बुटवलको तिनकुनेमा सागर थापा माथि छुरा प्रहार

बुटवल । बुटवलको तिनकुनेमा चक्कु प्रहारबाट एकजना युवा गम्भीर घाइते भएका छन् । स्थानीय युवाहरुबीच भएको झगडामा चक्कु प्रहारबाट बुटवल उपमहानगर ३ का सागर थापा गम्भीर घाइते भएका छन् । उनको दायाँ कोखामा चक्कु...

पुरा पढ्नुहोस
२०६२ पुस २५ गते हत्या: १८ वर्ष पछि पक्राउ

विगत १८ वर्षदेखि प्रहरीको खोजी सूचीमा रहेका कर्तव्य ज्यान मुद्दाका एक आरोपी पक्राउ परेका छन् । साविक रुपन्देहीको गंगोलिया गाविस ५ (हाल तिलोत्तमा नगरपालिका १७) दरखसवा निवासी रामपृत मल्लाह नामका आरोपी सुनौली नाकाबाट...

पुरा पढ्नुहोस
आज यी प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। जसको प्रभावले कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा...

पुरा पढ्नुहोस
गुल्मीको मालिकामा भैंसीलाई सुत्केरी भत्ता

गुल्मीको मालिका गाउँपालिकामा पहिलो बेत ब्याउने भैंसीलाई सुत्केरी भत्ता दिइने भएको छ । मालिका गाउँपालिका-८ कार्यालयले मंगलबार एक सूचना प्रकाशित गर्दै सुत्केरी भत्ता प्राप्त गर्न पशुपालक कृषकबाट निवेदन माग गरेको हो । १ साउन २०८० यता...

पुरा पढ्नुहोस
दधिराम खरेल नेतृत्वको संयुक्त व्यवसायी प्यानल घोषणा

बुटवल । पश्चिम नेपाल बस व्यवसायी प्रा.लि. को आशन्न निर्वाचनमा दधिराम खरेलको नेतृत्वमा संयुक्त व्यवसायी प्यानल घोषणा गरिएको छ । प्रा.लि.को दोस्रो अधिबेशनमा जसको नीति उसको नेतृत्व भन्ने नारा सहित खरेलको नेतृत्वमा सक्षम, दुरदर्शी,...

पुरा पढ्नुहोस
राप्ती प्रादेशिक अस्पतालमा बिरामीको चाप अत्यधिक

दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सेवा लिन आउने बिरामीको चाप बढे पनि त्यो अनुपातमा चिकित्सकको दरबन्दी नबढ्दा सेवा प्रवाहमा सकस हुन थालेको छ। ५० बेडको स्वीकृति पाएर सञ्चालन भइरहेको अस्पतालमा दैनिक कम्तीमा पनि एक हजार...

पुरा पढ्नुहोस
तराई मधेसमा आज होली पर्व मनाइँदै, २२ जिल्लामा सार्वजनिक बिदा

तराई मधेसका २२ जिल्लामा आज होली पर्व मनाइँदै छ। नेपालका पहाडी तथा हिमाली क्षेत्रमा आइतबार होली मनाइएको थियो। पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट नेपालकाे तराई मधेसका जिल्लामा होली पर्व मनाउने परंपरा छ। आज तराई...

पुरा पढ्नुहोस
तिलोत्तमामा तीन दिने प्रथम दलित ज्ञान उत्सव हुँदै, तयारी पूरा

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा चैत १४, १५ र १६ गते  प्रथम दलित ज्ञान उत्सव हुने भएको छ ।  तिलोत्तमा नगरपालिका र दलित रीडरको संयुक्त आयोजनामा तीन दिने ज्ञान उत्सव हुने भएको हो । आईतबार रुपन्देहीको...

पुरा पढ्नुहोस
बुटवललाई स्वास्थ्यको हबका रुपमा विकास गछौँः पूर्व मुख्यमन्त्री गिरी

बुटवल । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरीले बुटवललाई स्वास्थ्यको हबको रुपमा विकास गरिने बताएका छन् । नेकपा एमाले रुपन्देही, स्वास्थ्य तथा जनसंख्या विभागले बुटवलमा आयोजना गरेको जनतासँग चिकित्सक विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्रादेशिक...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा एमाले जिल्ला अधिवेशनको तयारी तीव्र

बुटवल । लुम्बिनी प्रदेशमा एमाले जिल्ला अधिवेशनको तयारी सुरु भएको छ । नेकपा एमाले केन्द्रीय समितिले जेठभित्र अधिवेशन सम्पन्न गर्न निर्देशन दिएसँगै प्रदेशका जिल्लामा अधिवेशनको मिति तोक्न क्रम सुरु भएको एमाले लुम्बिनी प्रदेशका अध्यक्ष...

पुरा पढ्नुहोस