बाआमासँग नगर प्रमुख कार्यक्रम निरन्तर, घरदैलोमै सेवा पाएपछि जेष्ठ नागरिकमा उत्साह

बुटवल उपमहानगरपालिकाको ‘बाआमासँग नगर प्रमुख‘  कार्यक्रमअन्तरगत बिहीबार बुटवल ३ मा जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गरिएको छ। सोमबार बुटवल १२ तामनगर प्रगति टोलकी ११० वर्षीया ऐरावती बरइको स्वास्थ्य परीक्षण गरेर शुरु भएको कार्यक्रमअन्तरगत बुधबार वडा नं १ मा ७३...

पुरा पढ्नुहोस
बुटवलमा १ लाख राशीको अन्तरविद्यालयस्तरीय फुटबल प्रतियोगिता शुरु

विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्न बुटवल उपमहानगरपालिकाको आयोजनामा अन्तर विद्यालयस्तरीय बुटवल मेयर कप फुटबल प्रतियोगिता शुरु भएको छ। बिहीबार बुटवल ११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा नगर प्रमुख खेलराज पाण्डेयले प्रतियोगिताको उद्घाटन गरे। प्रतियोगिताको उद्घाटन गर्दै...

पुरा पढ्नुहोस
मणिमुकुन्द भलिबल क्लब ९ अौ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता: पहिल‍ो खेलमा नेपाली पुलिस र सुदुर पश्चिम भिड्ने

  बुटवल । मणिमुकुन्द भलिबल क्लब ९ अौ राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा नेपाली पुलिस क्लब र सुदुर पश्चिम बिच पहिलो खेल हुने भएको छ। प्रदेश खेलकुद परिषद लुम्बिनी प्रवर्द्धन तथा मुख्य प्रायोजक, नेपाल भलिबल संघ संयोजन...

पुरा पढ्नुहोस
विश्वविद्यालयस्तरीय खेलकुदमा लुम्बिनी बौद्ध विश्वविद्यालय तेस्रो

बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयले विश्वविद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा काठमाडौंमा भएको दुई दिने प्रतियोगितामा एक स्वर्णसहित पाँच पदक हात पार्दै बौद्ध विश्वविद्यालय तेस्रो स्थान हासिल...

पुरा पढ्नुहोस
बुटवलमा क्लोथ बैंक सञ्चालन हुने

रुपन्देहीको बुटवलमा क्लोथ बैंक सञ्चालन हुने भएको छ। बुटवल उपमहानगरपालिका रुपन्देही र क्लोथ एण्ड फूड बैंक नेपाल बीच क्लोथ बैंक सञ्चालन गर्ने संझौता भए स‌गै बुटवलमा क्लाेथ बै‌क सञ्चालन हुने भएकाे हाे । क्लोथ एण्ड...

पुरा पढ्नुहोस
‘गोर्खा वारियर’ टिम बुटवलमा

दर्शकलाई सुरपरहिट फिल्म चखाउन माहिर निर्देशक मिलन चाम्सले नेपालको सामरिक ईतिहासलाई उजगार गर्ने कथा बोकेको गोर्खा वारियर फिल्म निर्माण गरेका छन् । फिल्म प्रचारको क्रममा देश दौडाहमा रहेको उनको टिमले विहिबार बुटवलमा पत्रकारसंग भेटघाट गरेको...

पुरा पढ्नुहोस
अक्सफोर्ड मा.वि बुटवलमा आजबाट खेल महोत्सव सञ्चालन

स्वास्थ्यकाे लागि खेलकुद भन्ने नारासहित अक्सफोर्ड मा.वि बुटवलमा आजबाट खेल महोत्सव सञ्चालन भएको छ। सिद्देश्वरी खेल मैदानमा भएको खेलको उद्‌घाटन प्राध्यापक सुमन भुसालले गरे । उद्‌घाटन गर्दै प्राध्यापक भुसालले अक्सफोर्ड मा.वि विद्यार्थीहरुको चौतर्फी विकासको लागि...

पुरा पढ्नुहोस
लुम्बिनीको ट्रायल परीक्षामा डिजिटल हाजिरीको व्यवस्था गर्ने निर्णय

लुम्बिनी प्रदेशको उद्योग तथा यातायात व्यवस्था मन्त्रालयले सवारी चालक अनुमति पत्रका लागि लिखित र प्रयोगात्मक (ट्रायल) परीक्षामा अनधिकृत व्यक्तिहरूको प्रवेश नियन्त्रण गर्ने उद्देश्यले आवश्यक निर्णय गरेको छ । विभागीय मन्त्री सरोज थापा...

पुरा पढ्नुहोस
बुटवल-नारायणगढ सडक विस्तार : पाँच वर्षमा ४६ प्रतिशत प्रगति

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम शुरु भएको पाँच वर्ष पूरा हुँदा ४६ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ। सडक विस्तारको काम २०७९ साउन २२ मा सम्पन्न गर्नेगरी चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन...

पुरा पढ्नुहोस
यस्तो रहने छ आज दिनभरको मौसम

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका केही...

पुरा पढ्नुहोस