अहिले पश्चिमबाट स्थलमार्ग भएर काठमाडौं जाँदा सबैभन्दा हैरानी खेप्नुपर्ने सडकको नामले चिनिएको छ, बुटवल-नारायणगढ खण्ड। धुलो, खाल्डाखुल्डी र जामले ११३ किलोमिटर सडक पार गर्न पूरा ५ घण्टा लाग्छ। त्यसैले धेरैले यो सडक खण्डको नामै लिन...
पुरा पढ्नुहोसबुटवल- भक्तपुर नगरपालिकाले आयोजना गरेको अन्तर नगर महिला कबड्डी प्रतियोगिताको उपविजेता बुटवल उपमहानगरपालिकाको टीमलाई सम्मान गरिएको छ। बुटवल उपमहानगरपालिकाले भक्तपुरमा सम्पन्न प्रतियोगितामा उपबिजेता भएको टीमलाई आइतबार सम्मान गरेको हो। सम्मान कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उपबिजेता टोलीलाई...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र सुर्खेत प्रादेशिक अस्पताल बीच सोमबार अनुभव आदानप्रदान तथा स्वास्थ्य सेवा सुधार बारे छलफल भएको छ । लुम्बिनी अस्पतालले स्वास्थ्य उपचार सेवामा गरेको प्रगति तथा यहाँको व्यवस्थापन बारे अवलोकन...
पुरा पढ्नुहोसबिदेशमा अध्ययन गर्न जान चाहने बिद्यार्थीहरुलाई लक्षित गरि एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको आयोजनामा बुधबार बुटवलमा एक्सपर्ट एजुकेशन कन्क्लेभ हुने भएको छ । खासगरि अष्टे«लिया, क्यानडा, अमेरीका, बेलायत लगाएतका बिश्वबिद्यालयमा अध्ययन गर्न जान चाहने युवा...
पुरा पढ्नुहोसबुटवल । रुरु गाउँपालिकाका बासिन्दाले निशुल्क रगत पाउने भएका छन् । नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार सेवा केन्द्र र रुरु क्षेत्र गाउपालिका बिच निशुल्क रगत उपलब्ध गर्ने गरि सोमबार बुटवलमा सम्झौता भए संगै त्यहाँका बासिन्दाले...
पुरा पढ्नुहोसकाठमाडौं । प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले रुपन्देहीलाई आर्थिक तथा सांस्कृतिक राजधानी घोषणा गर्न सरकारसँग माग गरेका छन् । मुलुककैं मध्यभाग, भारतसँगको व्यापारिक नाका, अन्तर्राष्ट्रिय विमानस्थल, लगानीमैत्री वातावरण, बढ्दो आर्थिक क्रियाकलाप, गौतमबुद्धको जन्मस्थल लगायत विकासको पर्याप्त...
पुरा पढ्नुहोसनेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा फेरि पक्राउ परेका छन्। राजनीतिक जीवनको उत्तरार्द्धमा पुग्दै गर्दा महरालाई एकपछि अर्को समस्याले घेर्दै लगेको छ। सभामुख भएकै बेला संसद् सचिवालयकी कर्मचारीले बलात्कार आरोप लगाएपछि जेल पुगेका महरालाई अहिले सुन...
पुरा पढ्नुहोसबुटवल ५ हाटबजारस्थित सिद्धार्थ गौतमबुद्ध क्याम्पस ३२ औँ वर्षमा प्रवेश गरेको छ । ३२ औँ वार्षिकोत्सवको अवसरमा क्याम्पसले एक हप्तादेखि हरेक दिन विभिन्न कार्यक्रम समेत गरिरहेको छ । क्याम्पसले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी वार्षिकोत्सवमा...
पुरा पढ्नुहोसबुटवल । बुटवल उपमहानगरपालिका परिसर भित्र चमेना गृह सञ्चालनमा आएको छ । बुटवल उपमहानगरपालिकाले आव्हान गरेको बोलपत्र अनुसार रिवाज चमेना गृह सञ्चालनमा आएको हो । चमेना गृहको एक कार्यक्रमका बीच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले...
पुरा पढ्नुहोसनेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरा पक्राउ परेका छन्। उनलाई कपिलवस्तुबाट सोमबार बिहान पक्राउ गरिएको प्रहरी महानिरीक्षक बसन्त कुँवरले जानकारी दिए। पक्राउ परेका महरालाई काठमाडौं पठाईदै छ। ...
पुरा पढ्नुहोस









