भैरहवामा जारी ‘ड्रिम युनिक रुपन्देही सुपरलिग’ एक दिवसीय क्रिकेट प्रतियोगितामा बिहीबारदेखि डिभिजन ‘ए’ काे खेल सुरु भएको छ । डिभिजन ‘ए’ काे पहिलाे खेलमा सैनामैमा क्रिकेट क्लबले वेष्टर्न क्रिकेट क्लबलाई २ विकेटले पराजित गर्दै...
पुरा पढ्नुहोसधनगढी विमानस्थलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंका लागि उडेको श्री एयरको जहाज भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी कमजोर हुँदा जहाज भैरहवास्थित विमानस्थलमा अवतरण गरेको हो। ७७ जना यात्रुसहित बिहीबार बिहान...
पुरा पढ्नुहोसबुटवल–चन्द्रौटा सडक विस्तार गर्न २२ वटा निर्माण कम्पनी इच्छुक देखिएका छन् बुटवल– गोरुसिंगे– चन्द्रौटा सडक आयोजनाका अनुसार ५० किलोमिटर सडक विस्तारका लागि पहिलो प्याकेजकोकामका लागि २२ वटा कम्पनीले आवेदन दिएका हुन्। सार्वजनिक खरिद नियमावली अनुसार...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीको शुद्धोधन गाउँपालिकामा ७० वर्षिया वृद्धको कुटपिट गरी हत्या गरिएको छ । शुद्धोधन गाउँपालिका वडा– ६ घर भइ सियारी गाउँपालिका वडा–७ बस्दै आएकी उजेली मंगलबार राति आफ्नो कोठामा गम्भीर घाइते अवस्थामा भेटिएकी...
पुरा पढ्नुहोसबुटवल । पश्चिम नेपाल बस व्यवसायी प्रा.लिमा चुनावी रौनक बढेको छ । प्रा.लिको यही चैत १६ गतेदेखि चौथो साधारण सभा तथा दोस्रो अधिवेशन हुँदैछ । आगामी तीन वर्षे कार्यकालका लागि नयाँ सञ्चालक समिति चयन हुने भएपछि...
पुरा पढ्नुहोसबुटवल-बुटवलका केही मासु पसलमा मनपरी गरेको पाइएको छ। बुटवल उपमहानगरपालिकाले बुधबार नेपालगञ्ज रोड र इटाभट्टीका ११ मासु पसलमा गरिएको अनुगमनका क्रममा अधिकांशले सडेगलेको मासु बेचेको, सरसफाइमा ध्यान नदिएको, खशीबोका र कुखुराको मासु एकैठाउँमा स्टोरेज...
पुरा पढ्नुहोसबुटवल । भोली देखि सुरु हुन लागेको एसईई परीक्षाको तयारी लुम्बिनी प्रदेशमा पुरा भएको छ । भोली देखि चैत २७ गते सम्म सञ्चालन हुने परीक्षामा यस बर्ष लुम्बिनी प्रदेशबाट ८३ हजार ४ सय विद्यार्थी सहभागि...
पुरा पढ्नुहोसबुटवल । पाल्पामा एक युवतीको घाँटी रेटेर हत्या गरिएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ख्याहामा त्यी युवतीको हत्या भएको हो । घटना मंगलबार साँझको हो । रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ख्याहाको शारदा...
पुरा पढ्नुहोसबाँकेको कोहलपुरमा पत्नी हत्याको आरोपमा एक युवक पक्राउ परेका छन्। कोहलपुर नगरपालिका–१४ पार्वतीपुरमा डेरागरी बस्दै आएका २२ वर्षीय अनिल बिकलाई पत्नी हत्याको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। बर्दियाको बाँसगढी- ४...
पुरा पढ्नुहोसबुटवल । पाल्पाका कृषकहरु बोटका सुन्तला टिपेर आगामी बर्षमा उत्पादन बढाउन लागी परेका छन । उत्पादन बढाउन सुन्तलाका बोट तथा बगैंचाहरुको काटछाट, गोडमेल हेरचाह तथा मल खाद व्यवस्थापन पाल्पाका कृषकहरु जुटेका हुन । पाल्पाका कृषकहरुले सुन्तला...
पुरा पढ्नुहोस









