लुम्बिनीमा सानाे आकारकाे मन्त्रिमण्डल गठन हुँदै

बुटवल । लुम्बिनी प्रदेशमा आज सानो आकारको मन्त्रिमण्डल गठन हुँदैछ । शनिबार मात्र मुख्यमन्त्रीमा नियुक्त भएका माओवादीका संसदिय दलका नेता जोखबहादुर महराले आज सानो मन्त्रिमण्डल गर्न गर्न लागेका हुन । पौने दुई बजे मुख्यमन्त्रीले प्रदेश...

पुरा पढ्नुहोस
अबको पार्टी सभापति म- केन्द्रिय सदस्य चन्द्र भण्डारी

नेपाली कांग्मरेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले अबको महाधिवेशन बाट अबको पार्टी सभापति अाफु बन्ने बताएका छन् । प्रेस युनियन बुटवलले अायोजना गरेको पत्रकार सममेलनमा अब कसैलाई नबोक्ने र अबको महाधिवेशन बाट अाफु सभापति हुने...

पुरा पढ्नुहोस
लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव शुरू, उपप्रधानमन्त्री श्रेष्ठद्वारा उदघाटन

  लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीमा दुई दिने ‘लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव’ शुक्रबारदेखि शुरू भएको छ । अन्तर्राष्ट्रिय ध्यान दिवसकाे अवसर पारेर त्तयाेजित महाेत्सवकाे उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले उदघाटन गरेका हुन् । उदघाटनलाई सम्बाेधन गर्दै...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका जोखबहादुर महरा नियुक्त

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका जोखबहादुर महरा नियुक्त भएका छन्। शुक्रवार लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम महरालाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। महराले शुक्रवार नै ४८ जना...

पुरा पढ्नुहोस
आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। शुक्रबार सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भू–भागमा मौसम आंशिक...

पुरा पढ्नुहोस
सिद्धबाबा सुरुङमार्गको काम २ वर्षमा कति भयाे ?

‘मृत्यु’ मार्गका नामले परिचित बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्रमा निर्माण भइरहेको सिद्धबाबा सुरुङ मार्गको काम २ बर्षमा जम्मा ११ प्रतिशत मात्र काम भएको छ । ०७८ फागुनमा चाईना स्टेट कन्स्ट्रक्सन ईन्जिनियरिङले पाँच बर्षमा सक्ने गरी...

पुरा पढ्नुहोस
बुटवलमा समृद्धी एकेडेमी उद्घाटन

बुटवल । बुटवल ४ अमरपथ सिह कम्प्लेक्समा समृद्धि एकेडेमी सञ्चालनमा आएको छ। बिगत ८ वर्ष देखी निरन्तर सलोन सञ्चालन गर्दै आएका युवा मोहन ठाकुरको एकल लगानी एकेडेमी सञ्चालनमा आएको हो। हाई पेड जनशक्ति उत्पादन गर्ने...

पुरा पढ्नुहोस
लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिए राजीनामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामाको घोषणा गरेका छन्। बिहीबार लुम्बिनी प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै चौधरीले राजीनामाको घोषणा गरेका हुन्। फागुन २१ गते नयाँ एमाले र माओवादीसहित पाँच दल मिनेर नयाँ गठबन्धन बनेसँगै चौधरी...

पुरा पढ्नुहोस
लुम्बिनीमा चार दलले गरे महरालाई मुख्यमन्त्री बनाउने सहमति

लुम्बिनी प्रदेशमा एमाले-माओवादी सहितको नयाँ गठबन्धनले बहुमत जुटाएको छ । नेकपा (माओवादी केन्द्र) संसदीय दल नेता जोखबहादुर महरालाई नयाँ मुख्यमन्त्री बनाउनेसहित दलहरूबीच बहुमत जुटेकाे हाे । उनीहरु बीच पाँच बुँदे सहमति भएको छ। माओवादी, नेकपा (एमाले),...

पुरा पढ्नुहोस
जसपा नेपालले लुम्बिनी प्रदेश सरकारको विपक्षमा मतदान गर्ने

जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारको विपक्षमा विश्वासको मत दिने निर्णय गरेको छ । बिहीबार बिहान पार्टी कार्यालय बालकुमारीमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले लुम्बिनी सरकारलाई विश्वासको मत नदिने निर्णय...

पुरा पढ्नुहोस