समुदायका माग सम्बोधनका एजेण्डासहित आयोजना...
पुरा पढ्नुहोसबुटवल । यस क्षेत्रमा रगतको चरम अभाव भइरहेका बेला बुटवल हस्पिटल प्रा.लि.ले बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । विश्व मधुमेह दिवसको अवसर पारेर आयोजित उक्त कार्यक्रममा अस्पताल परिसरमै १०१ युनिट रगत संकलन भएको...
पुरा पढ्नुहोसबुटवल । बुटवल-१० कालिका नगरस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूको प्रथम त्रैमासिक नतिजा सार्वजनिक गर्दै उत्कृष्ट नतिजा ल्याउनेहरूलाई छात्रवृत्ति तथा पुरस्कार प्रदान गरेको छ । सेक्टर-१ कालिकानगरमा शुक्रबार आयोजित...
पुरा पढ्नुहोससहकारीमा बचतकर्ताको रकम अपचलन र संगठित अपराध अभियोगमा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सर्वोच्चमा रहेको मिसिल झिकाउन आदेश भएको छ । बिहीबार तुलसीपुर...
पुरा पढ्नुहोसबुटवल । भुकम्पपछि भवन निर्माणमा पछिल्लो समयमा माटोको इट्टा र सिमेन्टको ब्लकको सट्टा भुकम्प प्रतिरोधक एएसी ब्लकको प्रयोग बढ्न थालेको छ । २०७२ सालको भुकम्पमा धेरै धनजनको क्षति भएपछि नेपालमा भुकम्प प्रतिरोधक एएसी (अटोक्लेभ्ड एरीएटेड...
पुरा पढ्नुहोसनेकपा एमालेले आगामी सनिवार देशभरका जिल्लाहरुमा जनसभा गर्दै छ । गत भदौ २३ र २४ गतेको जेन जी आन्दोलनपछि गठित सरकारले गरेको प्रतिनिधिसभा विघटनप्रति एमालेले विरोध गर्दै आएको छ । सोहि क्रममा विघटित प्रतिनिधिसभा पुनःस्थापनाको...
पुरा पढ्नुहोसबुटवलमा तीन अर्ब ५९ करोडको लगानीमा निर्मित पाँचतारे होटल ‘हायात प्यालेस’ सञ्चालनमा आएको छ । व्यावसायिक घरानामा दर्ज पौडेल र मालपानी दुई परिवारको लगानी छ, यो होटलमा । बुटवलका हायात ब्रान्डमा होटल प्यालेस शनिबारदेखि...
पुरा पढ्नुहोस









