टाइगर प्यालेसले बुझायो साढे ५१ करोड रोयल्टी बक्यौता, दुई करोड ३४ लाख पुँजीगत लाभकर

भैरहवाको पाँचतारे रिसोर्ट टाइगर प्यालेसमा भित्रिएको नयाँ व्यवस्थापनले क्यासिनोको पूरै बक्यौता चुक्ता गरेको छ । अमेरिकाका गैरआवासीय नेपालीहरूको कम्पनी हिमालयन टाइगर इन्भेष्टमेन्टले हङकङको बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेजसँग रिसोर्टको पूरै स्वामित्व खरिद गरेर माघमै साढे ५१ करोड...

पुरा पढ्नुहोस
रुपन्देहीमा ट्याक्सी भाडा निर्धारण, प्रतिकिलोमिटर ४५ रुपैयाँ

रुपन्देहीमा सञ्चालन हुने ट्याक्सीको भाडादर प्रतिकिलोमिटर ४५ रुपैयाँ कायम गरिएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्लामा सञ्चालित टयाक्सीको भाडादर कायम गरेको हो । जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाईको अध्यक्षतामा बसेको बैठकले सडक सवारी, यातायात तथा परिवाहन...

पुरा पढ्नुहोस
बागेश्वरी कला केन्द्र तथा संगीत एकेडेमी २५ औं वर्षमा

वागेश्वरी कला तथा संगीत एकेडेमी बुटवलले रजत जयन्ती मनाउने भएकाे छ । नयाँ वर्ष २०८१ वैशाख ८ गते विविध सांस्कृतिक कार्यक्रमका साथ भव्यरूपमा स्थापनाकाे २५ वर्ष पुगेकाे अवसरमा रजत जयन्ती मनाउन लागेकाे एकेडेमीले जनाएको छ...

पुरा पढ्नुहोस
देवशिद्ध खानेपानी तथा सरसफाई उपभोक्ता संस्था द्वारा सार्वजनिक शौचालय र धारा निर्माण

बुटवल  । देवशिद्ध खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बुटवल–११ ले सार्वजनिक शौचालय र खानेपानीको धारा निर्माण गरेको छ । जिल्लामै पहिलो पटक बढी जनघनत्व भएको देवशिद्ध चोकमा शौचालय र खानेपानीको धारा निर्माण गरी सञ्चालनमा...

पुरा पढ्नुहोस
भैरहवाको ‘सिद्धार्थ भिलासा’लाई ‘पाँच तारे होटल’को मान्यता

२६ बर्षको हस्पिटालिटी अनुभव भएको सिद्धार्थ हस्पिटालिटी ग्रुपले  सन्चालन्मा ल्याएको भैरहवाको  ‘सिद्धार्थ भिलासा’ले पाँच तारे होटल स्तरको मान्यता पाएको छ । ‘भिलासा’ सिद्धार्थ ग्रुपको लग्जरी ब्राण्ड हो । पर्यटन विभागले हालै होटलको स्थलगत अनुगमन तथा...

पुरा पढ्नुहोस
जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन वर्षदेखि कामविहीन

बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन वर्षदेखि कामविहीन भएको छ । तेस्रो मुलुकबाट आउने पर्यटक नभएपछि जमुनाह नाकामा रहेको उक्त कार्यालय सुनसान भएको छ । “अहिले कुनै काम छैन, काम भएको भए हामी...

पुरा पढ्नुहोस
एमाले रुपन्देहीको अधिवेशन जेठमा

नेकपा (एमाले) रुपन्देहीको दशौं अधिवेशन आगामी जेठ १६ र १७ गते भैरहवामा हुने भएको छ । पार्टीको बिहीवार बुटवल पुष्पलाल स्मृति भवनमा बसेको दशाैँ पूर्ण बैठकले जिल्ला अधिवेशनको मिति तय गरेको हो । अधिवेशनअघि...

पुरा पढ्नुहोस
नुहाउन गएकी प‌द्माको छिमेकीबाटै हत्या, सागरको घरमा भेटियो रगत लतपतिएको खुर्पा र किशोरीको मोबाइल

रिब्दिकोट गाउँपालिका १ ख्याहास्थित कराम्दीकी १९ वर्षीया पद्‍मा सुनारको हत्या आरोपमा प्रहरीले एकजना पक्राउ गरेको छ।     पक्राउ पर्नेमा ख्याहास्थित लप्सीखोलाका १९ वर्षीय सागर नेपाली भन्ने देवलाल सार्की रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी...

पुरा पढ्नुहोस
लुम्बिनी वल्र्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम आयोजना गर्दै

बुटवल ।रुपन्देहीको तिलोत्तमा १३ मधवलियामा रहेको लुम्बिनी वल्र्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम आयोजना गर्ने भएको छ । विद्यालयका प्राचार्य विष्णु ढकालले पछिल्लो समय बालबालिकाहरुको उमेर बढ्दै जांदा अभिभावक र विद्यालयसंग बालबालिकाको दुरी...

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशिक अस्पतालमा निसन्तान दम्पत्तिका लागि ‘आइयुआई’ सेवा सुरु

बुटवल । प्रसुती सेवालाई बिस्तार गर्दै लगेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निसन्तान दम्पत्तिको उपचारका लागि आधुनिक प्रविधि आइयुआई सेवा विहिबारदेखि शुभारम्भ भएको छ । काठमाडौं बाहिर सरकारी अस्पतालमा यो उपचार पद्दती पहिलो भएको अस्पतालका मेडिकल...

पुरा पढ्नुहोस