पूर्वी पाल्पा समाज, रुपन्देहीको आयोजनामा शनिबार बुटवलमा रामपुर सांगीतिक साँझ सम्पन्न भएको छ । छोरी शिक्षा अक्षयकोष स्थापनार्थ समाजले सांस्कृतिक साँझ गरेको हो । विभिन्न कारण अध्ययन गर्न नसकेका छोरीहरुलाई शिक्षा प्रदान गर्नका लागि...
पुरा पढ्नुहोसशिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकास, रोजगारी, लक्षित वर्गको उत्थानमा विशेष जोड दिँदै रुपन्देहीका स्थानीय तहले आगामी आर्थिक वर्ष २०८१–०८२ को नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् । एक उपमहानगर, ५ नगरपालिका र...
पुरा पढ्नुहोसनेपाली खानाका परिकारमा अलगै पहिचान बनाएको होटल पौवाका चार वटा शाखाले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अति उत्तम प्रमाणित गरेको छ । बाँकेको नेपालगञ्जस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट दाङको देउखुरीस्थित भालुवाङ शाखा,...
पुरा पढ्नुहोसरुपन्देहीको बुटवल उपमहानगरपालिकाले च्याटबटको प्रयोग गरेर कार्यालयमा सेवाग्राहीलाई अभिवादनका साथै सेवाबारे जानकारी गराउँदै आएको छ । सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमा नेपाली वा अंग्रेजीमा बुटवल उपमहानगरपालिका खोजेर कुराकानी (च्याट) गर्न थाल्नु भयो भने तुरुन्त जबाफ...
पुरा पढ्नुहोसआगामी आर्थिक वर्षका लागि रुपन्देहीको बुटवल उपमहानगरपालिकाले २ अर्ब ९९ करोड २२ लाख बराबरको बजेट ल्याएको छ । आइतबार उपप्रमुख सावित्रादेवी अर्यालले नगर सभाको १५औं अधिवेशनको तेस्रो बैठकमा चालुतर्फ ४८ दशमलव ६५ प्रतिशत र...
पुरा पढ्नुहोसबुटवलको मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्समा बिहीबार साँझ करिब साढे ६ बजेबाट लागेको आगलागी नियन्त्रणमा आएकाे छ । करीब ४ घण्टाको अथक प्रयास पछि बुटवल उपमहानगरपालिकाका २ दमकल, छिमेकी पालिकाहरू सिद्धार्थनगर, तिलोत्तमा, सैनामैना, देवदह, रामग्राम, बाणगँगा, ओमसतिया तथा नेपाल...
पुरा पढ्नुहोसबुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा आगलागी भएको छ । मार्टको माथिल्लो तलाबाट सुरु भएको आगलागीका कारण मार्टको तेस्रो तलामा रहेको खलकुद र स्टेसनरीका सामानहरु जलेर नष्ट भएका छन् । आगलागी नियनत्रणका लागि रुपन्देहीका ५ वटा...
पुरा पढ्नुहोसगत जेठ २८ गते नेपालको पूर्वी भेगबाट भित्रिएको मौसम देशैभर फैलन अझै केही दिन लाग्ने भएको छ । यस वर्षको मनसुन प्रणाली आजसम्म कोशी प्रदेशको बाँकी भू-भाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका अधिकांश भू(भागमा...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले योग स्वास्थ्य र कल्याणको मार्ग रहेको बताएका छन् । भारतीय राजदुतावास, लुम्बिनी विकास कोष सहितको आयोजनाम विहिबार बुद्धजन्मस्थल लुम्बिनीमा आयोजित अन्तर्राराष्ट्रिय योग दिवसलाई सम्बोधन गर्दै मुख्यमन्त्री महराले यस्तो बताएका हुन...
पुरा पढ्नुहोसबुटवल । बुटवल उपमहानगरपालिकाले शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारीलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम ल्याएको छ । बुधबार नगरसभाको १५औ अधिवेशनमा नगर प्रमुख खेलराज पाण्डेयले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बुटवललाईस्वच्छ, सफा, हरियालीयुक्त पर्यावरणको विकास...
पुरा पढ्नुहोस








