बागमती, मधेस र कोसीमा मेघगर्जनसहित वर्षा हुने अनुमान

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यतिबेला (शनिबार बिहान) कोसी, बागमती र मधेस प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहने छ भने बाँकी भूभागको मौसम मुख्यतया आंशिक सफा...

पुरा पढ्नुहोस
लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महाराले पाए विश्वासको मत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महाराले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । मुख्यमन्त्री महराको पक्षमा ४८ मत र विपक्षमा २८ मत परेको सभामुख तुलाराम घर्तिले बताए । ‘मुख्यमन्त्रीले आफूमाथि प्रदेश सभाको विश्वास छ भनी...

पुरा पढ्नुहोस
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज...

पुरा पढ्नुहोस
जजिरा फेरि भैरहवा आउन तयार, सहुलियत पाए विज एयरले पनि उडान गर्ने

कुबेतको जजिरा एयरलाइन्सले भैरहवाबाट पुन उडान गर्न तयार भएको छ। तर त्यसको लागि टिकट विक्रि करमा छुट हुनुपर्ने प्रस्ताव गरेको छ। हवाइ इन्धनमा पनि सहुलियत दिन उसको माग छ। दुबैमा सहुलियत पाएमा विज एयरले पनि...

पुरा पढ्नुहोस
लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिदैँ

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोख बहादुर महराले आज प्रदेश सभाबाट विश्वासको मत लिदैँ छन् । तर सत्ता गठबन्धनभित्रका साना दलहरुले मन्त्रीबिना विश्वासको मत नदिने भन्दै बार्गेनिङ गरेका छन् । मन्त्रालयको टुंगो लगाएर मात्र...

पुरा पढ्नुहोस
राईड शेयरिङ एप ‘इ ड्राईभ नेपाल’ बुटवल र भैरहवा शहरमा सुरु

बुटवल । राईड शेयरिङ एप ‘इ ड्राईभ नेपाल’ बुटवल र भैरहवा शहरमा सुरु भएको छ । इ ड्राईभ लुम्बिनी नेपाल प्रा.लिले पत्रकार सम्मेलन गर्दै सेवा सुरु भएको जानाकारी दिएको छ । प्रा.लिका अध्यक्ष राजकुमार गुप्ताले...

पुरा पढ्नुहोस
नेशनल प्याथ ल्याब बुटवल र काठमाडौ शाखा आईएसओ प्रमाणीकरण

नेशनल प्याथ ल्याब बुटवल र एन.पी.एल. काठमाडौं प्रयोगशाला एन.ए.बी.एल.(ISO १५१८९:२०१२) बाट प्रमाणीकरण भएका छन् । हालैमात्र भारत सरकारको प्रयोगशाला सर्टिफाइड बडी नेशनल एक्रिडिटेसन बोर्ड फर टेष्टिङ एण्ड क्यालिब्रेसन ल्याबरोटोरीज (एन.ए.बी.एल.)बाट नेशनल प्याथ ल्याबले आफ्ना दुई...

पुरा पढ्नुहोस
कांग्रेस सभापती देउवा बुधबार दिनभर रुपन्देहीमा व्यस्त

बुटवल । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा बुधवार रुपन्देहीमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । सभापति देउवाले रुपन्देहीको तिलोत्तमा १३ टिकुलीगढमा निमार्ण गरिएको शहिद यादवनाथ आलोकको पूर्णकदको शालिक अनावरण गरे । त्यस्तै नेपाली कांग्रेस...

पुरा पढ्नुहोस
तिलोत्तमामा ४० करोडको लगानीमा बनेको दि क्राउन इन होटल सञ्चालनमा

रुपन्देहीको तिलोत्तमा स्थित जानाकारी नगरमा सुविधा सम्पन्न स्टार लेभलको दि क्राउन इन होटल सञ्चालनमा आएको छ । बुटवलका व्यवसायी अनन्त थैवको एकल लगानीमा पांच तारे होटल दि क्राउन ईन सञ्चालनमा आएको हो । ३ महिना...

पुरा पढ्नुहोस
बुटवलमा दर्ता नभएका अटो रिक्सा सञ्चालनमा कडाई

दर्ता नभएका अटो रिक्सा सञ्चालनमा कडाई गर्न थालेपछि बुटवलमा दर्ता नभएका अटोरिक्सा चालकहरु आन्दोलित भएका छन् । विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमनसम्बन्धी कार्यविधि २०७६ अनुसार बुटवलले दर्ता नभएका अटो रिक्सा सञ्चालनमा विगतदेखि नै रोक...

पुरा पढ्नुहोस