लुम्बिनी प्रदेश सभाको तेस्रो अधिवेशन फागुन १८ देखि सुरु हुने

लुम्बिनी प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो बैठक फागुन १८ गतेदेखि सुरु हुने भएकाे छ । नेपालको संविधानको धारा १८३ को उपधारा एक बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले दोस्रो लुम्बिनी प्रदेश सभाको तेस्रो अधिवेशन  फागुन १८...

पुरा पढ्नुहोस
बुटवलमा भोलीदेखि कृषि मेला हुँदै, प्रवेश निशुल्क

बुटवल उद्योग वाणिज्य संघले बुटवलमा राष्ट्रिय प्रांगारिक कृषि मेला गर्दै छ । यहि फागुन १० गतेदेखि १४ गतेसम्म बुटवल मण्डपमा आयोजना हुने कृषिमेलाको तयारी अन्तिम चरणमा पुगेको संघले जनाएको छ । कृषि तथा भूमि व्यवस्था...

पुरा पढ्नुहोस
मुद्दा परेपछि पूर्वमन्त्री यादवको प्रतिक्रिया- मलेसियाबाट काठ ल्याउने गिरोहको खेल हो

लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा सांसद जानकीप्रसाद यादवले अख्तियारले मुद्दा दर्ता यो सबै मलेसियाबाट काठ ल्याउने गिरोहले गरेको खेल भएको र यसमा कोही दोषी नभएको दाबी गरेका छन् । मुद्दा दर्ताको समाचार सार्वजनिक भएपछि यादवले भने...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशका सांसद जानकीप्रसाद यादवसहित १९ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

लुम्बिनी प्रदेशका सांसद जानकीप्रसाद यादवसहित १९ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तु क्षेत्र नम्बर ३ ख बाट राप्रपाबाट निर्वाचित सांसद यादवसहित १९ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी पु¥याएर भ्रष्टाचार गरेको...

पुरा पढ्नुहोस
खड्ग माविले मनायो मा ६१औँ वार्षिकोत्सव

बुटवल  । देवदह नगरपालिका  वडा नँ–१ विर्ता ,रुपन्देही स्थित खड्ग मा विले आफ्नो ६१औँ वार्षिक उत्सव मनाएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष छविलाल अग्रहरीको अध्यक्षता,देवदह वडा नँ–१ का वडाध्यक्ष दीपक प्रसाद नेपालको प्रमुख आतिथ्यता,विद्यालय...

पुरा पढ्नुहोस
पश्चिमाञ्चल यातायात व्यवसायी समितिमा विवाद

बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलमा विवाद देखिएको छ । समितिको २३ औँ साधारणसभा तथा १३ औँ अधिवेशनमा सर्वसम्मतिको नाममा ३ जना पूर्व अध्यक्षले आर्थिक अनियमितता गरेकालाई नै नेतृत्व हस्तान्तरण गरेको भन्दै असन्तुष्टि...

पुरा पढ्नुहोस
तिनाउको सरस्वती स्कूलमा खेल सप्ताह सम्पन्न

 तिनाउ । पाल्पाको तिनाउ-१ झिगामारामा अवस्थित सरस्वती आधारभूल विद्यालयमा खेल सप्ताह तथा अभिभावक दिवस सम्पन्न भएको छ । विद्यालयको ५४ औं वार्षिकोत्सवको अवसरमा विद्यार्थी तथा अभिभावहरु बीच विभिन्न प्रतियोगिता आयोजना गरिएको थियो ।  दिवसका अवसरमा...

पुरा पढ्नुहोस
रूपन्देहीमा निर्माणाधीन एक्स्ट्राटेक ओभल अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन दुई साता पछि हुने

रूपन्देहीमा निर्माणाधीन एक्स्ट्राटेक ओभल अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन दुई साता पछि सरेको छ। यसअघि फागुन १४ गते लेजेण्ड्स कप क्रिकेट प्रतियोगितासँगै रंगाशालाको उद्घाटन गर्ने तय भएको कार्यक्रम फागुन २६ गतेका लागि सारिएको हो। राजधानीमा जारी...

पुरा पढ्नुहोस
लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक पाठ हुँदै

बुद्धजन्मस्थल लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन हुने भएको छ । अखिल नेपाल भिक्षु महासंघको आयोजना तथा लुम्बिनी विकास कोष सहित विभिन्न संस्थाको सहआयोजनामा फागुन २०, २१ र २२ गते लुम्बिनी स्थित मायादेवी मन्दिर परिसरमा...

पुरा पढ्नुहोस
आदर्श युवा क्लब द्वारा रक्तदान, ५१ पिन्ट रगत संकलन

बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर १५ मा रहेको आदर्श युवा क्लबकाे आयाेजनामा दाेस्राे वृहत् रक्त दान कार्यक्रम गरेकाे छ । साेमबार बुटवल उपमहानगरपालिका वडा नम्बर १५ दुर्गा भवानि मन्दिर चम्किपुर परिषरमा आयाेजना गरिएकाे रक्तदान...

पुरा पढ्नुहोस